सागर (@2Saaagar) header
सागर (@2Saaagar) profile picture

शिव💕living in my own bubble… A few interesting people are more than enough 😍

The State of Fantasy
Joined March 2017
Photo by सागर (@2Saaagar)Photo by सागर (@2Saaagar)Photo by सागर (@2Saaagar)Photo by सागर (@2Saaagar)Photo by सागर (@2Saaagar)Photo by सागर (@2Saaagar)Photo by सागर (@2Saaagar)Photo by सागर (@2Saaagar)Photo by सागर (@2Saaagar)Photo by सागर (@2Saaagar)
सुत्ने बेला त हात खुट्टा नजिक ल्यायो भने पनि निद्रा डिस्टर्ब हुन्छ आफ्नो त। कोही रिसाए नि खुशाए नि निद्रा प्यारो आफुलाई त 😂
26
नेफोलीहरुलाई बिचमा जाँदा बिकिनीको सट्टा कुर्ता लगाइदिएपछि खत्रा संस्कारी भईहाल्छ। न्युज नै बनेछ 😂
15
समयको खेलदेखि डर लाग्छ माया… 🎶
1
3
57
कट्टु लगाइयकेपछि त ज्याकेट नलगाउ न हो। सिधै त्यो कट्टुको अपमान भएन अनि ? 🤣
21
भन्ज्याङ कुर्नु गार्है भो ए साईँला वैशालु यो थुङ्गे फुल यसै ओइली जाला…
1
1
40
अनमोल केसिको सिष्टता, विनम्रता, बौद्धिकता र समग्र व्यक्तित्व हेर्ने हो भने नेपालको कुनै पनि कलाकार उसको छेउछाउमा पुग्दैन।फेरि उसको व्यक्तित्व देखावटि नभएर एकदम वास्तविक अनुभूती हुन्छ।मान्छे चिन्नु छैन यत्तिकै ट्रोल गर्छन्
1
32
जन्मौजन्मान्तरदेखिको केहि त छ तिमीसँग मेरो, कोहि त हौ पक्कै तिमी मेरो। नत्र यो हदको आशक्ति त नहुनुपर्ने मलाई तिमीमा। एउटा बिन्दुमा पुगेपछि मन भरिनुपर्ने।जसरि अरु सुरुमा राम्रो लागेर बिस्तारै फिक्का लाग्दै जान्छ, त्यस्तै किन नभएको नत्र? #मायाका_कुरा
4
84
म जस्तो छु त्यस्तै मनपराइदिने तिमी तिम्रो माया लाग्न मलाई अरु के कारण चाहिन्छ र? #मायाका_कुरा
41
ताकी ताकी घाइते पार्ने पिरतीको बन्दुक 😀
2
50
यो SD Yogi को त आवाज सुनेर यत्तिकै लट्ठै पर्छु म 😍कति मिठो आवाज हुन सक्छ क्या youtu.be/_1gkxyC9zpg?si=3SCV…
56
तोड्नुपर्ने छोड्नुपर्ने त खासै केहि छैन। नयाँ ठाउँमा नयाँ तरिकाले जिवन सुरु गर्ने रहर छ अब
32
धेरै हीट नेपाली गीतहरुलाई छाडा तरिकाले बुझ्ने र कतिलाई दिमागैभित्र छाडा बनाएर गाउने के खराब भईयो हुन पनि 😂
33
संसारमा प्रेम भन्ने त्यस्तो केहि चीज हुँदैन हुन्छन् त केबल मानिसका वाध्यताहरु। अलि अलि भएका भावनाहरु त्यहि वाध्यताको बाढीले बगाउँछन्…अवशेषसमेत नरहने गरि…
58
सासले हुन्छन् धेरै…तर कसैलाई ज्युँदो राख्ने त मात्रै आत्मबल हुन्छ। कति बलियो हुन्छ त्यो? खै कसरि चिहानबाट पनि बौरेर उठ्छ त्यो सक्दिन भनेर पनि फेरि सक्छ त्यो हारेँ भनेर पनि हार मान्दैन त्यो थाकेँ भनेर पनि घिस्रिन छोड्दैन त्यो। खै कहाँ जन्मिन्छ होला त्यो, रुन्चे मनभित्र? अचम्म!!
4
105
भन्दिमजस्तो लाग्छ लुकाउँझैँ लाग्छ दोधारे यो माया… 🎶
1
83
तिहार पनि सक्कियो आनन्द भो ।एकदिन जिन्दगि पनि सक्किएला अनि म भन्छु होला आनन्द भो
2
95
उः बिहानको तरकारी बेलुका खान नहुने उस्लाई। बासी हुने। एउटै स्वाद हुने। मान्छे पनि त्यस्तै हुन्छ होला तिम्लाई त।😡 मः म मनपरेको तरकारी दोहोर्याई दोहोर्याई पनि खाईराख्छु। त्यसैले be interesting
3
173
तिम्रै माया मात्रै मिठो…तिमी मात्रै राम्रो बाँकी दुनीँया त बेस्वादिलो 😘 #मायाका_कुरा
5
243
मलाई यो पटाका पड्काउनेको गाला पड्काउन मन लाग्छ 😀
1
4
98
पल्लो घरको जन्तुहरुले हिजो पुजा गरेको कुकुर आज पनि आयो रे भनेर पानी छ्यापेर लखेट्दैछन्। अनि सबैजना हाँस्दै छन् ☹️
1
14
395