Jai Sah (@itsjaisah) header
Jai Sah (@itsjaisah) profile picture

"The only thing necessary for the triumph of evil is for good men to do nothing" | Founder & CEO @utkarsh_nepal | Founding Creator @madheshlitfest

Birgunj, Nepal
Joined November 2014
Photo by Jai Sah (@itsjaisah)Photo by Jai Sah (@itsjaisah)Photo by Jai Sah (@itsjaisah)Photo by Jai Sah (@itsjaisah)Photo by Jai Sah (@itsjaisah)Photo by Jai Sah (@itsjaisah)Photo by Jai Sah (@itsjaisah)Photo by Jai Sah (@itsjaisah)Photo by Jai Sah (@itsjaisah)Photo by Jai Sah (@itsjaisah)
ग्रेटर नेपालको धङधङीबाट विकास कूटनीतिमा फर्किए बालेन –काठमाडौंको मेयर हुँदा होस् या सोसल मिडिया इन्फ्लुयन्सर हुँदा– बालेन पनि उग्र राष्ट्रवादको ज्वरो बढाउने नारा र पाराहरुमा विश्वास राख्थे । तर प्रधानमन्त्री बनेयता भने उनी व्यावहारिक र परिपक्व राजनीतिकर्मीमा बदलिने संकेत देखाइरहेका छन्, जसको आशाप्रद परीक्षण दिल्ली भ्रमणक्रममा भयो । #onlinekhabar #Balenshah #NarendraModi #NepalIndiaRelations onlinekhabar.com/2026/11/206…
4
12
3
31
4,021
So, I did little homework about प्रमज्युको वहुचर्चित 'सफलता' Correct me if I am wrong! नो मुख छोडाछाडी प्लिज!!
9
14
1
30
4,985
राष्ट्रको सर्वोच्च पदलाई कसरी सम्मान गर्नुपर्छ उता बाट सिकेर आओ लफङ्गाहरु!!
9
21
1
387
59,542
He prohibited Indian film. He called previous leaders as puppets of India. He rejected to meet Indian ambassador one-to-one. He wrote f..k India. Now, he is making first formal diplomatic visit to India. Rapper diplomacy at its peak.
31
26
15
370
29,220
Jai Sah retweeted
I wish government invest 80% of money allocated to cricket stadiums to uplift of universities and government colleges. Our investment in education is pathetic, our R&D is non-existential. IMO, this investment in cricket stadium in no-way priority for country of 1500$ GDP.
17
31
7
217
15,075
फरक मत राख्ने लाई खेदो खन्ने।पुराना गैर जिम्मेवारहरू र बद्नाम हरू लाई पालेर राख्ने अनि तिनैको अनुहार देखाएर समग्र राजनीति खराब भन्ने भाष्य बनाउँदै अर्को ठुलो राजनीति गर्ने। खासमा रेड कर्नर जारी गरे पनि खासै नाप्न सकेका त छैनन् नि ? किन ?
2
13
50
1,689
He is very proud of the pluralistic nature of the Sanatan civilization. And never denies that there are issues in it (which is my belief too). No civilization is flawless anyways. I have never seen him being Islamophobic but yes he is right in his statement that the sanatan civilization in India which has allowed India to be a democracy (flawed now) orelse you dont find a democracy till the Mediterranean sea. Also I didn’t call you up with names (although people call you with terrible names) because I believe in rational debates. This is another problem with intolerant lefties which has pushed the liberals further away.
Javed Akhtar is an epitome of "good Indian Muslim" he clearly radiates Islamophobia. He is just an Isalmophobic intolerant atheist. Why would a staunch atheist praise avatar of God(omni-potent/scient/present) despite knowing his underlying immorality? Care to explain Mr. Bharat
6
1
8
26
11,049
The problem with these extreme lefties is that nothing satisfies them. Not even a staunch atheist like Javed Akhtar. They have pushed away the moderates and liberals, who otherwise were their allies when it came to equity. Stories have a big part to play in human evolution. History or mythology. Outright denial and mockery of something as sacredly perceived as Ramayana will do no good to the society. Akhtar knows this. The lefties hate the moderates and indirectly support the cause of far rights.
