अक्षर काका (@aksharkaka) header
अक्षर काका (@aksharkaka) profile picture

Journalist @Sidhakura_ , past @setopati, @Galaxy4KNepal, @12khari, writer of Deuti (2074) & preparing next novel.

Kathamandu
Joined June 2011
Photo by अक्षर काका (@aksharkaka)Photo by अक्षर काका (@aksharkaka)Photo by अक्षर काका (@aksharkaka)Photo by अक्षर काका (@aksharkaka)Photo by अक्षर काका (@aksharkaka)Photo by अक्षर काका (@aksharkaka)Photo by अक्षर काका (@aksharkaka)Photo by अक्षर काका (@aksharkaka)Photo by अक्षर काका (@aksharkaka)Photo by अक्षर काका (@aksharkaka)
मेलम्ची खानेपानीमा अहिलेसम्म ६८ अर्ब, ६२ करोड खर्च भएको छ। आगामी आवको ५० करोड र सर्कथली बाँध सार्दा थपिने ४ अर्ब जोड्दा ७३ अर्ब पुग्छ। चक्रपथ बाहिर पाइप सञ्जाल विस्तार गर्दा मेलम्चीको लागत एक खर्ब नाघ्ने देखिन्छ। यति विशाल र खर्चिलो आयोजनाको भविष्य भने कुहिराको काग बन्न पुगेको छ।
3
9
28
5,899
अक्षर काका retweeted
किन हुन्छ सिंहदरबारका शासकहरूको एकै अनुहार ? सत्ताको आँगनमा बिचौलियाको हावापानी सदाबहार ! 😁
2
2
5
388
किन हुन्छ सिंहदरबारका शासकहरूको एकै अनुहार ? सत्ताको आँगनमा बिचौलियाको हावापानी सदाबहार ! 😁
2
2
5
388
ती हार, तिहारमा बदलियून्, निधारको इन्द्रेणी बनेर!
5
374
अक्षर काका retweeted
अहंकार, अकर्मण्य र दम्भबाट शासित क्लान्त एमालेजन चाहिँ शान्त मुद्रामा आफ्नै सपनाको मलामी जाँदैछन् । हुन त आर्यघाटको यात्रालाई पनि गति नै मान्नुपर्ने गरी तिनको चेतनामा कोर्रा लगाइएको उहिल्यै हो।
1
1
252
अक्षर काका retweeted
नेपाली कांग्रेसको यो महाधिवेशनको वैशिष्ट्य युवा हस्तक्षेपकारी ढंगले आएका छन्। तिनको छातिमा रुपान्तरणको अग्नि भर्भराउँदो छ। आफ्नै चेतनाको आभाले नूचन बाटो कोर्ने हुटहुटी छ।
3
1
2
7
861
नेपाली कांग्रेसको यो महाधिवेशनको वैशिष्ट्य युवा हस्तक्षेपकारी ढंगले आएका छन्। तिनको छातिमा रुपान्तरणको अग्नि भर्भराउँदो छ। आफ्नै चेतनाको आभाले नूचन बाटो कोर्ने हुटहुटी छ।
3
1
2
7
861
नूतन*
82
अहंकार, अकर्मण्य र दम्भबाट शासित क्लान्त एमालेजन चाहिँ शान्त मुद्रामा आफ्नै सपनाको मलामी जाँदैछन् । हुन त आर्यघाटको यात्रालाई पनि गति नै मान्नुपर्ने गरी तिनको चेतनामा कोर्रा लगाइएको उहिल्यै हो।
1
1
252
अक्षर काका retweeted
सिसडोल, बञ्चरेडाँडा क्षेत्रमा सरकारले एक करोड टन अकर्मण्यता, निर्लज्जता र कुशासनको फोहोर लगेर फ्याँकेको छ । २३ वर्षदेखिको यो शृंखला अझै जारी छ। आफ्नो दैलाको फोहोर नुवाकोट र धादिङको आङमा फ्याँकिदिएर कान्तिपुरे शासक सुकिलो भइटोपल्छ ।
1
2
2
217

अकिञ्चन गाउँमा असाध्य रोग थुपार्ने यी कूपमण्डूकहरूलाई कठघरामा उभ्याएर दण्ड बर्साउनुपर्ने हो। तर अझै जनप्रतिनिधि र निमुखाहरुलाई दुत्कार्न छाडेका छैनन्। पाखण्डीहरू!
59
अक्षर काका retweeted
हिजो मात्रै मकवानपुरमा चार बालबालिकालाई खोलाले बगायो। एक मृत फेला परिन्। एक आफै उत्रिइन्। दुई बेपत्ता भए। साउन २८ गते उदयपुरका तीन बालबालिकाको डुबेरै मृत्यु भयो। पछिल्लो १० वर्षमा २६ सय बालबालिकाले यसैगरी मृत्युवरण गरेका छन्। तर यो पाषाण राज्य, शिलातुल्य समाजलाई कहिल्यै दुखे पो!
4
9
282

कुहिएका बयर, थिचिएका टपरी, फर्सी बुद्धिजीवी, अलच्छिना सरकार हुँदै व्यक्तिको नाम लिँदा मुख कुल्ला गर्ने दुर्वचन आवाराको तुच्छातितुच्छ पथमा आइपुगेछ! कम्युनिस्टहरू न शिष्ट हुन्छन्, न इष्ट, दुष्ट उनीहरूको वंश हो! :)
1
2
258

देशको सक्कली अनुहार- बाजुरामा गुडिरहेको बसको थाप्लामा बज्रिएको भीमकाय पाषाण ! कर्णालीको अक्करे भीरमा भ्रामरी छल्दाछल्दै ढुन्मुनिएका दीनहीन आमाहरू! समाजको बहस- सिंहदरबार कि अनाम (?) दरबार ! बरालिएको समाजको दु:ख दुई-चार ठेसमा मेटिँदैनन्।
1
3
3
328