Pinned Tweet
प्रीय चन्दु ❤️
टाढा रहे पनि तिमी हरेक दिन
मेरो मुटु भित्र बसेको छौं
बिहान उठ्दा पहिलो सम्झना
तिमी नै हुन्छौ
रात पर्न साथ सोधिरहन्छु मेरो मनलाई
आज मेरो प्यारी दिन कसरी बिताईन होला 🤔
पीडा दियौ, गलत थियो,
तर म तिमीलाई दोष दिँदैन।
तिम्रो कारण मन रोयो,
तर पनि तिम्रो बदनाम गर्दिनँ।
4
212
✍️"तिम्रो मन"
म तिम्रो मन रिझाउने कुरा गर्छु,
तिमी मन बिझाउने जवाफ दिन्छौ,
म मायाको फूल रोप्न खोज्छु।
तिमी बिझाउने काँडा उमार्ने खोज्छौ
अचेल,म जीवन जिउने चाह राख्छु,
तिमी हरेक पल मर्ने जवाफ दिन्छौ 😥
@Chandrikalimbu1
जिबी राई भन्ने नक्कली पात्र खडा गरेर सहकारी ठगी गरेका त हैन???@hamrorabi ले ??
42
पानीले बाटो हिलाम्मे रहेछ चिप्लिएर तिम्रो मुटुमै पुगिएछ भने, सम्हालेर राख है… नरिसाउनु नि! 🫣❤️😜
5
123