Ram is a mythical figure. If we interpret Ram as a mythical figure he was a Brahminical misogynistic male. Calling Ram a morality is just as calling Javed Akhtar rationalist. Clown 🤡
26
17
12
207
18,590
ल पाँडे दाजु अब मेरो कुरो नि सुन । मेरो घरबाट सदरमुकाम सम्म ६४ किलोमीटर दूरी छ । पुरै पक्की बाटो। भाडा जीपले आठ सय लिन्छ। दुइटा सवारी साधन परिवर्तन गर्यो भने कहिलेकाहीँ एक हजार खर्च गर्न पर्ने हुन्च। राजधानीमा बसेर ठ्याँ ठ्याँ नगर । गाउँ तिर नि पुग । देश राजधानी बाहिर नि छ
यो समर्थन अद्भुत छ, न भूतो न भविष्यति! आज इन्ड्राइभमार्फत भक्तपुर जाँदै थिएँ। स्कुटर चलाउने भाइसँग बाटोभरि विभिन्न विषयमा कुराकानी भयो। उनी विभिन्न प्रश्न सोध्दै जान्थे, म छोटा–छोटा उत्तर दिँदै जान्थेँ। गन्तव्यमा पुगेर ओर्लिने बेलामा मैले उनलाई सोधेँ, “अनि भाइ, सरकारको काम कस्तो लागिरहेको छ? बालेनको काम कस्तो लागिरहेको छ?” उनले सहजै जवाफ दिए, “राम्रो छ दाइ। हेर्नुस् न, ३५ वर्षसम्म देश कति बिगारेका छन्। अनि आजको भोलि सबै कसरी गर्न सक्छन् र? समय त लागिहाल्छ नि, हैन दाइ?” म मुस्कुराएँ। तर उनको जवाफले मनमा एउटा कुरा खेलिरह्यो। आज बालेन शाहले आम नागरिकको तहमा, विशेषगरी राजनीतिक रूपमा जुन किसिमको आशा, विश्वास र समर्थन पाइरहेका छन्, त्यो नेपाली राजनीतिमा असाधारण छ। सायद बीपी कोइरालाले पनि यस्तो समर्थन पाएका थिएनन् होला, न प्रचण्डले, न केपी ओलीले पाए। यो समर्थन अद्भुत छ, न भूतो न भविष्यति! तर यति ठूलो जनविश्वाससँगै उत्तिकै ठूलो जिम्मेवारी पनि जोडिएको छ। बालेन सफल हुनुपर्छ। उनको सफलता केवल एउटा व्यक्तिको सफलता नभएर देशको सफलता बन्नुपर्छ। यसका लागि सरकार, प्रतिपक्ष, सञ्चारमाध्यम, नागरिक समाज र आम नागरिक सबै गम्भीर हुन जरुरी छ। सरकार जिम्मेवार बनोस्, प्रतिपक्ष रचनात्मक बनोस्, सञ्चारमाध्यम निष्पक्ष बनून् र नागरिक सचेत तथा जिम्मेवार बनून्। इतिहासले हामीलाई एउटा अवसर दिएको छ। यो अवसर आपसी खिचातानी, पूर्वाग्रह र राजनीतिक प्रतिशोधमा खेर फाल्नु हुँदैन। यो अवसर गुम्नु हुँदैन। यसपटक देश बन्नैपर्छ!
2
10
22
1,260
२०६८ सालअगाडि कमलपोखरीमा छठ मनाइँदैनथ्यो। उनकै संयोजकत्व र स्थानीय युवाको पहलमा फोहोर पोखरी सफा गरी व्यवस्थित रूपमा सामूहिक छठ मनाउन सुरु गरियो। ११ वर्ष (२०६८–७८)पछि समुदायमै संस्थागत गर्ने उद्देश्यले २०७९ देखि व्यवस्थापनको पूर्ण जिम्मेवारी स्थानीय समितिलाई हस्तान्तरण गरेका हुन्।
1
30
806
I wonder what Ujjwal Dai would be thinking from above, witnessing this level of चाकडी in today’s politics. Comparing Balen with BP itself reflects how political history, ideology and the dynamics of Nepal are being understood today. Sad! #NepalIsNotKathmandu
