Journalist - The Rising Nepal. IPP - Nepal Association of Financial Journalists (NAFIJ). #MediaTrainer Tweets are personal. Retweets are endorsements.

Nepal
Joined January 2012
प्रेम गर्नुस, आफ्नै जस्तो गर्नुस। मुनामदन, रोमियोजुलियटले प्रेमले बलिदान माग्छ भन्ने वाहियात सोच सिकाउँछन। बलिवुडका सिनेमासँगको तुलनाबाट जोगिनुस। ती त परिकथा मात्र हुन् जुन जीवनमा हुँदैनन। आफैजस्तो बन्नुस्र उनलाई पनि उनैजस्तो बन्न दिनुस। वास्तविक रोमाञ्च त्यहीँ छ।
2
4
36
अधिकांश ज्ञानीहरुले तिमीलाई ज्ञान दिंदैनन् । तिमीमा ज्ञान र विवेक भर्दैनन् । उनीहरु तिमीभित्र हावा भरिदिन्छन् । अनि तिमी झन् खोक्रो हुँदै जान्छौ । तिमीलाई लाग्छ, म ज्ञानले विस्तार हुँदै गएको छु । तर खासमा तिमी अल्पज्ञानमा महल ठड्याइरहेका छौ । #society #modthinks
2
1
127
र, खतरनाक कुरोः आफ्नो वरिपरिकालाई पनि तिमी खोक्रो बनाइरहेका छौ । किनकि, गुदी त तिमीसँग छँदै थिएन । नभएको कुरा तिमी कसरी दिन सक्छौ र ? #modthinks #zarathustra #thinking
27
मानिसहरु भन्छन् – खराब मान्छेहरुको सँगत नगर्नु । आफ्नो चरित्र बिग्रिन्छ । तर जराथुस्त्र भन्छन् – असल चरित्रलाई कसैले बिगार्न सक्दैन । अर्थात्, यदि तपाईं सँगतले नै बिग्रिनुहुन्छ भने तपाईंको चरित्र सही छैन । #modthinks #zarathustra
116
गृहमन्त्रीको यो फर्मल अवतार कस्तो लाग्यो ?
115
Read the replies! 👇️ – at Nepal
Dear Prime Minister Ambani, Please accept my humble apologies for not realizing that you are the real boss of India. Naturally, you would prefer to maintain your monopolistic exploitation of the great people of India, but would you nonetheless consider allowing Starlink to compete? There are many areas of India, as there are in all countries, with no Internet access, which denies children the opportunity for education and for small businesses the opportunity to sell their goods to a global market. Starlink would change their lives for the better. Thank you 🙏
69
नेपालमा फालाफाल भएकाे विषयलाई यस्ताे भन्दा रान् । 🤣 – at Nepal
69
कुरो अलि ढिलोगरी आयो है । हिजोआज मात्र गुनासो सुनियो । कुरो यत्ति हो । #modthinks #civilsevice
2
142
भोटेकोसीमा आएको हिमालयन सुनामीले गरेको क्षतिको क्षेत्रगत विवरण । रकम अमेरिकी डलर मिलियनमा । बिजुली र जिविकोपार्जनपछि घरमा पुगेको क्षति तेस्रो स्थानमा । Sectoral damage caused by the devastating Bhotekoshi Floods - termed as 'Himalayan Tsunami'. Source: RDNA
131
उता उद्योग मन्त्रीले उद्योगीले ठगठाग गरेकोले ग्यास अभाव भएको र आयल निगमले ग्यास बेच्नुपर्ने कुरा गरिन। यता एलपी ग्यास संघले उपत्यकालाई चाहिने ४० हजार सिलिण्डर दैनिक आपूर्ति भइ नै रहेको विज्ञप्ति निकाल्यो। कुरो कहाँ बिग्रियो ? बोटलर्सको बदमासी कि उपभोक्ताको होर्डिङ?
1
112
यो जुहारीले चुलो चाहीँ बल्दैन । अब ग्यासमा उपभोक्ता नम्बरिङ नै चाहिनेजस्तो देखियो । केही वितरकदेखि खुद्रा ब्यापारीसम्मको कालोबजारीमा रुचीका कारण पनि यो समस्या गहिरिंदै गएको उपभोक्ताको अनुभव छ । #modthinks #LPG #consumerrights
16
बिल्कुल । – at Nepal
पिडितको प्रश्नमा अश्लिल गालीहरु आउँदा त्यो गलत हो भन्न तपाईलाई प्रमको फेबु स्टाटस कुर्न परेको छ ! प्रमले त्यो गलत भनेपछि बल्ल थाहा भयो गलत रहेछ भने तपाईले कम्तिमा एक पटक लगातार पाँच मिनेट ऐना हेरेर आफैसंग आँखा जुधाउन आवश्यक छ !
1
133
Mod Dhakal retweeted
कुनै मितिमा जन्मनु, हालको कुनै उमेरसमुहमा पर्नु न त योग्यता हो न त अयोग्यता नै । जेनजी भन्ने जिनिसको यति पवित्रीकरण नि नगरौँ । जसको गोबरले घर लिपेर सत्येनारान पूजा लगाउन सकियोस् । 😀
4
21
62
2,036
Mod Dhakal retweeted
On Nepal’s National Day of Mourning, our thoughts are with the people of Nepal and all those affected by these devastating floods.
331
247
24
1,474
58,688
हाम्रो हालतः २०७२ भुकम्पमा त्रिपाल माग्यौं। २०७७ कोभिडमा मास्क माग्यौं। २०८३ बाढीमा बडी ब्याग माग्यौं। यति धेरै जोखिम भएको मुलुकले सामान्य उपकरणको पूर्वतयारी गर्नुपर्दैन? नचाहेको कि नजानेको ? #bhotekoshiflood #modthinks #disaster #disastermanagement
1
1
121
गृह मन्त्रालय छ। रेडक्रस छ।अहिले त विपद् जोखिम न्यूनीकरण/व्यवस्थापन प्राधिकरण पनि छ । #disastermanagement #NDRRMA #Bhotekoshiflood
24