
Kamal Kumar retweeted
राजिनामा ले हुन्न प्रम र गृहमन्त्री कानुनी दायरामा आउनुपर्छ जेल हाल्नुपर्छ ! यिनिहरुलाई कानुन नलाग्ने ?
Kamal Kumar retweeted
घाइतेलाई एम्बुलेन्समा हाल्दा पनि प्रहरीको गोली प्रहार
nepalkhabar.com/society/2496…
Kamal Kumar retweeted
Stop misleading you assholes!
#WATCH | Kathmandu, Nepal | Protestors climb over police barricades as they stage a massive protest against the ban on Facebook, Instagram, WhatsApp and other social media sites.
Readers added context they thought people might want to know
The protest was against corruption
kathmandupost.com/visual-stories…
Kamal Kumar retweeted
जसरी मिडियाम्यानहरुले यो आन्दोलन सामाजिक सञ्जाल बन्दविरुद्ध मात्रै भनेर प्रोपोगण्डा मच्चाएका छन्,नरसंहारकारी सत्ताको योभन्दा निकृष्ट दलाली अरु केही हुन सक्दैन।
यो आन्दोलन भ्रष्टाचार,कुशासन,नागरिक पलायन,बेरोजगारी,लुटतन्त्र विरुद्ध नयाँ पुस्ताको बगावत हो।
यति रगत बग्दा पनि बुझेनौ?
Kamal Kumar retweeted
७ वर्षअगाडि आजकै दिन हेर्ने कथाको पहिलो अंक देखाएका थियौं । आम मान्छेका जिन्दगीका थरिथरिका धुनहरूसँग लय मिलाउँदै ७ वर्ष बितेको पत्तै भएन । हाम्रो यो गर्विलो यात्राका सहयात्री तपाईं सबैलाई मनैदेखि धेरै धेरै आभार 🙏🏾❤️ हामी तपाईंकै वरिपरि भइरहने छौं ।
Kamal Kumar retweeted
#RT #Help
नमस्कार! सबैमा मेरो एउटा सानो अनुरोध छ! म नेपालमा पाइने भँगेराहरू बारे एउटा सर्वेक्षण गर्दै। मुख्य रूपमा भँगेराहरू को सङ्ख्या र कहाँ कहाँ पाइन्छ, र उनीहरूको जनसङ्ख्या साचीकै घट्दै गएको हो त? भन्ने कुराहरू ट्र्याक गर्नको लागि हो। तपाईँहरूले आफू डुल्न/ हिँड्न निस्केको बेला कतै भँगेरा देख्नु भयो भने कति वटा छन् र कुन प्रजातिको छन् भनेर राखिदिन सक्नु हुन्छ?
आफूले देखेको भँगेराको डेटा तलको लिङ्क मार्फत हाल्न सक्नु हुन्छ।
कृपया सबै तिर शेर पनि गरिदिनु होला है!
arcg.is/S00rm
Kamal Kumar retweeted
My eyes filled up while watching this, hard earned money he wanted to gift❤️ no more words, nothing could explain this scene!@hernekatha you guys are amazing❤️@cbidhya @qamalqumar
साँझ पर्ने बेला हतार हतार बोजु बोक्न दौडिरहेका भक्त बहादुर रावतसँग जम्काभेट भयो । पुरानो सुरुवालको भित्री गोजीबाट पाँच सय भारुको नोट निकाल्दै उनले परदेशमा नेपाली माया पोखे । हाम्रो मुटु बेस्सरी गाँठो पर्यो ।
@hernekatha #kumaonkokatha










