👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@RohanPoudel33) header
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@RohanPoudel33) profile picture

One day you will miss me... But... l will be just a memory.. follow 👉️https://xitter.cf/t.co/G3omx2KPdF

Sky
Joined December 2015
Photo by 👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@RohanPoudel33)Photo by 👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@RohanPoudel33)Photo by 👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@RohanPoudel33)Photo by 👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@RohanPoudel33)Photo by 👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@RohanPoudel33)Photo by 👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@RohanPoudel33)Photo by 👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@RohanPoudel33)
संगै पढेको साथीहरु ~_~ Aus ,US र Japan उडे आफु चाई अझै पनी लोकल गाडीमा "दाई काड छ " . . भनदै हिड्नु परेछ | -दुखि अात्मा
82
1,098
10
2,021
सबैको बिहेमा मासु भात खान हुने तुलसिको बिहेमा किन तरुल भ्यागुर खानु पर्ने ? 🤭
1
3
177
अतीतका केही पानाहरू पल्टाउँदा मुस्कानसँगै सानो चिसोपन पनि आउँछ। 🍃😊
2
15
443
सम्बन्ध टुटेको आवाज आउदैन,बस एकदिन महसुस हुनेछ ।🥹❤️
2
7
399
प्रयास गर्नुहोस, ता कि अर्को पटकको सुरुवात शुन्यबाट होईन अनुभवबाट होस ! #शुभबिहानी☕️❤️
1
8
28
604
छोराको बिहे गर्दिने बेला तुलसीको बिहे गर्दै बसेका छन् घरका मान्छेहरू! कसरी प्रगति हुन्छ त जीवनमा!🥺
1
6
259
याे संग मेराे केहि चिनजान दुश्मनि छैन तर संसार मै यस्ति अाईमाई हाेलि जस्लाई देख्दै मुखमा थु**दिउ जस्ताे हुन्छ यार
भेडा हो भन्यौ, भोट मात्र माग्न आउ न 😁
110
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... retweeted
जय होस्
न आशीर्वादले भाग्य बदलिन्छ, न श्रापले भविष्य रोकिन्छ। पापदेखि डराउनु, धर्ममा विश्वास राख्नु, किनकि अन्ततः भाग्य होइन, कर्म बोल्छ। 🙏🔥 #शुभदिन☕️❤️
1
1
1
50
साहु लाई ढाँटेर अलिअलि बिरामी छु भनेर ड्युटी बाट रुमा आयर नेपाल र भारतको को क्रिकेट 🏏 म्याच हेरेको साँच्चै बिरामी हुन लागेको छु।।।।हे प्रभु
2
215
गाैशाला २६ र अलअाउट २६ सन्दिप ब्राे ले कहिल्यै बिर्षन नसक्ने नम्बर 🥹
4
296
यस्तै खेलाडीहरू खेल्ने NPL को टिकट काट्न नपाएर अघिसम्म सामाजिक सञ्जालमा eSewa को विरोध गर्दै थिए मान्छेहरू! 😭🤣🏏 आज नेपालको ब्याटिङ हेरेपछि त टिकट नपाउनेहरू नै भाग्यमानी रहेछन् जस्तो लाग्यो! 😂💔
5
271
शुभकामना
धेरै धेरै धन्यवाद मेरो प्यारो टुइटर 😍
262
Home delivery काे सुविधा छ कि नहि
✨Golden opportunity commercial house for sale in Gandakot 4 for 80 lakhs only. On the main road near the highway. Contact ☎️ 97662-77620☎️
133
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... retweeted
पुरुषको वासना स्त्रीले शान्त पार्न सक्छिन् 😁 तर स्त्रीको वासना हरेक पुरुषले शान्त पार्न सक्दैनन्। 🤭
12
5
1
57
4,032
पश्चताप नहोस् सिर्फ महसुस होस तिमीलाई कुनै दिन, कोही मान्छे कति प्यारो थियो, अनि आज कसरी यति बिरानो भयो भनेर....!🥺🙏
13
767
परिस्थिति सँग सम्झौता गर्दै जाँदा आफ्नै रहरहरु को अस्तित्व हराउँदै गए ।।❤️‍🩹
2
23
842
मेरो हरेक यात्रा अधुरो नै रह्यो...! कहिले बाटोहरू हरायो ...! त कहिले मनपर्ने कुराहरुनै.
2
8
594
उनि नदि थिइन पछि फर्किनन् म समुद्र थिए, अगि बढिन🥹❤️
1
1
1
32
1,093
न आशीर्वादले भाग्य बदलिन्छ, न श्रापले भविष्य रोकिन्छ। पापदेखि डराउनु, धर्ममा विश्वास राख्नु, किनकि अन्ततः भाग्य होइन, कर्म बोल्छ। 🙏🔥 #शुभदिन☕️❤️
5
1
41
1,367
जस्लाई देख्याे उसैलाई मन पराउनु त्याे केबल अाकर्षण मात्र हाे जतिलाई देखेपनि केवल उसैलाई मन पराउनु त्याे प्रेम हाे
1
16
864
Mia Khalifa को कुमारित्व र केपि ओलिको राष्ट्रियता प्रति कुनै शंका गर्ने ठाउँ छैन 😅
1
8
552