Herne Katha retweeted
मास्टर बा को कथा | Master Ba ko Katha | Herne Katha EP175 - हेर्ने कथा youtu.be/3jPxllEzWjI?si=8t4U… via @YouTube
मास्टर बाको मेहनत, जोस र समर्पणलाई हृदयदेखि सम्मान। किसान र भुइँमान्छेका आवाज बुलन्द गर्दै जनताका वास्तविक मुद्दा उठाउने कथा टिमलाई हार्दिक धन्यवाद।
@hernekatha @PM_nepal_
Herne Katha retweeted
"...कर्णालीले आँसु मात्र बगाउँछ...आँसुका कारण बगाउँदैन..."
धन्यबाद @hernekatha @cbidhya @qamalqumar
दीपिका स्कुल जान्छिन् | Dipika Goes to School | Herne Katha EP174 - हेर्... youtu.be/s5-NQwBsc0s?si=GUp_… via @YouTube
Herne Katha retweeted
Kasto country xa ajai, jaha bachhako thulo sapana bhaneko daily safely school pugna paunu ho.
This episode of Herne Katha broke me. Do watch
Herne Katha retweeted
I recommend all my Nepalese colleagues to watch the @hernekatha's story of Karnali! As someone capable, we can come together to be the change those kids wanted to witness! Warmest hug to @cbidhya @qamalqumar
Herne Katha retweeted
"कर्णालीले आँसु मात्रै बगाउँछ, आँसुका कारण बगाउँदैन" @hernekatha
सँधै तुईन तरेर स्कूल जानुपर्ने र दिवाखाजामा सुख्खा चिउरा खान विवश यी कलिला विध्यार्थीहरुको टिठलाग्दो अवस्थामा सम्बन्धित निकायको नजर छिट्टै जाओस्!
youtu.be/s5-NQwBsc0s?si=vdN-…
Herne Katha retweeted
“दीपिका स्कुल जान्छिन्” कर्णालीको साँचो कथा । @cbidhya दिदी 🫡
सरकारले @hernekatha यो भाग पुरा हेरोस् ।
@PM_nepal_
उता भोग्नेहरुलाई त दिनहुँ यस्तै जिवन बाँचेर दुखकै बानी परिसकेको होला तर यहाँ हामी हेर्नेहरुलाई भने हेरेरै आँशु आयो 😭
@hernekatha विद्या दिदि, कमल दाई र सिंगो हेर्ने कथा टिमलाई धेरैधेरै धन्यवाद, देखेर पनि बेवास्ता गरिएको कर्णाली देखाएर झक्झकाइदिनुभएकोमा 🙏
youtu.be/s5-NQwBsc0s?si=Be2M…
Herne Katha retweeted
youtu.be/s5-NQwBsc0s?si=-NE8…
तुइनमा झुण्डिएको प्रत्येक पाइला,राज्यको उत्तरदायित्व माथिको एउटा मौन प्रश्न हो।
कर्णालीलाई सहानुभूति होइन,सुरक्षित पहुँच र समान अवसर चाहिएको छ। #hernekatha @hernekatha @cbidhya
Herne Katha retweeted
सहर जाने बसको झ्यालबाट मनिषाले उदास आँखाले अन्तिम पटक तुइनपारिको आफ्नो गाउँ हेरिन् ।
आमालाई हेरिन् ।
आमा–छोरीका आँसु कर्णालीमा बग्यो ।
कर्णालीले आँसु मात्र बगाउँछ ।
आँसुका कारण बगाउँदैन ।
youtu.be/s5-NQwBsc0s?si=QFJU… via @YouTube
@hernekatha
"च्याउलाई जमिनका पुतलीहरु पनि भन्छौं ।"- डा देवकोटा #hernekatha #ep173
राज्यले ठगेका कर्णालीका भुइँमान्छेहरु कहिल्यै पुतली झै उड्न सक्दैनन्, सधैँभरि प्युपा बनेर कोकुन भित्रै थुनिनु पर्छ। सायद यस्तै हो कि कर्णालीको जीवनचक्र । #hernekatha #humla #ep172
9
984
निशुल्क फार्मेसीमा जुम्लाका पुस्कर देवकोटा भेटिए । यहाँ कहिलेकाहीँ त सिटामोल समेत हुँदैन । #hernekatha #ep172
“हामीले अस्पताल जोहो गर्दै चलाएका छौँ।” -अस्पताल प्रमुख
#hernekatha #humla
“यहाँ पहिलो त औषधी नै छैन, औषधि भएता पनि त्यसलाई सुरक्षित राख्ने उपकरण छैन।” -फार्मेसी सुपरभाइजर #hernekatha #humla #ep172














