𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
के प्रधानमन्त्री बालेन शाहलाई विदेश भ्रमणमा जाने रुचि नभएको हो ? (थाहा पाउन पुरा भिडियो लिंक 🎬🎬
youtube.com/watch?v=1N7QBbrb…
@indrajnu
@YugPathak
#Balenshah #IndiaVisit #NepalIndiaRelations #NepalIndia #NepalPolitics
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
The Yug Show -
‘अतिवादी राजनीति गर्नेहरूकै कारण नेपाल अप्ठ्यारोमा परेको छ’ #nepalviews #Balenshah #NepalPolitics
BY - @YugPathak
🔗nepalviews.com/story/428179/…
🔗 youtube.com/watch?v=1N7QBbrb…
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण : राष्ट्रवादले उल्टै शक्तिराष्ट्रहरूलाई खेल्ने ठाउँ दिन्छ ? (पुरा भिडियो लिंक 🎬🎬🎬
youtube.com/watch?v=1N7QBbrb…
@indrajnu
@YugPathak
#Balenshah #IndiaVisit #NepalIndiaRelations #NepalIndia #NepalPolitics
राष्ट्रवादले उल्टै शक्तिराष्ट्रहरूलाई खेल्ने ठाउँ दिन्छ ?
youtu.be/1N7QBbrb69o?si=NNme…
1
759
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
सांस्कृतिक आन्दोलन कता पुग्यो ? भन्ने प्रश्नमा के भन्छन्: भूपाल राई
(पुरा भिडियो लिंक 🎬🎬
youtube.com/watch?v=r9BK4Iws…
@YugPathak
#NepalPolitics #nepal #currentaffairs #nepalviews
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
हिजो मेरा विरुद्धमा बोल्नेहरू आज सबै डराइ रहेका छन् : भूपाल राई (पुरा भिडियो लिंक 🎬🎬
youtube.com/watch?v=r9BK4Iws…
@YugPathak
#NepalPolitics #nepal #currentaffairs #nepalviews
'नयाँ भनिएकाहरु हुरीले उडाएका पतिङ्गर जस्तो उडेर आए तर उनीहरुको आफ्नै पखेटा छैन ।'
youtu.be/r9BK4IwsGNI?si=oJo_…
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
गोटी बने इनम सापकोटा, खेलाडी को थिए ? (पुरा भिडियो लिंक
youtube.com/watch?v=MEbhsoo4… )
@YugPathak
#Balenshah #SinghaDurbar #NepalPolitics #nepalviews
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
हिरासतमा इनम, कठघरामा सत्ता? अब खुल्दैछन् सिंहदरबारका सेटिङका रहस्य (पुरा भिडियो लिंक
youtube.com/watch?v=MEbhsoo4… )
@YugPathak
#Balenshah #SinghaDurbar #NepalPolitics #nepalviews
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
बालेन सत्ताकै शक्तिको प्रतापले वशिभूत सर्वोच्चका न्यायधीशहरु समेत आफ्नो प्रोटोकल बिर्सेर इनमलाई भेट्न होटल–होटल चाहार्न बाध्य हुँदा रहेछन् । @YugPathak भन्छन्- प्रहरी हुन् कि प्रशासनका उच्च अधिकारीहरु हुन्, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार हुन् वा अरु प्रभावशाली मन्त्री र नेताहरु, इनमको प्रभावमा पर्नेहरुको सूची चकित पार्ने खालकै देखिन्छ । छैन त सत्ताको लिला अपरम्पार ?#nepalviews #theyugshow
🔗 nepalviews.com/story/427597/…
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
सिंहदरबारको चकचकी बालेनका इनाम, बालेनकै इलम ? (पुरा भिडियो लिंक 📷📷📷
youtube.com/watch?v=MEbhsoo4…
@YugPathak
#BalenShah #Balen #SinghaDurbar #NepalPolitics #NepaliPolitics #PoliticalAnalysis #NepalNews
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
द युग शो -
सिंहदरबारको चकचकी
---
सिंहदरबारको चकचकी हेर्दा इनम फगत एक प्यादा अर्थात् एक मोहरा पो रहेछन् कि, सेटिङको सबैभन्दा ठूलो इलम त कालो पोसाककै छत्रछायाँमा संगठित गरिएको त होइन भन्ने संगीन प्रश्न उब्जिएको छ । BY - @YugPathak #nepalviews #Balenshah #InamSapkota
nepalviews.com/story/427597/…
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
चटके राजनीतिको जग | ४ दशकका ५ विशेषता | नेपालको राजनीति, अर्थतन्त्र र समाजको वास्तविक चित्र ! ( पुरा भिडियो लिंक
youtube.com/watch?v=HzW0CcZK… )
@YugPathak
#NepalPolitics #NepalEconomy #EconomicDebate #nepalview
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
बालेन सरकार-एक खतरनाक बिम्ब ! कवि तथा समाजशास्त्री केशव सिलवालसँग विशेष कुराकानी |NepalViews
Link [youtube.com/watch?v=oVy6PRzy… ]
by @YugPathak & @keshavsilwal1
#nepalviews #theyugshow
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
के आजको राजनीतिमा नयाँ वैचारिक चिन्तनको अभाव छ ? पुराना राजनीतिक विचारले वर्तमान समाजका चुनौतीहरूलाई सम्बोधन गर्न सकेका छन् ? बदलिँदो विश्व परिवेशमा राजनीति, विचारधारा र लोकतन्त्रको भविष्य कस्तो हुनुपर्छ ?
(पुरा भिडियो लिंक 🎬🎬🎬
youtube.com/watch?v=BZPR6Jap… )
@CKlal_Archive
@YugPathak
#CKlal #PoliticalThoughts #NepalPolitics #nepalviews
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
दोस्रो विश्वयुद्धपछि नयाँ राजनीतिक चिन्तन आएकै छैन - @CKlal_Archive
के आजको राजनीतिमा नयाँ वैचारिक चिन्तनको अभाव छ ? पुराना राजनीतिक विचारले वर्तमान समाजका चुनौतीहरूलाई सम्बोधन गर्न सकेका छन् ?
Presented By - @YugPathak
#nepalviews #nepalipolitics
youtube.com/watch?v=BZPR6Jap…











