खसेको सदर मतको झन्डै दुई तिहाई (४१९४) मत सहित नेपाली कांग्रेसको १५औ महाधिवेशनबाट गरिमामय महामन्त्री पदमा निर्वाचित हुनु भएकोमा प्रिय दाइ प्रदीप पौडेललाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना ।
६९ औं मदन पुरस्कार समारोह (२०८३/०६/२५)
जगदम्बा श्री-श्री किरण खरेल तथा मदन पुरस्कार-श्री वीणा जोशीलाई अर्पण गरिएको छ ।
Nirmal Aryal retweeted
स्थायी वसोवास त जोरपाटी, काठ्माडौं हो । जन्म चाँही कुपण्डोल रहेछ, रतनजीको यो पोस्टबाट जानकारी भयो । मावलीमा जन्म्या हो ? के हो जानकारी गराउ त @devimarga भाई !
लेखक, अनुसन्धानकर्ता, जनस्वास्थ्यविद्, कर्णालीको इतिहास खोतल्ने कुशल अन्वेषक एवं पूर्वमन्त्री श्री माधव चौलागाईंज्यू संगको आजको सुन्दर साक्षात्कार ।
# मान्ठ हुँ म.......जुरुक्क उठ्छ कर्णाली #
Heartfelt Condolences
Very sad to learn that Professor Suresh Raj Sharma (Dhungel) is no more. He was 86. Sharma was a Professor of Chemistry. I wish the departed soul rest in peace in his celestial abode.
आज असोज ५। नेपाली साहित्यका शिखर व्यक्तित्व श्री भैरव अर्यालज्यूको ९१ औ जन्म जयन्ती । 🙏 🙏 🙏 (तस्विर सौजन्य:श्री हरिबंश आचार्यज्यू )
आत्मीय बालसखा एवं सहपाठी मित्र डा. Binod Rajbhandari हालै मुलुककै पुरानो एवं प्रतिष्ठित वीर अस्पतालको न्यूरो सर्जरी विभाग प्रमुख नियुक्त भएकोमा हार्दिक बधाइ ।
आज मिति-२०८३/०६/४ गते एक भब्य कार्यक्रमवीच ऎतिहासिक स्थल वी.पी. सङ्ग्राहलय, सुन्दरीजलमा साहित्यकार एवं मेरो आदरणीय/प्रिय दाइ Mahendra Chalise को नवीनतम कृति "मिथक भित्र लुकेका सत्य" को लोकार्पण गरिएको छ । #प्रमुख अतिथि-वरिष्ठ कुटनीतिज्ञ प्रा.डा. जयराज आचार्य #
भोटेकोशीको महाविनाशकारी बाढीमा परेका मुलुककै अल्पसंख्यक थामी समुदायको प्रतिनिधित्व गरी पत्रकारितामा एक उचाइ हासिल गरिसकेका मेरो प्रिय अनुज टेकराज थामीको थामी परम्पराअनुसार साङ्केतिक रुपमा आज पशुपतिमा अन्त्येष्टि गरिएको छ । अलबिदा भाइ । ॐ शान्ति 🙏

