यो समर्थन अद्भुत छ, न भूतो न भविष्यति! आज इन्ड्राइभमार्फत भक्तपुर जाँदै थिएँ। स्कुटर चलाउने भाइसँग बाटोभरि विभिन्न विषयमा कुराकानी भयो। उनी विभिन्न प्रश्न सोध्दै जान्थे, म छोटा–छोटा उत्तर दिँदै जान्थेँ। गन्तव्यमा पुगेर ओर्लिने बेलामा मैले उनलाई सोधेँ, “अनि भाइ, सरकारको काम कस्तो लागिरहेको छ? बालेनको काम कस्तो लागिरहेको छ?” उनले सहजै जवाफ दिए, “राम्रो छ दाइ। हेर्नुस् न, ३५ वर्षसम्म देश कति बिगारेका छन्। अनि आजको भोलि सबै कसरी गर्न सक्छन् र? समय त लागिहाल्छ नि, हैन दाइ?” म मुस्कुराएँ। तर उनको जवाफले मनमा एउटा कुरा खेलिरह्यो। आज बालेन शाहले आम नागरिकको तहमा, विशेषगरी राजनीतिक रूपमा जुन किसिमको आशा, विश्वास र समर्थन पाइरहेका छन्, त्यो नेपाली राजनीतिमा असाधारण छ। सायद बीपी कोइरालाले पनि यस्तो समर्थन पाएका थिएनन् होला, न प्रचण्डले, न केपी ओलीले पाए। यो समर्थन अद्भुत छ, न भूतो न भविष्यति! तर यति ठूलो जनविश्वाससँगै उत्तिकै ठूलो जिम्मेवारी पनि जोडिएको छ। बालेन सफल हुनुपर्छ। उनको सफलता केवल एउटा व्यक्तिको सफलता नभएर देशको सफलता बन्नुपर्छ। यसका लागि सरकार, प्रतिपक्ष, सञ्चारमाध्यम, नागरिक समाज र आम नागरिक सबै गम्भीर हुन जरुरी छ। सरकार जिम्मेवार बनोस्, प्रतिपक्ष रचनात्मक बनोस्, सञ्चारमाध्यम निष्पक्ष बनून् र नागरिक सचेत तथा जिम्मेवार बनून्। इतिहासले हामीलाई एउटा अवसर दिएको छ। यो अवसर आपसी खिचातानी, पूर्वाग्रह र राजनीतिक प्रतिशोधमा खेर फाल्नु हुँदैन। यो अवसर गुम्नु हुँदैन। यसपटक देश बन्नैपर्छ!
3
278
Jai Sah retweeted
मिलनजी, विगत ३५ वर्षमा नेपाल कति बन्यो, कति बनेन भनेर बुझ्न काठमाडौँका गल्ली होइन, गाउँ जानुहोस्, गाउँ! यस्ता blanket statement लाई endorse नगर्नुहोस्! काठमाडौँ त सायद ३५ वर्षअघि पनि यस्तै फोहोर, अव्यवस्थित, अस्तव्यस्त र भिडभाडयुक्त थियो। कम्तीमा मैले देखेदेखि त यस्तै नै छ।
यो समर्थन अद्भुत छ, न भूतो न भविष्यति! आज इन्ड्राइभमार्फत भक्तपुर जाँदै थिएँ। स्कुटर चलाउने भाइसँग बाटोभरि विभिन्न विषयमा कुराकानी भयो। उनी विभिन्न प्रश्न सोध्दै जान्थे, म छोटा–छोटा उत्तर दिँदै जान्थेँ। गन्तव्यमा पुगेर ओर्लिने बेलामा मैले उनलाई सोधेँ, “अनि भाइ, सरकारको काम कस्तो लागिरहेको छ? बालेनको काम कस्तो लागिरहेको छ?” उनले सहजै जवाफ दिए, “राम्रो छ दाइ। हेर्नुस् न, ३५ वर्षसम्म देश कति बिगारेका छन्। अनि आजको भोलि सबै कसरी गर्न सक्छन् र? समय त लागिहाल्छ नि, हैन दाइ?” म मुस्कुराएँ। तर उनको जवाफले मनमा एउटा कुरा खेलिरह्यो। आज बालेन शाहले आम नागरिकको तहमा, विशेषगरी राजनीतिक रूपमा जुन किसिमको आशा, विश्वास र समर्थन पाइरहेका छन्, त्यो नेपाली राजनीतिमा असाधारण छ। सायद बीपी कोइरालाले पनि यस्तो समर्थन पाएका थिएनन् होला, न प्रचण्डले, न केपी ओलीले पाए। यो समर्थन अद्भुत छ, न भूतो न भविष्यति! तर यति ठूलो जनविश्वाससँगै उत्तिकै ठूलो जिम्मेवारी पनि जोडिएको छ। बालेन सफल हुनुपर्छ। उनको सफलता केवल एउटा व्यक्तिको सफलता नभएर देशको सफलता बन्नुपर्छ। यसका लागि सरकार, प्रतिपक्ष, सञ्चारमाध्यम, नागरिक समाज र आम नागरिक सबै गम्भीर हुन जरुरी छ। सरकार जिम्मेवार बनोस्, प्रतिपक्ष रचनात्मक बनोस्, सञ्चारमाध्यम निष्पक्ष बनून् र नागरिक सचेत तथा जिम्मेवार बनून्। इतिहासले हामीलाई एउटा अवसर दिएको छ। यो अवसर आपसी खिचातानी, पूर्वाग्रह र राजनीतिक प्रतिशोधमा खेर फाल्नु हुँदैन। यो अवसर गुम्नु हुँदैन। यसपटक देश बन्नैपर्छ!
