Netra Tamang (@duinetra) header
Netra Tamang (@duinetra) profile picture

Journalist/Story Teller APLP Fellow G22 Reporter @bizmandu Past: @pahilopost @etimesnews @nagarik_news Author of 20 Illustrated Children Story Books

Nepal
Joined November 2009
Photo by Netra Tamang (@duinetra)Photo by Netra Tamang (@duinetra)Photo by Netra Tamang (@duinetra)Photo by Netra Tamang (@duinetra)Photo by Netra Tamang (@duinetra)Photo by Netra Tamang (@duinetra)Photo by Netra Tamang (@duinetra)Photo by Netra Tamang (@duinetra)Photo by Netra Tamang (@duinetra)Photo by Netra Tamang (@duinetra)
इन्द्रावतीबाट एउटा लोहोरो टिपेर ल्याउँदा अामा भन्नुहुन्थ्यो, 'यसको बदलामा माटो लानुपर्छ। नलगे अनिष्ट हुन्छ।' त्यसैले माटो लगेर मात्र लोहोरो ल्याउँथे। तर, अहिले इन्द्रावतीमा एउटै लोहोरो नभेटिनेगरी क्रसर उद्योगले नदी क्षेत्र सखाप पार्दैछ। के उनीहरुलाई अनिष्ट हुँदैन?
31
276
46
598
बुढानिलकण्ठ सधैं शक्तिशाली पहिले देउवा निवास अहिले लामिछाने निवास
26
शेरबहादुर देउवाले माओवादी फुटाए। एमाले फुटाए। राप्रपा फुटाए। फोरम फुटाए अनि बेस्सरी शक्तिशाली बनेको बेला उनैको पार्टी अर्कैले फुटाए
31
लिपुलेकको प्रोम्याक्स ग्रेटर नेपाल
22
के सारो हो राष्ट्रपतिलाई त नमस्कारै गरेका छैनन् त प्रधानमन्त्रीज्यूले?
#WATCH | Delhi: Nepali PM Balendra Shah calls on President Droupadi Murmu at Rashtrapati Bhavan.
38
प्रधानमन्त्रीले नेपाल पसेपछि सेनिटाइज गरेनन् भन्ने खबर छ अब के के संक्रमण फैलने होला त?
21
भारतले ७१ ठाउँमा नेपाली भूमि मिचेको रहेछ। #balen
1
57
पुराना दलका सांसद विदेश जाँदा चै केइ नभन्ने रास्वपालाई चै किन विरोध गरेको रे रास्वपाका एक सांसदले
22
गगनलाई सरकारले पक्रँदैन छानबिन नभएपछि १८ करोडको ट्याग लागिरहन्छ तेइ भएर डिफेन्सिभ धेरै नगर्दा राम्रो
15
ओलीलाई गगन र प्रचन्नले जेनजी विद्रोहको दोषी करार गरेका थिए अहिले दुबैजना उनैलाई गुहार माग्दैछन्
20
दानबहादुर कार्की हटेकोमा सबैभन्दा खुसी ओली देखिए किनभने कार्की पुलिस हेड हुँदा नै ओली गुन्डुबाट पक्रिएका थिए
19
कार्कीहरु धमाधम आउट सुशीला कार्की गौरीबहादुर कार्की दानबहादुर कार्की अब पालो कुन कार्कीको?
1
63
नेकपालाई देउवाले तीन फ्याँक पर्देको थ्यो कांग्रेसलाई अहिले रासोपाले दुई फ्याक पर्द्यो राष्ट्रपति फेरि आफ्नै पार्टीकै भाको मौकामा
40
साँची सरकारले केही मैनाअघि प्रेसको गेटमै गाडी लगेर राखेको त धेरैले बिर्सेछन्
32
देश Format हान्दिने हो कि क्या हो बालेनले?
25
घाम ब्रो बेलुन फुटाउने को sis मा
14
इनम सापकोटाको इस्यु धेरै नउछाल यार समाजले मलाई गिज्याउने कन्फम भइसक्यो उमेर ५५, दिल बचपन छ फेरि मेरो
28
देशभर जग्गा बिक्रीमा राख्नेको लहर bizmandu.com/content/2026103…
14
सरकारमात्र हैन बिचौलिया पनि जेनजी पायौं बधाई छ हामी सबै नेपालीलाई #Inamsapkota
24
जति बदनाम होस्, मानिस लोभबाट पर भाग्न सक्दैन आनी छोइङ डोल्माको कथा पनि त्यही हो बीपी कोइरालाको 'अ टेल' पढे हुन्छ
24
यस्ता चाक र वात त लामाले फुकेर झ्याप्पै रोक्दिन्छ भन्थे नेपाल सरकार लामालाई खटाउ त केही हुन्छ कि! हाम्रो धान जोगिन्थ्यि कि!
33