रास्वपालाई नयाँ अध्याय सुरू गर्ने अवसर! setopati.com/opinion/389121
3
160
राजनीतिका खराव पात्र र प्रवृत्तिलाई फागुनमै हुने (?) चुनावमा किनारा लगाउन 'एकीकृत शक्ति' चाहिएकाे छ। तर, त्याे शक्ति निर्माणमा भन्दा जुट्न सक्नेहरू नै विभाजित भएर नयाँ-नयाँ दल खाेल्ने प्रवृत्ति पाे बढ्न थाल्याे।
झनपछि झन कठिन!
जेन-जी आन्दोलनले युवा पुस्ताको सक्रियता र परम्परागत राजनीतिक प्रणालीप्रति वितृष्णा प्रकट गरेको छ, तर यसले अन्य पुस्तासँगको सहकार्य र संवादको आवश्यकता पनि औंल्याएको छ। nepalpress.com/2025/10/17/65…
प्रमोद काैडिन्य retweeted
जुन दिन सिंहरदरबार लगायतका सरकारी कार्यालयहरु जले, त्यसैको अघिल्लो मध्यरात धेरैको मोबाइलमा यस्तो मेसेज आयो। कसलृ पठाएको थियो यस्तो मेसेज? यसमा खोतल्ने प्रयास गरेको छु ukaalo.com/news/29785/
संविधान दिवसकाे शुभकामनासहित-
- शासन, सत्ता र शक्तिका लागि संविधानमाथि प्रहार भइरहन्छ।
- जजस्ले संविधानमा प्रहार गरे, तिनैले शुभकामना दिँदैछन्।
- जेनजी बिद्रोहमा संविधान संशाेधनकाे ऐतिहासिक अबसर गुम्याे।
- अन्तरिम सरकारले संविधानमाथि थप प्रहार गर्ने संभावना छ।
1
215
प्रिय जेनजी ! तिमीहरूको सुझबुझ नपुगेर हो वा आन्दोलनको नेतृत्व 'हाइज्याक' भएर हो वा कथा नै त्यति मात्र लेखिएर हो, संभावित ठूलो राजनीतिक उपलब्धीबाट तत्कालका लागि विमुख भइयो । nepalpress.com/2025/09/14/63…
एमालेमा 'लाेकतन्त्र' छैन, दोस्रो पुस्ताका नेता झनै हुतिहारा: उषाकिरण तिम्सेना (केन्द्रीय सदस्य, एमाले)
youtu.be/JeEga6r48Rk?si=cISm…
विद्या भण्डारीको राजनीतिक पुनरागमनको सबैभन्दा ठूलो चुनौती उनको विगतको नै छवि हो । दुई कार्यकाल राष्ट्रपति रहँदा उनीमाथि लागेको प्रमुख आरोप भनेको उनी राष्ट्रको अभिभावकभन्दा ‘ओली सरकारको रक्षक’ बनिन् भन्ने हो । nepalpress.com/2025/07/24/62…
मन्त्रीले नै लाखमा धुस 'डिल' गरेबाट प्रष्ट हुन्छ, आर्थिक अवस्थामा देशले खासै फड्काे मारेकाे रहेनछ! 😆😆
माननीय राजेन्द्र बजगाईले संसदमा विभिन्न आराेपसहित रास्वपाकाे चर्को आलाेचना गरेर अन्तिमतिर 'संसदमा नीतिगत बहस र समाधानमुखी संवाद हुनुपर्ने भए पनि पछिल्लो समय आलोचनाको स्तरमा गिरावट हुँदै गएको' बताउनु भएछ।
माननीयज्यू कडा!
धुस 'डिल'मा मुछिएका मन्त्रीले राजीनामा दिएछन् । राजीनामा दिएपछि 'महान' भइहालिन्छ यहाँ।
अब छानबिनकाे लन्ठा पनि नगर्ने त हाेलान्।
राजीनामा नै उन्मुक्ति!
कान्छारामका हक्की कुरा: मजस्ताे बीस जना भए कांग्रेस सुध्रिन्छ
youtu.be/ApVyGsSsQyE?si=h5iP…
पूरा अन्तर्वार्ता साेमबार साँझ ६ बजे youtube.com/@Rato_Masi
'भ्रष्टाचारीकाे मुखै हेर्दिन' भन्ने प्रधानमन्त्री, घुस 'डिल' गर्ने मन्त्री!
अडियाे सार्वजनिक भएकाे दुई दिन भइसक्याे। राजीनामा बुझाउन आउँदा मुख हेर्नुपर्छ भनेर नै त हाेला प्रधानमन्त्रीले ती मन्त्रीकाे राजीनामा नमागेका!
कि मुख नहेर्ने अडान पूरा गर्न बर्खास्तकै आँट गर्लान?
गृहमन्त्रीको ज्ञानको स्तर, तथ्यको बुझाइ र व्याख्या अनि कुतर्कको हदसँग मात्र होइन सार्वजनिक रूपमै प्रदर्शित उनको ‘विवेकहीन’ व्यक्तित्वप्रति लज्जाबोध छ हामी नागरिकलाई । कस्ता बेकुफबाट शासित हुन अभिशप्त रहेछौं हामी ! nepalpress.com/2025/07/10/61…



