Nirmal Aryal retweeted
स्थायी वसोवास त जोरपाटी, काठ्माडौं हो । जन्म चाँही कुपण्डोल रहेछ, रतनजीको यो पोस्टबाट जानकारी भयो । मावलीमा जन्म्या हो ? के हो जानकारी गराउ त @devimarga भाई !
Nirmal Aryal retweeted
Nepal has one of the craziest fanbases in cricket. Just waiting for them to rise in international cricket.
Nirmal Aryal retweeted
Nepal have been the most entertaining team this World Cup so far! Wish they could have made it to the Super 8s - if not now believe me by the time the next T20 World Cup comes knocking, Nepal will do even better
#ICCT20WorldCup2026 #NepalCricket #NepvsSco
Nirmal Aryal retweeted
नगए पनि फरक नपर्ने भ्रमण, देश विपत्तिमा पर्दा भ्रमण छाेट्याएर फर्किहाल्नुपर्ने प्रधानमन्त्री यतिबेला पनि "हलाना-फलाना भेटेँ" भन्ने पाेस्ट गरेर बसेका छन्। हाय सत्ता!
Nirmal Aryal retweeted
आज कथा हैन, वाचककै कुरा ।
youtu.be/w1fB8STIFcI?si=rKYc…
Nirmal Aryal retweeted
लीलाध्वज थापाको उपन्यास - मन
youtu.be/8peDGwpW3TY?si=yR7h…
Nirmal Aryal retweeted
Genuine question @paudelpradipNC
सांसद प्रदीप पौडेलको प्रश्न- सरकारमा बसेर प्रश्न सोध्नेहरुको जवाफ कसले दिने हो ?
#KantipurNews #KantipurTVHD #Kantipur
Nirmal Aryal retweeted
B Negative donor urgently needed for an operation at Civil Hospital.
Please contact Ankit: 9860423074 or Saurab 9868997128
Nirmal Aryal retweeted
वासु शशीले कविता मात्र लेखेनन्, कवितै बाँचे र त भन्ने सके, ‘मसँग मसी भएन भने रगतले कविता लेख्छु ।’ समीक्षक राजकुमार बाँनियका अनुसार मसी नभए रगतले कविता लेख्ने दुस्साहस कसको हुन्छ, वासु शशी जस्ता असाधारण कविको । जसलाई कलमको मसी सकिए पनि पर्वाह छैन, रगतले समेत कविता लेख्न सक्छन् ।
Nirmal Aryal retweeted
सांसदलाई तलव दिइसकेपछि सदनमा भाग लिंदा बैठक भत्ता थप किन दिनु पर्ने हो? सांसदको कार्यथलो नै सदन हैन र?
Nirmal Aryal retweeted
1.5 lakhs watching online ,maybe 50K watching from the stadium(10% of our total population already watching it live,where are the floodlights ?? and a bigger capacity stadium ? High time wake up #NepalGovernment What a comeback team Nepal 🙏
Nirmal Aryal retweeted
खगेन्द्र नवजीवन केन्द्रको बेथितिबारे दलहरूको पनि धारणा आउनु पर्यो।
संसदमा ध्यानाकर्षण हुनुपर्छ।
@cmprachanda @kpsharmaoli @hamrorabi @KTnepal @RajendraLingden @PM_nepal_ @ciaa_nepal
Nirmal Aryal retweeted
यो त हदैसम्मको विकृत बनाउने काम भयो ,नेपाली संस्कृति ,मठमन्दिर ,सांस्कृतिक धरोहर सामुन्ने शौचालय ? काठमाडौं महानगरपालिका जागानै त छ?
Nirmal Aryal retweeted
Replying to @CricketNep
Wonderful story continues. Congratulations to all the players and coach @montydesai and his group. See you all next year👏🏻👏🏻👏🏻.
Nirmal Aryal retweeted
A country that loves its cricket ❤️
Nepal secure their place in the 2024 T20 World Cup after an eight-wicket win over UAE in the semi-final of the Asia Qualifier 🇳🇵
#T20WorldCup
Nirmal Aryal retweeted
-सरकारको असंवेदनशील भाषा
-एमालेको हमास 'विद्रोही'मात्र भएको विज्ञप्ति
-प्रचण्डको भिडियो-कल
-स्वन्तन्त्रको 'हमास'सँग सरकारको तुलना
-कंग्रेसको कुहिरोको कागपन र लाचारी
-नागरिक फर्काउनेमा अन्योल सरकार
-र, लास्टमा अंगुरबाबाप्रिय रघुजीका विचार!
यो देश हत्पति बन्दैन के, बन्दै बन्दैन!😡




























