Adv.punam sapkota(आरोही) (@ghamjun) header
Adv.punam sapkota(आरोही) (@ghamjun) profile picture

मनमा उज्याला भएका अनि देखिँदा चित्र मात्रै हैन चरित्र पनि सफा भएकाका लागि यो साथीको साथ अनि follow र followback दुबै रहनेछ। पछ्याउँदा बिचार गर्नु होला।#No_DM❌

Nepal.
Joined December 2016
Photo by Adv.punam sapkota(आरोही) (@ghamjun)Photo by Adv.punam sapkota(आरोही) (@ghamjun)Photo by Adv.punam sapkota(आरोही) (@ghamjun)Photo by Adv.punam sapkota(आरोही) (@ghamjun)Photo by Adv.punam sapkota(आरोही) (@ghamjun)Photo by Adv.punam sapkota(आरोही) (@ghamjun)Photo by Adv.punam sapkota(आरोही) (@ghamjun)Photo by Adv.punam sapkota(आरोही) (@ghamjun)Photo by Adv.punam sapkota(आरोही) (@ghamjun)Photo by Adv.punam sapkota(आरोही) (@ghamjun)
Adv.punam sapkota(आरोही) retweeted
माया गर, तर आफूलाई गुमाएर होइन; साथ देऊ, तर आफ्नो अस्तित्व मेटाएर होइन। किनकि जीवनमा सबैभन्दा सुन्दर जित भनेकै कसैलाई जित्नु होइन, आफूलाई बचाएर अघि बढ्नु हो। #शुभबिहानी🙏☕️😊
2
5
24
1,036
Adv.punam sapkota(आरोही) retweeted
श्री कृष्णा गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेवा पितु मात स्वामी सखा हमारे हे नाथ नारायण वासुदेवा 🌸 #राधे_राधे🪔🍀🤲
2
2
126
Adv.punam sapkota(आरोही) retweeted
झुक्नु र हार्नु एउटै कुरा होइन; कहिलेकाहीँ सम्बन्ध बचाउन झुक्नुपर्छ, तर आत्मसम्मान बचाउन टाढिनुपर्छ। #शुभबिहानी🙏☕️😊
4
5
27
1,293
Adv.punam sapkota(आरोही) retweeted
कोही साथमा हुन्छन्, कोही बीच बाटोमै छुट्छन्; तर आफ्नो लक्ष्य र आत्मसम्मानलाई कहिल्यै बीच बाटोमै छोड्नु हुँदैन। ❤️
2
9
279
समय आएपछि थाहा हुन्छ,रहेको र सहेको कहिल्यै खेर जादैन.!
1
12
40
1,477
Adv.punam sapkota(आरोही) retweeted
यो प्रेम हो, हतार गर्नु पर्दैन, तिमीभन्दा ठूलो अरू कुनै चाहना छैन। #प्रियमनहरु❤️🙏
2
4
8
107
Adv.punam sapkota(आरोही) retweeted
"अरूलाई बदल्ने हर प्रयास दुवैका लागि घाउ बन्छ, जहाँ प्रेम हराउँछ र केवल पीडा बाँकी रहन्छ।" #प्रियमनहरु❤️🙏 #शुभरात्रि
1
4
9
143
Adv.punam sapkota(आरोही) retweeted
आँखालाइ मन परेको चिज त बिर्सन गाह्रो हुन्छ ! तिमी त हृदयलाइ मन परेकी मान्छ , तिमीलाइ कसरी बिर्सन सक्छु मया ❤️
4
4
15
428
Adv.punam sapkota(आरोही) retweeted
जिवन चलिरहन्छ, मृत्युले नअँगाल्दा सम्म चलिनै रहन्छ🤗
4
6
14
1,395
ठिक लागेका सबै मानिसहरू ठिक नहुन सक्छन...!! 😳🥺
2
5
23
1,347
Adv.punam sapkota(आरोही) retweeted
🌿माया गर्ने अनुमति सबैलाई छ तर रिसाउने अनुमति उसलाई मात्र प्राप्त हुन्छ जसले अतुलनीय प्रेम गरेको हुन्छ! #शुभ_प्रभात 🙏🌅☕💕☘️🍁🇳🇵
6
6
16
529
Adv.punam sapkota(आरोही) retweeted
जब ठाकुर जी स्वयं खेत में साथ रहकर बीज बो रहे थे, तब भी कुम्भनदास जी मंदिर के दर्शन के लिए क्यों दौड़ पड़े? उनका उत्तर भक्ति की ऐसी गहराई दिखाता है, जहाँ भगवान से कुछ माँगना नहीं, बल्कि उनके दर्शन और सेवा में अटूट विश्वास रखना ही सबसे बड़ा प्रेम है। 🙏 जय श्री कृष्णा!
17
102
373
8,902
जिबनमा पछाडी फर्केर हेर्नू नै छैन जे छुटो त्यो मेरो थिएन चाहे सम्बन्ध होस या समय!❤️‍🩹
7
26
1,269
Adv.punam sapkota(आरोही) retweeted
तिम्रो मुटुको गहिराइमा म हराउन चाहन्छु तिम्रो अँगालोमा म मस्त निदाउन चाहन्छु ए हजुर! सबै सीमाहरु नाघेर अब मुक्त हुँदै तिमीलाई म आफ्नो मात्र बनाउन चाहन्छु
2
5
17
1,115
Adv.punam sapkota(आरोही) retweeted
"म पारिजात हुँ कसैले निमोठेर फाल्न खोजे पनि मेरो अस्तित्व नरहे पनि,म उसको हातमा मगमगाई रहन्छु।। #परि❤️ #GoodMorningX ☕️🙏
5
3
17
676
Adv.punam sapkota(आरोही) retweeted
जय श्री राधे Jai Sri Radhe
🤖 Made with AI
17
7
185
780
Adv.punam sapkota(आरोही) retweeted
तिमीले थाहा पाईसकेपछि अब के नै थाहा पाउनु छ र तिमीले चिनी सकेपछि अब नचिनेको के नै अर्थ हुन्छ र चिनेर पनि नचिनेको भए थाहापाएर पनि थाहा नपाईदिएको भए एउटा फूल त फक्री रहन्थ्यो अब त फूललाई स्वयं काडाले घोच्न थाले छ बटुवाहरू अव्यक्त भए होलान कमीलाले आफ्नै घर पूरेको देखेर...✍️ ❤️
2
3
12
173
Adv.punam sapkota(आरोही) retweeted
🔱Jai Bholenath 🔱 माथे पर चंदा, गले में नागराज का डेरा है, सादगी में भी छुपा महादेव, सबसे सुंदर रूप तेरा है। काल भी उसका क्या बिगाड़े, जो भक्त हो महाकाल का, मिट जाते हैं सब संकट, जब नाम लिया जाए त्रिशूलधारी कपाल का।✨Jai shiv shambhu ✨
7
14
30
368
Adv.punam sapkota(आरोही) retweeted
रब भी ना जाने कैसे रिश्ते बना देता है... कब, कहाँ, कैसे मिला देता है जिसकाे कभी हम जानते भी ना थे, उसी काे ही हमारे जीने की वजह बना देता है! जय जय श्री राधे कृष्ण 🙏🙏 🥀 शुभ साँझ 🥀
11
22
68
867
Adv.punam sapkota(आरोही) retweeted
.. ... 🌿 हुनेलाई सबैको माया, न हुनेलाई वर पीपलको छायाँ .. ... ✍️ #शुभदिन 🙏 ❤️
1
1
3
116