Rodiv (@enginerdrs) header
Rodiv (@enginerdrs) profile picture

Quiet by nature | Curious by choice | Tea aficionado ☕ | Tired but hopeful | World champion in procrastination | Blissfully immune to toxic trends

Earth
Joined July 2022
Photo by Rodiv (@enginerdrs)Photo by Rodiv (@enginerdrs)Photo by Rodiv (@enginerdrs)Photo by Rodiv (@enginerdrs)Photo by Rodiv (@enginerdrs)Photo by Rodiv (@enginerdrs)Photo by Rodiv (@enginerdrs)Photo by Rodiv (@enginerdrs)Photo by Rodiv (@enginerdrs)Photo by Rodiv (@enginerdrs)
❤️ ❣️ 💕
19
85
7
284
71,452
फुलैफुलको मौसम !!
2
22
507
India and Pakistan can meet freely at SCO but not in SAARC.. Why this kolaveri Di??
VIDEO | Delhi: Pakistan Minister Musadik Masood Malik’s wife visits Dilli Haat, INA. (Full video available on PTI Videos - ptivideos.com)
3
424
हराइरहेको जस्तो लाग्छ!!
1
20
533
Some days, even the most hopeful heart grows a little weary. Today is one of those days. Perhaps tomorrow will be kinder.
1
14
370
Has anyone managed to get hold of Sonia Gandhi’s biography? If you’ve finished reading it and wouldn’t mind lending it, I’d love to borrow a copy. Still an old-school reader who prefers turning pages to scrolling screens!
7
301
मिलनजी, विगत ३५ वर्षमा नेपाल कति बन्यो, कति बनेन भनेर बुझ्न काठमाडौँका गल्ली होइन, गाउँ जानुहोस्, गाउँ! यस्ता blanket statement लाई endorse नगर्नुहोस्! काठमाडौँ त सायद ३५ वर्षअघि पनि यस्तै फोहोर, अव्यवस्थित, अस्तव्यस्त र भिडभाडयुक्त थियो। कम्तीमा मैले देखेदेखि त यस्तै नै छ।
यो समर्थन अद्भुत छ, न भूतो न भविष्यति! आज इन्ड्राइभमार्फत भक्तपुर जाँदै थिएँ। स्कुटर चलाउने भाइसँग बाटोभरि विभिन्न विषयमा कुराकानी भयो। उनी विभिन्न प्रश्न सोध्दै जान्थे, म छोटा–छोटा उत्तर दिँदै जान्थेँ। गन्तव्यमा पुगेर ओर्लिने बेलामा मैले उनलाई सोधेँ, “अनि भाइ, सरकारको काम कस्तो लागिरहेको छ? बालेनको काम कस्तो लागिरहेको छ?” उनले सहजै जवाफ दिए, “राम्रो छ दाइ। हेर्नुस् न, ३५ वर्षसम्म देश कति बिगारेका छन्। अनि आजको भोलि सबै कसरी गर्न सक्छन् र? समय त लागिहाल्छ नि, हैन दाइ?” म मुस्कुराएँ। तर उनको जवाफले मनमा एउटा कुरा खेलिरह्यो। आज बालेन शाहले आम नागरिकको तहमा, विशेषगरी राजनीतिक रूपमा जुन किसिमको आशा, विश्वास र समर्थन पाइरहेका छन्, त्यो नेपाली राजनीतिमा असाधारण छ। सायद बीपी कोइरालाले पनि यस्तो समर्थन पाएका थिएनन् होला, न प्रचण्डले, न केपी ओलीले पाए। यो समर्थन अद्भुत छ, न भूतो न भविष्यति! तर यति ठूलो जनविश्वाससँगै उत्तिकै ठूलो जिम्मेवारी पनि जोडिएको छ। बालेन सफल हुनुपर्छ। उनको सफलता केवल एउटा व्यक्तिको सफलता नभएर देशको सफलता बन्नुपर्छ। यसका लागि सरकार, प्रतिपक्ष, सञ्चारमाध्यम, नागरिक समाज र आम नागरिक सबै गम्भीर हुन जरुरी छ। सरकार जिम्मेवार बनोस्, प्रतिपक्ष रचनात्मक बनोस्, सञ्चारमाध्यम निष्पक्ष बनून् र नागरिक सचेत तथा जिम्मेवार बनून्। इतिहासले हामीलाई एउटा अवसर दिएको छ। यो अवसर आपसी खिचातानी, पूर्वाग्रह र राजनीतिक प्रतिशोधमा खेर फाल्नु हुँदैन। यो अवसर गुम्नु हुँदैन। यसपटक देश बन्नैपर्छ!
