चन्द्र ज्योती retweeted
संसद विघटनकाे असंवैधानिक कदम र नेपाली कांग्रेसको विरोध कार्यक्रमको सन्दर्भमा !
fb.watch/2EmJUTQosK/
चन्द्र ज्योती retweeted
मेरा आदरणीय दाजु निरुदा को आज विहान नयाँदिल्लीमा भएको निधनले म, मेरो परिवार र भतिजाहरु मर्माहत भएका छौं।म आफु आजबाट अभिभावक विहीन भएको छु।
उहाँको उपचारमा संलग्न चिकित्सकहरु प्रति धन्यवाद दिंदै विभिन्न माध्यमबाट उहाँको स्वास्थ्यका बारेमा पुछताछ गर्नुहुने सबैप्रति हामी आभारी छौं।
चन्द्र ज्योती retweeted
आत्मसमिक्षा गरौं,तर बी.पी.काे बाटो छाड्यौं भनेर ग्लानीमा डुबेर बस्ने वा बी.पी.को व्याख्या मात्रै गरेर बस्ने सुबिधा हामीलाई छैन।बी.पी.को जीवन-मूल्य र विचारको जगमा टेकेर देशको समुन्नतीको यात्राका लागि अगाडिको बाटो हामीले आफैँ बनाउनुपर्छ।
बी.पी.जयन्तीको अबसरमा यही प्रण गरौं।जय नेपाल
चन्द्र ज्योती retweeted
आज गरिएकाे परीक्षणका क्रममा म मा काेराेना संक्रमण पुष्टि भएकाे छ । हाल मलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएको छैन। चिकित्सकहरुकाे सल्लाह अनुसार हाल म हाेम आइसाेलेसनमा बसेकाे छु। मसंग प्रत्यक्ष सम्पर्कमा आउनुभएका सम्पूर्णमा आवश्यक सजगता अपनाउनुहुन अनुराेध गर्दछु।
जय नेपाल
चन्द्र ज्योती retweeted
हाम्रो क्षत्र का माननीय गगन थापा @thapagk ले यसरी घर-घरमै मास्क प्रयोग गर्न अनुरोध सहित मास्क नै पठाइ दिनुभको छ, तपाई का ले के गर्दै हुनुहन्छ 🙏🏼🙏🏼 😎 – at Nepal
चन्द्र ज्योती retweeted
अनी ६० वर्ष माथिका घर बाहिर निस्कन खतरा भएपछि ओली-दाहाल वार्ता कसरी हुन्छ ? 😂
चन्द्र ज्योती retweeted
दुर्घटना भयको मान्छे छट्पटायर यस्तो अबस्थामा भिडियो खिच्ने युटुबे को होला ? समाज कता जादैछ?
चन्द्र ज्योती retweeted
६० कटेका नागरिकहरू घर बाहिर ननिस्कनुस् - आफ्नाे लागि ।
६० कटेका नेताज्युहरू सक्रिय राजनीतिबाट बाहिर निस्कनुस् - हाम्राे लागि ।
#जनैहितमाजारी
चन्द्र ज्योती retweeted
देशको विभिन्न ठाउंहरुमा संक्रमीतको संख्या बढेको छ । कुनै नौलो कुरो होइन- भारतबाट संक्रमण छिर्ने र देशभर फैलिने क्रम केहि समय अझै जारी रहनेछ । तर पुन: लकडाउन कुनै हालतमा समाधान होइन । मास्कमा कडाइ, दुरी, परीक्षणलाइ व्यापकता, जोखिम समुहलाइ विशेष ध्यान नै अबको 'नव-सामान्यीकरण' हो ।
चन्द्र ज्योती retweeted
साउनको १७ दिनमा सेना,पुलिस,चिकित्सक, मेयर,सांसद लगायत ३१० कोरोना संक्रमित थपिएका छन् पर्सामा,१० को मृत्यु भएको छ । "मोतिया विन्दु" हामीलाई लागेको हो कि २/३ सरकारलाई !? यस्तो संकटमा पनि ५ महिनादेखि प्रमको कुर्सीको खेलमा अल्झिएका छन्। जनता नै नरहे कस्को भोटका लागि राजनीति गर्छाै?
चन्द्र ज्योती retweeted
अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा गुल्मीको रूरूक्षेत्र ५ आँटीपाटामा विना माझी र ३ नावालक सन्तानको भर्खरै निधन भएको खबरले दुखित भएको छु । उद्धार कार्यमा जुट्न जनप्रतिनिधिहरू, प्रहरी प्रशासन र युवा साथीहरुलाई आग्रह गर्दछु ।
चन्द्र ज्योती retweeted
लुकाउनुस् वा नलुकाउनुस्, तर सत्य यही हो कि कोरोना देशमा र उपत्यकामा पनि समूदायमा फैलिँदैछ। राजस्व प्यारो हो वा जनताको ज्यान, छान्ने काम सरकारकै हो!
चन्द्र ज्योती retweeted
पशुपति क्षेत्र विकासको गुरुयोजनाले विकास हाेइन पशुपतिनाथसंग जाेडिएको परम्परा,जात्रा-पर्वकाे नाश गर्नेछ।यस बारेमा आज @yogesbhattaraiलाई भेटेरै ध्यानाकर्षण गराएको छु।स्थानीय र जनप्रतिनिधिसंग छलफल गरेर मात्र काम अगाडि बढाउने कुराले यसमा उहाँ संवेदनशील हुनुहुन्छ भन्ने ठानेको छु
चन्द्र ज्योती retweeted
.@PM_Nepalज्यू पार्टीको खिचातानीमा व्यस्त!स्वास्थ्यमन्त्री गज्जबको काम गरेँ भन्दै भजन गाउन मस्त!
भुसको आगाेझै संक्रमण फैलिएको छ,सरकार न परीक्षण बढाउँछ न अस्पताल केन्द्रित तयारी गर्छ।बालुवाटारको पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी भनौँ-सरकार अब अति भो!
चन्द्र ज्योती retweeted
जनता त भए भए, सरकार र त्यसका अङ्गहरू पनि यो 'सटरे' मानसिकताबाट मुक्त नहुञ्जेल सरकारी स्कुल, धरहरा, सञ्चयकोष, नाचघर, नेपाल ट्रस्ट र त्रि.वि.का त के कुरा, कुन दिन सिंहदरबारको चारैतिर सटरै सटर बन्न बेर छैन। पुस्तकालय विलास हो, सटर समृद्धि हो!😡
चन्द्र ज्योती retweeted
'समृद्ध नेपाल, सुखी नेपाली' वार्षिक कार्यक्रम:
२०७४: विजय वर्ष
२०७५: आकास-पाताल गफ वर्ष
२०७६: नेपाल भ्रमणरद्द वर्ष
२०७७: स्थायी कमिटी बैठक वर्ष
२०७८: केन्द्रीय कमिटी बैठक वर्ष
२०७९: महाधिवेशन तथा चुनावी घोषणापत्र वर्ष
चन्द्र ज्योती retweeted
Nepal has done a commendable job in the protection of tigers in the past few years. This has been possible due to the continuous effort of all of us. Thanks to everyone for making this possible. Let's continue to be responsible for our environment!
#InternationalTigerDay2020
चन्द्र ज्योती retweeted
केपी ओलि र उनको श्रीमतीको मिराबौड बैंक, जेनेभामा रहेको संयुक्त खातामा ६ अर्ब ६० करोड भन्दा भढी नेपाली रुपैया छ ।
Are you kidding me?
KP oli and his wife has joint account in Mirabaud bank in Geneva has around 55 Millions USD .
global-watch-analysis.com/ne…


















