Krish Lamichhane retweeted
जब इमानको कमाइले भात भान्छामात्रै ठिक्क हुन्छ, अनि सन्तानको दायित्वरूपी पहाडले थिच्छ, बर्दीधारी 'बलिया' अफिसर पनि टुकाटुक्रा भएर टुट्छन् र यसरी पग्लिन्छन्।
जानुस् यिनीकहाँ गएर ब्यवस्थाको 'उपलब्धि' सुनाउनुस् त एकफेर!
Krish Lamichhane retweeted
[緊急地震速報] 00:56:04現在
第6報 予報
発生時刻:00:55:36
震央情報:茨城県南部
震源情報:36.1N 140.1E 70km
地震規模:M4.5 最大震度:4
予想震度:1.8 猶予時間:主要動 到達
Krish Lamichhane retweeted
Just in: काठमाण्डौं रिङरोडको धूलो हटाउन सहयोग नगरेको भन्दै काठमाण्डौं महानगरले धूलो माटो जम्मा गरेर सडक विभाग अगाडि खसाली दिएको छ !
Krish Lamichhane retweeted
चोधरी दाईको वाई वाई😂😂😂 xitter.cf/i/status/1792317651156…
हो यसरि बुझ पचाउन सक्नु पर्छ, नत्र…..
प्रष्ट छु, कानूनभन्दा माथि कोही छैन र हुदैन । गल्ति गरेको छ भने जुनसुकै तहको जो सुकै होस्, जतिसुकै शक्तिशाली होस् सजायको भागिदार हुनुपर्छ।
म यसमा पनि प्रष्ट छु, आज कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कानून विपरितको काम गरेको भनेर पक्राउ गरेको भनिए पनि यो वदनियतपूर्ण ढङ्गले प्रतिशोध पुरा गर्न गरिएको बहाना मात्र हो । मुख्य कुरा, यो राज्य सत्ताको पहुँचको दुरुपयोग गर्दै आफूमाथि प्रश्न गर्नेहरूलाई रोक्न, विषयान्तर गर्न र आफ्नो अपराध ढाकछोप गर्न गरेको दुस्प्रयास हो। आफुमाथिका प्रश्न रोक्न यस्ता असफल प्रयास हिजो निरङ्कुशकालमा र सत्ता शक्तिको उन्मादमा धेरै पटक भएका हुन - हेक्का रहोस्।
103
Krish Lamichhane retweeted
कुनै सन्चार गृहको साउजी ५ वटा फरक फरक नागरिकता नम्बर राखेर कारोबार गर्छ, अनि पुलिस उसलाइ सोधपुछ गर्न पकृन जादा सन्चार माथि आक्रमण कसरी हुन्छ? साधारण नेपाली कसैले यस्तो किसिमको कारोबार गरे उस्को हालत के हुन्छ? 😁 पत्रकार बन्धुहरु साउजीसङ सति नजाओ 😁 पत्रकारिता बचाओ!
Krish Lamichhane retweeted
यसरी नै गठबन्धन गरेर चुनाव जिताएकै हौ क्यारे । अहिले प्रचण्डले ई.... भएर देखाइदिए । अब किन सदन घेर्न पर्यो र लाजै पचाएर । 😎😏





















