बिग्रेकी केटी;कविता (@kabitabahing) header
बिग्रेकी केटी;कविता (@kabitabahing) profile picture

Avocate while ?ing Justice~believe in resistance of marginalized people #resistance forever

Joined March 2016
Photo by बिग्रेकी केटी;कविता (@kabitabahing)Photo by बिग्रेकी केटी;कविता (@kabitabahing)Photo by बिग्रेकी केटी;कविता (@kabitabahing)Photo by बिग्रेकी केटी;कविता (@kabitabahing)Photo by बिग्रेकी केटी;कविता (@kabitabahing)Photo by बिग्रेकी केटी;कविता (@kabitabahing)Photo by बिग्रेकी केटी;कविता (@kabitabahing)Photo by बिग्रेकी केटी;कविता (@kabitabahing)Photo by बिग्रेकी केटी;कविता (@kabitabahing)Photo by बिग्रेकी केटी;कविता (@kabitabahing)
बिग्रेकी केटी;कविता retweeted
Who does the SADAK (STREET) belong to? Sadak belongs to the most marginalized, the struggling groups who are structurally excluded from access to justice and power. Sadak is power and we reclaim Sadak.. #sadakbahas #sadak_sadan_adalat #aalawyanepal #publicorganizing
1
3
1
83
बिग्रेकी केटी;कविता retweeted
I received very concerning news that the 388 households in holding centres after the evictions from the Kathmandu riverbank may be removed by force this weekend, with no apparent coherent plan or roadmap from the Government of where they should go next.🇳🇵 kathmandupost.com/national/2…
4
5
1
12
1,012
बिग्रेकी केटी;कविता retweeted
आदरणीय सहभागीहरू, यस सालको ​गौरव कार्यक्रमका दौरान भएका अप्रिय घटनाहरूलाई सम्बोधन गर्न हामी यो सन्देश लेखिरहेका छौँ । इजरायली सहभागीको उपस्थिति र प्यालेस्टिनी झण्डा बोक्ने क्रममा प्रहरीले गरेको हस्तक्षेपका कारण उत्पन्न चोट र निराशालाई हामीले महसुस गरेका छौँ । हामीले निकै मेहनतका साथ सिर्जना गरेको वातावरणमा यसले पारेको असर र तनावलाई हामी स्वीकार गर्दछौँ । ​यी घटनाहरूलाई सम्बोधन गर्न हामीले आज बिहान एक आकस्मिक बैठक बसेका छौँ । हामी हाम्रो मूल्य-मान्यता झल्किने वातावरण निर्माण गर्न प्रतिबद्ध छौँ र भविष्यका सबै कार्यक्रमहरूमा न्याय र मुक्तिको हाम्रो प्रतिबद्धतालाई केन्द्रमा राख्नका लागि हामी अहिले हाम्रा नीतिहरूको समीक्षा गरिरहेका छौँ । ​हामी तपाईँको प्रतिक्रिया र यी सिद्धान्तहरूप्रति तपाईँको प्रतिबद्धताको कदर गर्दछौँ । यदि तपाईँसँग यसबारे कुनै जानकारी छ वा यी घटनाहरूसँग सम्बन्धित कुनै चिन्ताहरू छन् भने, हामी तपाईँलाई सम्पर्क गर्न प्रोत्साहन गर्दछौँ । ​तपाईँको आवाजको सुनुवाइ सुनिश्चित गर्न तपाईँले हाम्रा प्रमुख कार्यकारी अधिकृत रुक्शना कपालीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । कृपया WhatsApp वा Signal मा +9779808262699 मार्फत सम्पर्क गर्नुहोला । #नेपालगौरवयात्रा #क्वयेर_युथ_ग्रुप
3
2
130
बिग्रेकी केटी;कविता retweeted
🌈 𝗟𝗲𝘁’𝘀 𝗠𝗮𝗿𝗰𝗵 𝘄𝗶𝘁𝗵 𝗣𝗿𝗶𝗱𝗲! 🌈 Heading to the 𝗣𝗿𝗶𝗱𝗲 𝗣𝗮𝗿𝗮𝗱𝗲? Your safety and comfort come first! Before you step out, check out our quick essential checklist . Share this post so everyone stays safe and ready to celebrate! 🎉 🕜 See you out there at Shanti Batika (opposite to Ratnapark) at 𝟭:𝟯𝟬 𝗣𝗠 sharp! #Pride2026 #QueerYouthGroup #PrideParade #CommunityCare #Kathmandu
1
52
बिग्रेकी केटी;कविता retweeted
काण्ड ‍- काण्ड ‍- महाकाण्ड
1
3
350
बिग्रेकी केटी;कविता retweeted
📢 AIPP Statement in Solidarity with NEFIN We stand shoulder to shoulder with Indigenous Peoples in Nepal in defending their institutions, rights, and future. Read the full statement: shorturl.at/hzuLI #AIPP #NEFIN #IndigenousRights #StandInSolidarity #ProtectNFDIN
3
70
बिग्रेकी केटी;कविता retweeted
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबीच घम्साघम्सी, सरकारले तोकेको सेवा समेत प्रशासनले रोक्का गरेको दाबी। अस्पताल भित्रको राजनीति जति फोहरी खेल अरु हुनसक्दैन। यो तमाशा बन्द होस्।
2
6
67
13,195
बिग्रेकी केटी;कविता retweeted
दशगजामा गाई चराउँदैमा नेपालले सीमा मिचेको भन्न मिल्दैन ।
9
26
6
136
11,453
बिग्रेकी केटी;कविता retweeted
More data centers. More wars for oil. No end in sight.