2
5
21
1,320
गत हप्ता भीमफेदी नजिक चिसापानी गढीमा भएको दर्दनाक सवारी दुर्घटनामा परी ज्यान गुमाउने १४ जनाको घर, सर्लाहीस्थित चक्रघट्टा गाउँपालिका, वडा नम्बर ४ पुगियो। सबैका पीडा मुटु काम्ने खालका थिए। अन्तिममा भेट भएका यी बालक, सक्षम कुमार यादवले आफ्ना माता–पिता दुवै गुमाए। उनी पनि त्यही गाडीमा थिए। उनलाई त्यो दिन के भयो भनेर सोध्दा भने, गाडी लड्यो अनि बुवाले झ्याल फुटाएर मलाई बाहिर फाल्नुभयो। काठमाडौंको पेप्सीकोला बसी ठेलामा फलफूल बेचेर उनलाई पढाएका रहेछन्। बाबु, के बन्छौ भनेर सोध्दा एकै सासमा भने, 'डाक्टर' । भारी मन लिएर फर्किँदा यही सोच्दैछु कि उनी डाक्टर बने पनि नबने पनि उनलाई गतिलो शिक्षा दिलाउन के गर्न सकिन्छ होला। कक्षा १० सम्म उनको शिक्षाको जिम्मेवारी नेपाली कांग्रेस सभापति Gagan Thapa ले लिइसक्नुभएको छ।
11
12
4
108
6,140
आज वीरगञ्जमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रखर युवा नेता, आदरणीय @TimalsenaSachin दाइसँग आत्मीय भेटघाट गर्ने अवसर मिल्यो। दाइको राजनीतिक यात्रा र विचार मेरो लागि सधैँ प्रेरणाको स्रोत रहँदै आएको छ। यस अवसरमा छठ पर्वको पवित्र प्रसाद ठेकुवा पनि स्नेहपूर्वक अर्पण गरेँ ।
3
2
1
31
1,667
लोक आस्था के महापर्व छठ के पावन अवसर पर रउआ सभे के हार्दिक शुभकामना! ✨ 🍀 #Chhath #Bahudarmai
2
1
13
396
Jai Sah retweeted
सूर्य उपासना, प्रकृतिप्रतिको श्रद्धा र कृतज्ञताको प्रतीक छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मङ्गलमय शुभकामना! छठ पर्वको आध्यात्मिक आधार हाम्रो प्राचीन वैदिक परम्परासँग जोडिएको छ। ऋग्वेदकोमा उषा देवीको अत्यन्त सुन्दर स्तुति गरिएको छ। वैदिक परम्परामा प्रकाश, ऊर्जा र नवजीवनकी प्रतीक उषा देवीको आराधना तथा सूर्य उपासनाको यही प्राचीन आध्यात्मिक भाव आजको छठ पर्वमा पनि प्रतिबिम्बित हुन्छ। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै सूर्यदेव र छठी मैयाको आराधना गरिने यो पर्वले हामीलाई प्रकृतिप्रतिको सम्मान, जीवनप्रतिको कृतज्ञता र अन्धकारबाट उज्यालोतर्फ अघि बढ्ने प्रेरणा दिन्छ। यस पावन पर्वले हामी सबैमा आपसी सद्भाव, सामाजिक एकता, सकारात्मक ऊर्जा र नयाँ आशाको सञ्चार गरोस्। छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र आरोग्य छाओस्। छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना!
39
34
4
522
11,571
बहुदरमाई–७ मा १५० भन्दा बढी स्थानीयवासीलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि सेवा प्रदान गर्न पाउँदा खुसी लागेको छ। समुदायको स्वास्थ्य र सेवामा हाम्रो प्रतिबद्धता निरन्तर रहनेछ। ❤️ जय बहुदरमाई, जय मधेश, जय नेपाल ! #Bahudarmai #Madhesh #Nepal
1
1
1
81
After Instagram, now it's X's turn.
10/10 music video of the year
62
भर्खरै १० औं हजारले प्राकृतिक विपदामा परि आफ्ना परिवारजन गुमाए। त्यतिकै मान्छेले आफ्नो घर-खेत सर्वस्व गुमाए। उसैले उठिबास लगाएका हजारौं सुकुम्बासी बेघरबार छन्। १२ जनाले त उसैका कारणले अपहत्ते गरे। मुलुक सञ्चालनको कार्यभार पाएको लठुवा-आर्सनिस्ट भने मोजमस्तिमा व्यस्त छ।
Nepal's PM Balendra Shah is dancing in Tihar ( Dipawali). He is not only a rapper but he is good Dancer too, see his steps 🕺🕺🕺
27
42
10
99
10,980