Pinned Tweet
"धन हुनेहरु सुन लगाएर हिड्छन्"
"मन हुनेहरु गुन लगाएर हिड्छन् "
र बाकि सबै घाउमा नुन लगाएर हिड्छन्!!
त्यसैले सुन र नुन लगाएर हिड्ने मान्छे को पछाडि हैन गुन लगाएर हिड्ने मान्छे को पछाडि हिड्नुहोस्!
पक्कै पनि सुख र हाँसो मय बन्नेछ तपाइँको जिन्दगि!!!
MAUNATA! retweeted
जरुरी छैनकि दिनकै म्यासेज गरोस्।
महिनौ पछि उसले गरिरहने फोनकल मेरो लागि
प्रेममय उर्जा बनिरहन्छ। 😘
प्रेम❤️🙆♀️👩❤️👨
#डियर_जिन्दगी💞
MAUNATA! retweeted
अब भिड्नुपर्छ,, नत्र अबेर भइहाल्छ
दिन छाेटिन थाले भन्छन सबै जना 🤔
#चटक 😉🫣😆😆😆
~~
🪈 राधे राधे 🦚
🙏🕉️📿🌺🌞
#FreshStart
#StayPositive
#NepalLife 🇳🇵
शुभ प्रभात 𝕏 दुनियाँ 🌄
यहाँहरु सबैकाे आजकाे
दिन उल्लासमय बनाेस 🥳
#abiralbrt 🧿
MAUNATA! retweeted
📍फालेलुङ,पाँचथर…… #रे
त्यहाँ धेरैजसाे कमेन्ट AI भनेर आ'रैछ
जसमा क्रियटरले गरेकाे रिप्लाइ दामी लाग्याे,,
त्यहाँ लेखिएकाे थियाे :-
"Some beauty is beyond AI ♥️"
~~
तर अझै "Real Scene" हाे भनेर म आफैं
विश्वस्त हुन सकिरा' छुइन 😉😃
#रियल नै हाे कि #म्याड्रिड हाे त…⁉️🤔
ए छोडि जाने मायालु हेरन आज पनि
उस्तै ताजा छन् तिम्रा 'मुहार' ति 'बोलि'
र तस्बिर हरु सिर्फ तिमि छैनौ
1
41
आफ्नो त नेपाल आएपछि दशैं हैन दशा ले साथ दिएको छ , परिवारको जिवन भन्दा आफ्नो खुशि र समय ठुलो नहुँदो रहेछ ,,
यहाँ सम्म लिएर आउन सकियो
सायद खुशि को पल यहि नै होला 🙏
1
38
MAUNATA! retweeted
कसैले जाति सम्झन्छन् ,
फेरि कसैले घाति सम्झन्छन्...!
जतिसुकै राम्रो सोचु अरूका लागि
दुनियाँले नानाभाँती सम्झन्छन् ..!!!
रपनि मलाइ केहि फरक पर्दैन👊
शुभप्रभात 🙏☕❤️🌷
आत्मियमनहरु❤️❤️❤️
MAUNATA! retweeted
म आँखैमा राखिने योग्य कहाँ छु
मलाई सम्झि टिठ्याउने योग्य कहाँ छु
म भुल हुँ, सुधारिने योग्य कहाँ छु
म आँखैमा राखिने योग्य कहाँ छु
कुनै दिन जब म सबैलाई रिझाएँ
त्यहि म किन आज सबलाई बिझाएँ
म मान्छे हुँ, मान्छेलाई माया चाहिन्छ
मेरो जिवनलाई पनि साथी चाहिन्छ
मनछुने
#अरुणालामा🎧🎵🎶😍
MAUNATA! retweeted
ल बधाई छ हाम्लाइ ।
Do you remember when you joined X? I do! #MyXAnniversary
MAUNATA! retweeted
साथीहरू म खेतबारीमा छु है ।
कसैलाई चाहिए भेट्न मन भए
यतै वारि तिर आउनुहाेला
खादै गफगाफ गराैला नि
कति काेठामा र हाेटमा बसेर कुरा गर्नु🙏🇳🇵🤣
#शुभबिहानी_साथीहरू☕️
#From_Tehrathum🥝🥝
नेपाल यात्रा को करिब एक हप्ता लगत्तै आज आठौं दिन यो ठाउमा नि आउन सफल भए ,,,
यात्रा निरन्तर जारि छ !
2
59
अब को यात्रा आफ्नै जन्मभूमि (नेपाल)
तर यतिका लामो बर्ष पछि फर्कदाँ म नेपाल हैन म बिदेश जाँदै छु भन्ने महसुस भयो,
किनभने लगातार 13 बर्ष बसेर पहिलो पटक को यात्रा हो तसर्थ!
😢
MAUNATA! retweeted
कुन दिन नयाँ बनेको सरकार ले
बिहे गर्न प्रतिबन्धित गर्ने हो ! त्यही
भएर अब छिटो बिहे गर्न पर्छ जस्तो
लाग्न थाल्यो 😆😆😆
अब को केहि दिन पछि , खाडि मुलुक को
(पेन्शन) पकाएर १३ बर्ष को बसाई संगै
आफ्नै जन्म भुमि मा प्रस्थान हुदैँ छ ,
यहाँ सम्म को साथ दिने नयाँ तथा पुरानो साथि मित्र हरु लाई पनि स-धन्यबाद 🌹 🌺
1
42





















