जन्तरे  (@Vezza_Fry) header
जन्तरे  (@Vezza_Fry) profile picture

संसारकै कान्छो लोपोन्मुख जन्तरे, पाताल लोकमा रहेको पृथ्वी नामको रंङ्गमञ्चमा अभिनय गर्न ईश्वरले सृष्टि गरेको एक पात्र! ॐ नमः शिवाय

आकाशमुनिको खुल्ला झुपडी
Joined September 2017
Photo by जन्तरे  (@Vezza_Fry)Photo by जन्तरे  (@Vezza_Fry)Photo by जन्तरे  (@Vezza_Fry)Photo by जन्तरे  (@Vezza_Fry)Photo by जन्तरे  (@Vezza_Fry)Photo by जन्तरे  (@Vezza_Fry)Photo by जन्तरे  (@Vezza_Fry)Photo by जन्तरे  (@Vezza_Fry)Photo by जन्तरे  (@Vezza_Fry)Photo by जन्तरे  (@Vezza_Fry)
जन्तरे  retweeted
प्रहरी मेरो साथी हाहा 😁😁 यता २१:४६ भयो गुड नाइट अब सुत्ने हो
3
7
12
2,015
जन्तरे  retweeted
रमाईलो माने रमाईलो छ जिन्दगी, रमाईलो चाँही प्रधानमन्त्रीको सल्लाहकार कुमार बेन झै गर्नु पर्छ, एकबारको जिन्नगीमा !!
30
60
11
209
56,899
जन्तरे  retweeted
जातीय र धार्मिक हिंसा भड्काउनमा यो उच्छृङ्खल आइमाई #रविना_खातुन र यसको आतंकी मानसिकता भएको लोग्ने काँतर #साहिल_खान को राम्रै योगदान छ । आफूलाई सामाजिक अभियन्ता भनाउने यो आइमाई कहिले कुन त कहिले कुन पार्टीमा लाग्दै डुल्ने र सबैलाई गाली गलौज गर्दै हिड्ने गर्छे । + – at Nepal
32
14
9
89
13,848
जन्तरे  retweeted
✍️"संसार तिमी नै हौ" बाहिरी दुनियाँसँग त म एक्लै लड्न सक्छु, तर तिम्रो एउटा नजर अगाडि घुँडा टेक्न पुग्छु।तिमीसँगको रिस झोकमा हार्नु मेरो कमजोरी होइन, तिम्रो खुसीको लागि जुनसुकै हार पनि रोज्न सक्छु।
2
1
5
295
जन्तरे  retweeted
लाग्थ्यो संसारको जुनसुकै ठूला सागरमा तैरिन सक्थे तर भ्रम हट्यो तिम्रा नयनमा डुबेपछि प्रिय!❤
1
3
300
जन्तरे  retweeted
प्रिय दुरिले टाढा छौ यादको कारोबार भएको छ कहिले देँखौ, कहिले भेँटौ हतार भएको छ को भन्छ प्यार पटक पटक हुन्न जीवनमा जति हेरे तिम्रो तस्बिर त्यतिबार भएको छ।
1
6
371
जन्तरे  retweeted
आँखामा गाजल ओठमा लाली अनि मनमा प्रेम लिई घुमिरहेकी छौ, ए साँच्चै भन त प्रिय, अरुलाई जलाई रहेकी छौ वा आफै जलिरहेकी छौ।
1
2
9
620
जन्तरे  retweeted
म भुईको कसिङ्गर तिमि प्रकृतिकी स्वच्छ हावा मलाई हावासँगै बहनु छ हावासँगै उड्नु छ हावासँगै मडारिनु छ अनि गर्नु छ जिन्दगीको सफर हावासँगै बस्, तिमि बहन नछोड्नु है नत्र तिमीमा संसार देखेको म भुईमै बजारिने छु फेरि कहिल्यै नऊड्ने गरि! प्रिय हावा मान्छे❣ प्रणय दिवसको शुभकामना
