Pinned Tweet
तालको गहिराई नाप्नु, शिखरको उचाई
तर,
मनको गहिराई र व्यक्तिको उचाई नाप्ने प्रयास कहिल्यै नगर्नू ।
र, यो पनि टीभीकै। कहिले र कुन टीभी होला ? #WorldTelevisionDay @Djanakpurjha
25
नागढुंगा सुरुङमार्ग त सञ्चालन भयो, सिद्ध बाबा सुरुङमार्ग कहिले सञ्चालन होला ? #tunnel #roadtunnel
2
42
बाबु आलोक ! तिमी दोस्रो हुन जानेका छैनौ। विद्यालयदेखि विश्वविद्यालयसम्मका हरेक तहमा तिमी सधैं सर्वोत्कृष्ट रह्यौ। पछिल्लो पटक त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (TU-IOE, Pulchok Campus) बाट BE ELECTRICAL मा सर्वोत्कृष्ट अंक हासिल गर्यौ।
1
3
170
सुरुङ खनेर कारागारबाट भागेकाहरुलाई
सुरुङ मार्ग बनाउन लगाम् सरकार ।
नेपालमा अब सुरुङ इन्जिनियरको खाँचो नहुने भो ।
1
37
गगन थापाले बारम्बार भन्ने गरेका छन्– बीपीले लगाएको जुत्तामा खुट्टा हालेको छु, बीपीले कल्पना गरेको जस्तै कांग्रेस बनाउँछु ।
sidhakura.com/detail/29569
22

