2
5
21
1,320
सोध्नुहोस् -ती विद्यार्थीहरूलाई, जो पढ्नका लागि सदरमुकाम पुगेर अर्काको घरमा काम गर्दै डेरा बस्थे, मट्टितेलको लाइनमा पालो लेखाएर हप्तौँ कुर्थे र कहिलेकाहीँ भुटेको मकै खाएर छाक टार्थे।
1
4
120
यसको अर्थ सबै समस्या समाधान भए वा अपेक्षाअनुसार विकास भयो भन्ने कदापि होइन। गरिबी, विभेद, असमानता र अवसरको अभाव आज पनि छन्। तर हिजोको नेपाल र आजको नेपाललाई एउटै तराजुमा राखेर केही पनि परिवर्तन भएन भन्नु पनि इतिहास र समाजमा आएका परिवर्तनप्रति न्याय हुँदैन।
3
108
विगत ३५ वर्षमा नेपाल कति बन्यो वा बनेन भन्ने बुझ्न हालैको एउटा यात्राले सोच्न बाध्य बनायो। साल २०४९: बुवाआमाले बोकेर गजुरमुखी धाम लैजाँदा आउजाउ गर्न तीन दिन लागेको थियो। रात कसैको खाली घरमा बिताएका थियौँ। एक जना सहयोगीले खानेकुरा र भाँडाकुँडाको भारी बोकिदिनुभएको थियो। १
5
3
45
8,146
त्यतिबेला साखेजुङ, शान्तिडाँडा, मङ्गलबारे र धुसेनी हुँदै गजुरमुखी पुग्नुपर्थ्यो। आज त एकतप्पा, चमैता, चिलिङदिन र पुवामझुवाका केही भागसमेत जोड्दा करिब १० वटा तत्कालीन गाविसको भूगोल पार गरियो, जुन अहिले गाउँपालिका र नगरपालिकामा समेटिएका छन्। ३
1
13
1,350
३५ वर्षमा तीन दिनको यात्रा केही घण्टामा सीमित भएछ। विकासलाई केवल ठूला आयोजना र तथ्याङ्कमा होइन, नागरिकको दैनिक जीवनमा आएको सहजताबाट पनि हेर्नुपर्छ। सहज सडक पहुँच पनि विकासको एउटा उपलब्धि त पक्कै हो!
2
19
1,193
Democracy redefined: Off the people; Force the people; Buy the people.
1
7
403
There are two types of people 1.Who go out for a vacation 2.Who come home for a vacat
3
15
1,655
Any major climate policy reforms or measurable outcomes behind our Finance Minister’s TIME100 Climate recognition? अनि उहाँ त “संसारकै विद्वान् अर्थमन्त्री” होइन र? Economics मा recognition आउनुपर्ने होइन?
2
3
14
816
Political rivalry लाई personal level मा लगेर कसैसँग गालीगलौजमा नउत्रिनुस्। तपाईं जसको पक्षमा लड्दै हुनुहुन्छ, उसको आफ्नै class र स्वार्थ छ। तपाईंको गलत व्यवहारको liability उसले बोक्दैन। अन्ततः भोकै, तिर्खै रुँदै कराउँदै बस्ने तपाईं आफैँ हो। आज एउटा गयो,अरू अन्धभक्तले पाठ सिकुन !
1
9
44
1,544
One months in kathmandu and already broke 😭
6
538
ज-जस्लाई पुन जि ले देखाईदिने “छुरा” savage लागेको त म चै तिनिहरु संग कुनैपनि प्रकारको interaction गर्दिन … जस्को गुदीले त्यो छुरा लाई खतरा वाह वाह भन्छ तिनिहरुको औकात त्यही होला ।।
1
16
570