बिग्रेकी केटी;कविता (@kabitabahing) header
बिग्रेकी केटी;कविता (@kabitabahing) profile picture

Avocate while ?ing Justice~believe in resistance of marginalized people #resistance forever

Joined March 2016
Photo by बिग्रेकी केटी;कविता (@kabitabahing)Photo by बिग्रेकी केटी;कविता (@kabitabahing)Photo by बिग्रेकी केटी;कविता (@kabitabahing)Photo by बिग्रेकी केटी;कविता (@kabitabahing)Photo by बिग्रेकी केटी;कविता (@kabitabahing)Photo by बिग्रेकी केटी;कविता (@kabitabahing)Photo by बिग्रेकी केटी;कविता (@kabitabahing)Photo by बिग्रेकी केटी;कविता (@kabitabahing)Photo by बिग्रेकी केटी;कविता (@kabitabahing)
Legal navigation of 'UNLAWFUL & FORCED EVECTION of poor people in nepal ‘अनधिकृत र अतिक्रमित संरचना’ भन्दै कानुनी मान्यता प्राप्त गरिब भूमिहीन सुकुमवासीका घरहरूमा आतंककारी शैलीमा डोजर चलाएर उठिबास गर्ने कार्य अपराध हो । वास्तवमा, अतिक्रमणकारी त राज्य हो । ekantipur.com/opinion/2026/0…
2
124
Recaliming street #AalawyaSadakBahas
सडक बहस-sHRINKINg cIVIc sPACe aNd sTATe vIOLENCe When we were claiming that 'street belonged to marginalised communities and voices, public space for dissent', we had to negotiate with authorities to hold Sadak Bahas (सडक बहस) at Maitighar Mandala on September 20.
1
71
बिग्रेकी केटी;कविता retweeted
Who does the SADAK (STREET) belong to? Sadak belongs to the most marginalized, the struggling groups who are structurally excluded from access to justice and power. Sadak is power and we reclaim Sadak.. #sadakbahas #sadak_sadan_adalat #aalawyanepal #publicorganizing
1
3
1
83
RAPE RAPE AND BRUTAL MURDER GANG RAPE AND MURDER GIRL CHILD YOUNG GIRL ADULT WONEN AN OLDER WOMEN QUEER PEOPLE DAUGHTER,SISTER, GRAND-DAUGHTER, MOTHER, GRAND-MOTHER, FRIEND, GIRLFRIEND, NEIGHBOUR, TEACHER, CO-WORKER SCHOOL, HOUSE, STREET, FOREST, WORKPLACE, ++++
60
सत्ता र शक्तिले उन्मातमा मग्न महाराजहरुलाई यो हत्यामा उत्सब महसुस भईरहेको होला ... तर तिम्रा हरेक रात, दिन र जीवन आतंकित हुनु जरुरि छ .. @party_swatantra #NepalGovernment onlinekhabar.com/2026/08/199… #सुकुम्बासी #nepaleviction
28
Trigger warning... One more murder of landless person by nepal government. He got forcefully & unlawfully evected from Thapathali basti n today he was founded hanging at bodevholding center. This killing, images, wonds, and attrocities will be remembered Mr #pm #सुकुम्बासी
1
88
Algorithm bias is so true which comes with the bigger threat of polarising our idea, choies and building single narratives. Lets be aware of this fact and trust me, this is not care that we are made to believe by these big tech giant companies. #algorithm #NarrativeBuilding
1
1
48
भौतिक, राजनैतिक, आर्थिक, लगायत बहुआयामिक रुपमा शहरहरू कसरी परिकल्पना, निर्माण र बिस्तार हुन्छ, यसले समाजको कुन वर्गलाई कसरी प्रभाव पार्छ भन्ने महत्वपूर्ण पक्षहरूलाई निर्क्यौल नगरि सतही विकास र सुन्दरताको होडबाजी मूर्खता हो।
1
4
1,020
आज काठमाण्डौँ जस्ता शहर हुँदै धेरै देश र भूगोल यो सतही संरचनाको कारण जोखिममा छन्। धन जन र जीवन गुमाई रहेका छन्।हरेक दिन डुबानमा छन। गरिबिको खाडलमा झनझन भासिएका छन्। हिजो उसको पालो थियो र आज अर्कोको पालो छ।
1
2
23
तर, सरकारलाई लागि रहेछ यो समस्याको मूल कारण गरिब हुन्, उनीहरूको बासस्थान हो। समाधान केबल डोजर हो। अझै बास्तविकतालाई अनदेखा गर्दै कुदिरहेछ मुर्खहरू।
1
24
जुत्ता: हिसाब राखिँदै छ हरेक रङ्ग, आकारका जुत्ताहरू.......... Gen-z आन्दोलनको हराएको जोडी बाट छुटेको एक जुत्ता र त्यही जुत्ताको घिनलाग्दो राजनीतिमा उभेको गरिब दमनको साक्षी जुत्ताहरू #fascist #government #GUNतन्त्र #landlessness
54
बिग्रेकी केटी;कविता retweeted
I received very concerning news that the 388 households in holding centres after the evictions from the Kathmandu riverbank may be removed by force this weekend, with no apparent coherent plan or roadmap from the Government of where they should go next.🇳🇵 kathmandupost.com/national/2…
4
5
1
12
1,012
सुस्ता सुस्तावासीको हो , सुस्तावासीको अनागरिकिकरण जायज छैन .... Susta is not an opportunity for anyone. it's a struggle, its generational fight for the rights of Susta peopl. #sustaa #nepalsarkar
2
2
141
तिम्रालागि सुस्ता एउटा प्रसिद्दी कमाउने भाडो होला तर मुन्ना जस्ता युद्दाको लागि पिडा, संघर्स, आट हो .... onlinekhabar.com/2026/07/196…
23
२०७२ मा संविधान जारी भएपछि यो विषय नयाँ चरणमा प्रवेश गरेको हो । भूमिहीन सुकुमवासी नागरिकलाई ‘अतिक्रमणकारी’ को लेबल लगाएर अपराधीकरण गर्ने र जबर्जस्ती विस्थापन गर्ने विषय संविधानले स्वीकार गर्दैन । त्यस्तो व्यवहार सामाजिक सम्झौताको घोर उल्लंघन हो ।ekantipur.com/opinion/2026/0…
30