Rita Ghimire💙 (@RTimilsna) header
Rita Ghimire💙 (@RTimilsna) profile picture

Founder \ Trainer at Phoenix Montessori Training Center Lagankhel buspark, lalitpur 01-5424952

Joined July 2020
Photo by Rita Ghimire💙 (@RTimilsna)Photo by Rita Ghimire💙 (@RTimilsna)Photo by Rita Ghimire💙 (@RTimilsna)Photo by Rita Ghimire💙 (@RTimilsna)Photo by Rita Ghimire💙 (@RTimilsna)Photo by Rita Ghimire💙 (@RTimilsna)Photo by Rita Ghimire💙 (@RTimilsna)Photo by Rita Ghimire💙 (@RTimilsna)Photo by Rita Ghimire💙 (@RTimilsna)Photo by Rita Ghimire💙 (@RTimilsna)
नारीलाई सारी अनि पुरुषलाई दार्‍ही,.....................सबैलाइ कहाँ सुहाउलार? 🙈🙈😜
209
37
2
1,665
Rita Ghimire💙 retweeted
मरेर गैसकेका पितृहरुमा समेत लिङ्ग बिभेद, कतिसम्म अन्याय हो? सोर्ह सराद्दमा महिलाको हैन पुरुषको मात्र श्राद्ध गर्नुपर्ने अनि महिला पितृको नाउँमा केही गर्नुनपर्नेरे, हरे।
83
25
42
239
जीवनको निरन्तरतासँगै आएको हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा हार्दिक शुभकामना। मेरो सानो तीज मनाउने प्रयास कसैको पीडामाथि उत्सव नबनोस्, बरु दुःखी मनहरूमा माया, सहानुभूति र आशाको मलम बनोस्। विपत्तिमा ज्यान गुमाउनुभएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली.
2
118
Rita Ghimire💙 retweeted
जहाँ छोड्यौ म तेहिँ नै छु, जस्तो छोड्यौ म तेस्तै नै छु🤣
1
2
133
जहाँ छोड्यौ म तेहिँ नै छु, जस्तो छोड्यौ म तेस्तै नै छु🤣
1
2
133
Rita Ghimire💙 retweeted
यो नेता सेताको स्यालरी छोड्दिम् ल ! नराख्दिम् यिनीहरुको ! भन्दै कहिले रुँदै र कहिले हाँस्दै राज्य कब्जा गरेको सुदन गुरुङ सम्मिलित मन्त्रिपरिषद्ले सुशीसा सरकारले खारेज गरेको सांसदको सुविधा ब्यूँताओ भन्ने सुनियो ! त्यो ल्वाँठलाई अझै पनि ठूला कुरा गर्दै हिंड्न लाज नलाग्ने रहेछ ?
5
15
72
3,096
सुत्नलाइ हाफ टाइम दिएको हैन है, नझुक्किनु😅
1
170
मैले यहि कुरा पहिला गर्दा झोले भन्न भ्याए, अहिले के भन्छ्न् खै।
191
रास्वपा प्रतिको आकर्षण हो या पूराना राजनीतिक दलहरुप्रतिको विकर्षण??
1
3
268
घण्टीले जिते पार्टी दिन्छु भन्थ्यौ तर तिमी अम्रिका गयौ, मिस यु यार्🤣🤣 @Nirmaladhakal44
1
4
554
Rita Ghimire💙 retweeted
मेरो देश नेपाल #nepal #poem
1
3
131
आउँनुहोस् र आफ्ना छोराछोरिलाइ प्रोत्साहन गर्नुहोस्, को को आउँदै हुनुहुन्छ?
1
110
Nipah Virus नेपाल र भारतमा देखिन थालेको छ। सजग रहनुहोला🙏
165
Rita Ghimire💙 retweeted
पूर्णाङ्क १०० प्रश्नले ९९ अङ्क र उत्तरले एक अङ्क प्राप्त गर्न सफल।
20
27
6
211
15,551
अब जाडाँ यो फोटो के काम? तिम्ले पोष्ट्या भए अलि तन्काइ तुन्काइ पार्थयौकी डार्लिङ्ग🤣🤣 @Nirmaladhakal44
20
2
1
98
7,603
शत्रु खोज्न पर जानै पर्दैन 😅
यो फोटो इडिट सिडिट गरेर तन्काउँदै, स्लिम अनि अग्लि देखाएको कुरा सबैलाइ जानकारी गराएँ😂
7
2
12
5,400
यो फोटो इडिट सिडिट गरेर तन्काउँदै, स्लिम अनि अग्लि देखाएको कुरा सबैलाइ जानकारी गराएँ😂
This quoted post is unavailable.
3
1
3
6,667
हामी दुई जेन वाइ तनहुँ छौँ है।
4
268
सम्भावित मन्त्रीहरुको नाम कुर्दा आजनी अनिदो हुँनुपर्ने देखियो।
1
223
बा हरुले बिगारेको मुलुक बनाउँन आउनुभएको आमालाइ हार्दिक बधाइ तथा शुभकामना 🙏
7
392
घरमा दुइटा जेन्जी छ्न्, बोल्योकी पोल्यो भाछ फेरि आफुलाइ🤣
3
282