1
9
543
जन्तरे  retweeted
हामी दुब‌ैलाई प्रेमको यस्तो लत लागोस्, तिमीलाई देख्दा मलाई अनि मलाई देख्दा तिमीलाई बाँच्न मन लागोस् .... प्रिय❤
2
7
316
जन्तरे  retweeted
तिमि ढुक्क हुनु म त्यति बेला पनि तिम्रै हुनेछु, जतिबेला "म", म नै रहदिँन। #प्रिय
म त्यति बेला पनि तिम्रो हुनेछु जतिबेला म म नै रहदिँन. #माया
1
4
280
जन्तरे  retweeted
र फेरि पनि भन्छु मैले सम्मान गर्ने मानिसहरुको पहिलो नम्बरमा छौ तिमी, सधैं आफ्नो पद प्रतिष्ठा, ईज्जत, ब्यबहारलाई यसरी नै सम्मानित राखिरहनु है प्रिय।
1
1
6
418
जन्तरे  retweeted
चाहेर हो वा बाध्यताले टाढा बन्न थाल्यौ मुटु बिना बाँच्ने प्रयास गर्नुस् भन्न थाल्यौ त्यो मन पत्थर होला लाग्दैनथ्यो ओ प्रिया हाम्रो माया घाट पुर्याउने बाटो खन्न थाल्यौ।✍ #शुभप्रभात
4
8
11
जन्तरे  retweeted
एक्लै छोड्ने भए, मलाई मर्न देऊ सानु भगवानको काखमा बसाई सर्न देउ सानु मेरो मायाँ लत्याएर बाटो मोडी जानेभए भेलसरि आँशु झर्छन मेरो झर्न देउ सानु नदेखाउ झुटो आशा सधै साथ दिन्छु भनी जिन्दगीको जङ्घार, एक्लै तर्न देउ सानु।।
1
4
10
जन्तरे  retweeted
तिमीसँग प्यार जाना-जान गर्ने मन छ अङ्गलोमा बेरिएर तानातान गर्ने मन छ सारा दुनिँया छ अघि,नजर बस् तिमीमै यसरी नै हाम्राे प्रेमकाे सम्मान गर्ने मन छ तिमीलाई हेर्दै निदाउ, तिम्लाई हेर्दै जागाै त्यो शिरमा चुम्बन साँझबिहान गर्ने मन छ।
1
2
11
817
जन्तरे  retweeted
मलाई मनपर्छ तिमी मुस्कुराउदा झन बढी मनपर्छ मुस्कुराउनुको कारण म हुँदा😜
4
11
60
3,762
जन्तरे  retweeted
उसले आज फेरि जुनलाई मनभरी हेर्यो अनि सम्झ्यो आफ्नि प्रेमीका सायद उ पनि यसैगरी जुनलाई हेर्दै होलि जुनको प्रकासमा प्रेमको उज्यालो खोज्दै होली जुनतारा साचेर लाएको उसको प्रेम आज उसंगै परदेशीएको छ फेरिपनि उसले आश मारेको छैन ऊ फर्केर आफ्नो गाँउ जानेछ आफ्नो अधुर प्रेम पुरा गर्नेछ ।
3
12
1
61
2,081
जन्तरे  retweeted
cartoon today ! @nagarik_news
2
7
2
23
1,525
जन्तरे  retweeted
मुक्तक रोकेर आँखामा आँशुको भेल अघि बढ्नु तिमी मिलाएर सबै कुराको तालमेल अघि बढ्नु तिमी रेट्न आफ्नाले तिखारेका छन् जिब्रो रेटि हाल्छ जित्छु भनेर जिन्दगीको खेल अघि बढ्नु तिमी। प्रिय❤
2
1
9
384
जन्तरे  retweeted
न निदाएको रात छ, न हाँसेको दिन छ! मेरै भागको खुसि किन मैसँग सम्पर्क बिहिन छ। #प्रिय #MissYou
2
5
341