65
475
26
3,392
111,559
बिग्रेकी केटी;कविता retweeted
My Recent Report. - स्वेच्छाचारी सरकार - विधिमाथि वालेन्द्र सुशासन माग्ने जेन-जी आन्दोलनको बलमा बनेको वालेन्द्र शाह नेतृत्वको सरकारलाई लोकतान्त्रिक विधि-प्रक्रियामा अरुचि nepalnews.com/2026/05/26/arb…
15
1
32
1,020
बिग्रेकी केटी;कविता retweeted
अरुलाई सेटिङको आरोप लगाएर सार्वजनिक लफङ्गाहरुद्वारा अदालतमा सेटिङ। अदालतमा सेटिङ मिलाएर देशकै चर्चित सहकारी ठगहरुलाई अपराधबाट उन्मुक्ति। ठगहरुले ठगेको रकम नागरिकले तिरेको करको रकमबाट फिर्ता। सुशासनको चङ्गा चेट ! भेडाहरुसँग लफङ्गाहरुको दुइ तिहाई भेट !!
7
66
1
169
5,715
बिग्रेकी केटी;कविता retweeted
एकातिर पूर्व मन्त्रीको घरमा एक अर्बको कालोधन बरामद, अर्कोतिर सुक्खा रोटीको सितन बाटोको पानी। मुट्ठीभर लाई स्वर्ग छ यो प्रणाली।
14
18
2
91
6,347
बिग्रेकी केटी;कविता retweeted
लोकतन्त्र कमजोर भएपछि सत्ताले जनताको दुख, संघर्षलाई नदेखिने बनाइदिन्छ । By — @YugPathak (भिडियो लिंक कमेन्ट बक्समा) #theyugshow #Balenshah #KPOli #nepalviews
1
2
3
253
बिग्रेकी केटी;कविता retweeted
सरकारले बस्तीबाट उठाएर राखेको होल्डिङ सेन्टर कस्तो छ? लु पढ्नुस्। अनि भन्नुस्। दुई सय सुकुमबासी राखिएको खरिपाटी होल्डिङ सेन्टर : दुर्गन्ध र झिँगाको बीचमा दीर्घरोगीदेखि सुत्केरी र शिशुको बास ukeraa.com/news/detail/17522…
3
18
2
34
1,818
बिग्रेकी केटी;कविता retweeted
आफ्नाे हात जगन्नाथ। आफै सरकार,आफ्नै अदालत,आफ्नै महान्यायाधिवक्ता,आफ्नै मुद्दा फिर्ता।याे भन्दा गज्जबकाे सुशासन के हुन्छ? नेपाल कहिल्यै पनि निष्पक्ष, तटस्थ,विवेक र विधिसम्मत राज्य थिएन,अहिले पनि छैन।नेपाल सधै भूगाेल र सभ्यताले महान,राजनीति, प्रशासन र अर्थतन्त्रले दरिद्र मुलुक हाे।
16
31
3
136
3,407
बिग्रेकी केटी;कविता retweeted
छाडेर काम सारा एक काम रोजिरहेछु यो देशमा म एउटा मानिस खोजिरहेछु चीज र काफलका बीच कतै हराएको मानवता खोजिरहेछु यो देशमा म एउटा मानिस खोजिरहेछु
4
14
511
बिग्रेकी केटी;कविता retweeted
Conversation around landlessness and eviction with its intersection to law and justic system.. उठीबास: राज्यको व्यवस्थापन कि हिंसा? At the messages with @kabitabahing youtu.be/uU3SxYQ2oo0?si=zyBR…
1
2
1
84
बिग्रेकी केटी;कविता retweeted
बालेन सरकारको सुशासनको अनुभूति तल्लो भन्दा तल्लो बर्गका जनताले झन बढी गर्न पाएका छन् !
34
38
16
125
11,683