'एभरेष्ट' फूर्के बहादुर ® (@SystemFather1) header
'एभरेष्ट' फूर्के बहादुर ® (@SystemFather1) profile picture

बायो पहिले त थियो, प्याज र गोलभेँडाको भाऊ बढेपछि त्यै बायोको अचार बनाएर खाईदिएँ...!

खड्काथोकी नपा-०६, सन्काबस्ती
Joined March 2017
Photo by 'एभरेष्ट' फूर्के बहादुर ® (@SystemFather1)Photo by 'एभरेष्ट' फूर्के बहादुर ® (@SystemFather1)Photo by 'एभरेष्ट' फूर्के बहादुर ® (@SystemFather1)Photo by 'एभरेष्ट' फूर्के बहादुर ® (@SystemFather1)Photo by 'एभरेष्ट' फूर्के बहादुर ® (@SystemFather1)Photo by 'एभरेष्ट' फूर्के बहादुर ® (@SystemFather1)Photo by 'एभरेष्ट' फूर्के बहादुर ® (@SystemFather1)Photo by 'एभरेष्ट' फूर्के बहादुर ® (@SystemFather1)Photo by 'एभरेष्ट' फूर्के बहादुर ® (@SystemFather1)Photo by 'एभरेष्ट' फूर्के बहादुर ® (@SystemFather1)
'एभरेष्ट' फूर्के बहादुर ® retweeted
ट्रांसप्लांट का इंतज़ार करते समय यह दिल शरीर के बाहर भी धड़कता रहता है। एक परफ्यूज़न सिस्टम इसे गर्म रखता है और ऑक्सीजन वाला खून पहुंचाता रहता है, जिससे ट्रांसप्लांट होने तक यह अंग सही स्थिति में सुरक्षित रहता है।
34
330
7
2,091
444,104
'एभरेष्ट' फूर्के बहादुर ® retweeted
आधिदैविक एवम् आधिभौतिक दुःखबाट पीडित सम्पूर्ण प्राणीसहित विश्वशान्तिको कामना गर्दै वाग् गुरुकुलम् गौरीघाटका विद्यार्थीहरू ।
1
5
19
743
'एभरेष्ट' फूर्के बहादुर ® retweeted
समयले घाउ त पूरिदेला! तर ती दागहरुले सधै तिमीलाई सम्झिरहने छ!😥😥
1
1
104
'एभरेष्ट' फूर्के बहादुर ® retweeted
प्रतिक्षा, धैर्य र आत्मविश्वास भन्दा ठुलो मित्र कोहि छैनन्, जब सम्म यी तीन तपाईंको साथमा हुन्छन् जय-पराजय बाट तपाईं विचलित हुनु पर्दैन...!
3
5
15
782
'एभरेष्ट' फूर्के बहादुर ® retweeted
समय भन्दा मुल्यवान के नै पो छ र ? तर पनि सबैलाई नि:शुल्क अनि समान मिल्ने पनि समय नै होइन र ?🙌
1
4
4
216
'एभरेष्ट' फूर्के बहादुर ® retweeted
गुनासो नै नभएको त कहाँ हो र हजुरसङ्ग? गुनासोको अगाडि प्रेमले हारेको मात्र हो !
1
1
6
142
'एभरेष्ट' फूर्के बहादुर ® retweeted
चैते बाँदरलाई म बाघकाे तर्फबाट जन्मदिनकाे एक भुगाेल शुभकामना 👑🎉💐 जिन्दगीकाे "लाइफ" फरएभर "चिल(chill)" मै हाेस 🤘🥳🧿✌️ 😂 😂 😂 😂 😂 😂 😂 😂 😂 😂 😂
2
1
7
368
'एभरेष्ट' फूर्के बहादुर ® retweeted
जन्मदिनको एक भुगोल शुभकामना फुर्क्स 🎊🎉💐💐💞💞🙏🙏 सधै हासी,खुसी र सुखी रहनु🤗🤗 @SystemFather1
4
1
6
372
'एभरेष्ट' फूर्के बहादुर ® retweeted
सन्ध्या आरती #पशुपती 🙏🙏
2
4
18
396
'एभरेष्ट' फूर्के बहादुर ® retweeted
खुसी हुन सिक्नु पर्छ, दु:खहरू आउन कहिल्यै छाड्दैन्न...✍
3
5
20
1,577
'एभरेष्ट' फूर्के बहादुर ® retweeted
म त भुईं मान्छे हुँ, तपाईंहरू जस्तो ठुलो मान्छेको छत्र छाँया पाउनु पनि सपना जस्तै हो 🥺😪
2
5
3
20
1,901
'एभरेष्ट' फूर्के बहादुर ® retweeted
शुभ बिहानी मामाश्री😂🤭☕️☕️ @SystemFather1
3
1
5
235
'एभरेष्ट' फूर्के बहादुर ® retweeted
समयले मान्छे चिनाउछ नजिक भएका सबै आफ्ना हुदैनन्! #11:11
3
3
1
14
520
'एभरेष्ट' फूर्के बहादुर ® retweeted
दुई चार जनालाई देश बाट नलेखेटे, देश अझै दल-दलमा फसेर रसातल मै पुग्छ जस्तो छ 😕
1
4
10
532
'एभरेष्ट' फूर्के बहादुर ® retweeted
तेरो भरौटेहरूको पो बा भइस् । साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस । यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन । त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस । #kpoliisterriorist
560
3,197
396
9,757
456,148
'एभरेष्ट' फूर्के बहादुर ® retweeted
के तपाईंको परिवार वा छिमेकमा हात नभएको व्यक्ति हुनुहुन्छ? हुनुहुन्छ भने हामीलाई सम्पर्क गराइदिनु होला । हामी 3D printed चलाउन मिल्ने हात नि:शुल्क प्रदान गर्नेछौ । detail का लागि अफिस समयमा सम्पर्क गर्नु होला । फोन 01-4562766 e -Nebal Nepal कृपया RT गरेर सहयोग गरिदिनु होला ।
14
173
4
185
12,062
'एभरेष्ट' फूर्के बहादुर ® retweeted
हरपल रुवाउछ दुनिया र भन्छ हासिराख्नु जहर पिलाउछ दुनिया र भन्छ बाचिराख्नु #गीत 🎼🎵🎶
2
9
36
1,101
'एभरेष्ट' फूर्के बहादुर ® retweeted
Replying to @SystemFather1
@SystemFather1 @timalsina_k आज #काईलिको भट्टिमा रमाईलो गर्ने दिन तसर्थ यो झल्को सहित माथि पाल्नु हुन यहि मार्फत जानकारि गराए आउनु होला 🙏🤗🤗
1
1
1
46
'एभरेष्ट' फूर्के बहादुर ® retweeted
#फलाम काट्न लाई #फलाम नै चाहिन्छ तर यो #माया को लत लाई काट्न केवल #लागुपदार्थ ले मात्र सक्छ तसर्थ हिजो का दिनमा पिल्सिएका यि #माया का पिडाहरु आज बाट यहि #लागुपदार्थ मार्फत काट्ने #कोशिष गरिरहेको छु आसा छ चाडै नै क्लियर हुने छ 🙏🙏
3
3
3
147
'एभरेष्ट' फूर्के बहादुर ® retweeted
तिमीलाई देखेर आँखा त्यही छोडी हिडे म 😍😍😍😍😍
4
2
15
337