Working to advance excellence in journalism and communications via training, education and research, since 2009. #COVID19 Media Resources :: https://xitter.cf/t.co/4IrcgWu4Df
Kathmandu
Joined August 2009
- Tweets74.1K
- Following224
- Followers3.1K
- Likes167
Poor digital literacy hinders growth in Nepal
tkpo.st/3vXBxR5
कोरोना संक्रमणबाट मृत्यु हुने पत्रकारको संख्या ६ पुग्यो bipadresource.org/detail/339… #COVID19 #NepaliMedia
1
स्मृतिमा पत्रकार दामोदर अधिकारी (मृत्यु: ९ वैशाख २०७८) archive.is/PYXpM
1
Respect freedom of the press to report. Journalists on the frontline need security precautions
शिलापत्रकर्मी केशवराज जोशीमाथि नेकपा प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले हातपात गरेका छन् । shilapatra.com/detail/50872
1
आजभोलि कोभिड-१९ खोप विकासमा भैरहेका प्रगतिका समाचारहरु बढ्दो संख्यामा पढ्न पाइन्छ। यस्ता समाचार उत्साहपूर्ण छन् तर तिनलाई अझ गुणस्तरीय बनाउन कतिपय पक्षहरुमा ध्यान दिनु पर्ने देखिन्छ। bipadresource.org/detail/343…
#VaccineReporting #COVID19 #Media
Nepali media amidst COVID-19: a two-front battle for journalists bipadresource.org/detail/343…
Journalists are striving to accurately report the crisis as well as struggling to keep themselves safe & secured
Story by Arun Poudel @arun_ncmc
#COVID19 #MediaImpacted
नेपाली मिडियामा कोरोनाभाइरस रिपोर्टिङ/लेखनमा देखिएका भाषा र शैलीबारे तपाईंको ***एउटा*** टिप्पणी वा सुझाव
एउटा उदाहरण शेयर गर्नुहोस् न !
docs.google.com/forms/d/e/1F…
कोरोनाभाइरस रिपोर्टिङ भाषाशैलीमा कतिपय असंगत प्रयोग देख्न सकिन्छ, कति त रोचक पनि लाग्छन्। मिडियाकर्मीको उपयोगका लागि विपद् रिर्पोटिङ स्रोतको टिपशीट bipadresource.org/detail/343…
शेयर गरिदिनुहुनका लागि:@Chhatrakarki @japokh @chun_gurung @dharmaadhikari @AcharyaBhanu @arunrai
कोरोनाभाइरस रिपोर्टिङ भाषाशैलीमा कतिपय असंगत प्रयोग देख्न सकिन्छ,कति त रोचक पनि लाग्छन्। मिडियाकर्मीको उपयोगका लागि विपद् रिर्पोटिङ स्रोतको टिपशीट bipadresource.org/detail/343…
शेयरका लागि:@gbudhathoki @Chhatrakarki @chitlangnews @ashokpillar @subedibinu @FatimahBanu @duinetra @abhasdr
कोरोनाभाइरस रिपोर्टिङ भाषाशैलीमा कतिपय असंगत प्रयोग देख्न सकिन्छ, कति त रोचक पनि लाग्छन्। मिडियाकर्मीको उपयोगका लागि विपद् रिर्पोटिङ स्रोतको टिपशीट bipadresource.org/detail/343…
शेयर गरिदिनुहुनका लागि:@RuchalRajan @dangolax @bh_kalpana @rajuadhikari14 @TankaUpreti1 @drlohanishyam
कोरोनाभाइरस रिपोर्टिङ भाषाशैलीमा कतिपय असंगत प्रयोग देख्न सकिन्छ, कति त रोचक पनि लाग्छन्। मिडियाकर्मीको उपयोगका लागि विपद् रिर्पोटिङ स्रोतको टिपशीट bipadresource.org/detail/343…
शेयर गरिदिनुहुनका लागि:@sudheerktm @Haribthapa @gunaraj @YubarajGhimire3 @ameetdhakal @DeepakAdk @ArunBaral1
हार्दिक श्रद्धाञ्जली
Gokarna Gautam ji has tragically moved on. He had written this short but pithy piece on the over/misuse of 'RIP', Rest in Peace.
(alerted by @kisungktm)
'ठूला मिडियाबाट हटेका पत्रकार स्वरोजगारमूलक मिडियामा जानुपर्ने
बाध्यता सिर्जना भएको छ' bipadresource.org/detail/343…
इकागजका सम्पादक @Haribthapa हरिबहादुर थापासंग
@Chhatrakarki छत्र कार्कीले गरेको कुराकानी
#महाव्याधीमा_मिडिया
रिपोर्टिङ स्रोत: कोभिड-१९ खोप ट्र्याकिङ साइटहरु
bipadresource.org/detail/343…
1
'महामारीका बेला देशले मिडियाबाट मार्गनिर्देशन खोजेको छ ।'
'महामारीका बेला देशले मिडियाबाट मार्गनिर्देशन खोजेको छ ।'
bipadresource.org/detail/343…
'मिडियाकर्मीले पनि अलि पढ्नुपपर्यो । हामीकहाँ कतिपय मिडियाकर्मीलाई विषयवस्तुको सामान्य ज्ञान पनि छैन ।'
डा. अनुप सुवेदी @AnupSubedeeसंग छत्र कार्की @Chhatrakarki ले गरेको कुराकानी

संघीय राजधानी काठमाडौं उपत्यकाका तीन जिल्लासहित १३ जिल्ला र मुलुकभरकै सबैभन्दा बढी मिडिया र पत्रकार रहेको बागमती प्रदेशका मिडियाकर्मी र सञ्चारमाध्यम अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेका छन् bipadresource.org/detail/342…
#COVID19Impact #Media
#रमेशकुमारपौडेल को रिपोर्ट
'कोभिड–१९ महामारीले पत्रकार महिला दुईतर्फी चपेटामा परेका छन्' –नितु पण्डित, अध्यक्ष, सञ्चारिका समूह
bipadresource.org/detail/343… #कुराकानी
संकटमा सञ्चारगृह, मनोवैज्ञानिक त्रासमा पत्रकार महिला
bipadresource.org/detail/343…
महामारीले महिला पत्रकारमा पारेको विषाद असरबारे कमै चर्चा हुने गरेको छ। आर्थिक, स्वास्थ्य र मनोसामाजिक प्रभावका साथै विभेदपूर्ण व्यवहारबारे कल्पना भट्टराई @bh_kalpana को आलेख
#COVID19 #Media #Impact