11:11 (@thestar_75) profile picture
Nepal
Joined June 2018
Photo by 11:11 (@thestar_75)Photo by 11:11 (@thestar_75)Photo by 11:11 (@thestar_75)Photo by 11:11 (@thestar_75)Photo by 11:11 (@thestar_75)Photo by 11:11 (@thestar_75)Photo by 11:11 (@thestar_75)Photo by 11:11 (@thestar_75)Photo by 11:11 (@thestar_75)Photo by 11:11 (@thestar_75)
तितो र सत्य कुरा के भनेनि जिन्दगि मेरो हो तर मेरो मर्जीले चलेको छैन 😳
2
1
7
429
घुमाउरो पाराले बाहिर सम्बन्ध रहेर बच्चा जन्मिएमा, बच्चाको भविस्यको लागी गरिने बहुविवाह विवाहा बदर नहुने भनेको सिधै “बहुविवाह” लाई प्रोत्साहन गर्नु हो | यस्ले महिला हिंसा, बलात्कार, अबैध सम्बन्धलाई “ बैधानिकता” दिन्छ | आफ्ना काण्ड, कर्तुतले भोलि अप्ठयारो पर्दा जोगिन बनाएको मस्यौदा स्विकार छैन | बिरोध गरौ, सजग बनौ |
34
16
6
175
12,280
11:11 retweeted
हरे राम हरे राम, राम राम हरे हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे!! 🌻
3
2
9
400
म केही हैन म कोही हैन ….
2
7
394
मन्त्रीले घुस मागेको भनेको अडियो सुनियो जम्मा ७८ लाख रैछ यति पैसाको लागि त के बिरोध गर्नु र?७८ करोड भयको भय पो।😋
1
1
3
481
Do you remember when you joined X? I do! #MyXAnniversary
260
मलाई देखेर अघायका तिम्रा आँखा एकदिन मलाई सम्झेर रसायनन भने यति बुझ्नु मेरो माया झुठो थियो!!
5
288
फर्किफर्की आउने भनेको त्यही एउटा याद न हो कहाँ कतिबेला कसरी आउँछ थाहा नै नहुने।🤗
1
7
314
मनमा अत्याधिक पीडा हुँदापनी तपाईंको आँखा बाट आँसु आयन भने सम्झिनु तपाईं पनि परिपक्व भैसक्नु भयो!!😆
2
322
ल म फेरि आय है सबैले स्वागत गर्नुस।😆😆
4
8
461
Being alone is my comfort zone.
2
335
सुनको भन्दा बढी मूल्यवान हुन्छ कसैलाई लगाएको गुन, त्यसैले साथ दिन सिक्नुहोस साथ छोड्न होइन!💚
6
339
कसै-कसैको त याद पनि सार्है मीठो!!💚
1
6
365
आफ्नो त त्यो हो जस्ले सम्झिन्छ पनि,सम्झाउछ पनि!!
1
5
318
तिमि परिवर्तन हुनुमा केही दुख छैन, मलाई त मेरो बिश्वासमा लाज लागेको छ।😒
1
9
376
बिहान बिहानै राम्रो मान्छेलाई याद गर्दा दिन रमाइलो जान्छ रे, खै त मलाई तपाईंले याद गर्नु भयको।🤣
3
231
कसैले गुल्मिको कफि पठाइदियपनी यो जाडोमा खान हुन्थ्यो नि।😆
2
4
403
मैले गरेको तिमिलाई प्रेम न हो ,तिमिले नबुझ्नु तिमी मेरो भाग्यमा नहुन पनि त सक्छ!!😒
1
3
439