
शब्द मेरा, अर्थ तपाईँका News Chief @kantipurtvhd
Joined July 2022
- Tweets3.4K
- Following162
- Followers3.1K
- Likes824
Rupesh Shrestha retweeted
६० वर्षदेखि घरघर डुलाउँदै कुराउनी बेचिरहेका लोकनाथ कोइराला जसले कुराउनी बेचेरै ७२ रोपनी जग्गा जोडे
Rupesh Shrestha retweeted
Kantipur Explainer : युरोपभर किन उल्कै छ असन्तुष्टि ? फ्रान्समा भएको आन्... youtu.be/3FGfAnGkT08?si=pnyW… via @YouTube
Rupesh Shrestha retweeted
तीन युवा गजलकारसँगको साक्षत्कार, महफिलझैँ भयो सरोकार | Sarokar Promo
पूरा भिडियो आज साँझ ७ बजे कान्तिपुर टेलिभिजन, कान्तिपुर टेलिभिजनको app र कान्तिपुर टेलिभिजनको युट्युब च्यानलमा हेर्न सक्नुहुनेछ ।
#DPUpadhyay #Sarokar #KantipurTVHD
Rupesh Shrestha retweeted
कति समावेशी बन्यो नेपाली कांग्रेसको नेतृत्व ? | Fireside Promo
FIRESIDE को नयाँ अंकमा नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति पुष्पा भुसाल। आज सोमबार राति ९ बजे कान्तिपुर टेलिभिजन र हाम्रा डिजिटल प्लाटफर्महरुमा।
#Fireside #KantipurTVHD #RupeshShrestha #PushpaBhusal @Roopess
Rupesh Shrestha retweeted
नेपाली कांग्रेसका पदाधिकारीहरू सभापति गगन थापाले छानेका हुन् कि महाधिवेशन प्रतिनिधिहरूले ? Fireside Promo
FIRESIDE को नयाँ अंकमा नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति पुष्पा भुसाल। आज सोमबार राति ९ बजे कान्तिपुर टेलिभिजन र हाम्रा डिजिटल प्लाटफर्महरुमा।
#Fireside #KantipurTVHD #RupeshShrestha #PushpaBhusal @Roopess
Rupesh Shrestha retweeted
भौगर्भिक दृष्टिकोणमा “हिमालझैँ अटल” कति सही ? १५ वर्षअघि नै “हिमाली सुनामी” ? EBC ५० मिटर अग्लो थियो ? के हो “पम्प हाइड्रो” ?
An insightful piece by
@kundadixit
अनि @Roopess सँगको फायरसाइड :
youtu.be/NDILB-V_NMw?si=995s…
Rupesh Shrestha retweeted
Managed to watch the conversation last night. Thanks @Roopess ji! Great to listen to you, @kundadixit ji! Here is one more on that @ekantipur_com @KishorDahal0 @GokarnAwasthi
Rupesh Shrestha retweeted
भोटेकोशी बाढीको कारण के ? के हिमाल नै फुटेको हो ? | Fireside Promo
FIRESIDE को नयाँ अंकमा पत्रकार कुन्द दीक्षित। बिहिवार राति ९ बजे कान्तिपुर टेलिभिजन र हाम्रा डिजिटल प्लाटफर्महरुमा।
#Fireside #KantipurTVHD #RupeshShrestha #KundaDixit @Roopess
Rupesh Shrestha retweeted
सभापतिमा गगनलाई श्यामकृष्ण र किशोरसिंहको टक्कर, महामन्त्रीमा को छन् दाबेदार ?| Kantipur Samachar
Rupesh Shrestha retweeted
कांग्रेसमा लोकतान्त्रिक अभ्यास, सभापतिमा गगन थापाबाहेकले पनि दाबी गर्न सक्छन् – योगेश गौचन र गीता गुरुङ | Fireside Promo
FIRESIDE को नयाँ अंकमा नेपाली कांग्रेसका दुई युवा सांसद गीता गुरुङ र योगेश गौचन थकाली। आज सोमबार राति ९ बजे कान्तिपुर टेलिभिजन र हाम्रा डिजिटल प्लेटफर्महरूमा।
#Fireside #KantipurTVHD #RupeshShrestha #GitaGurung #YogeshGauchanThakali @Roopess
Rupesh Shrestha retweeted
Journalist @KundaDixit on a young, fragile Himalayas —and the risks Nepal is ignoring
Based on Dixit's Fireside interview with @Roopess on Kantipur Television
kathmandupost.com/interviews…
Rupesh Shrestha retweeted
आफ्नै जीवनको Sequel मा दयाहाङ राई । FIRESIDE CLIP
Full Video : youtu.be/FD3_bh0N8rQ?si=u1WK…
#Fireside #RupeshShrestha #DayahangRai @Roopess
Rupesh Shrestha retweeted
मेस्सीको अन्तिम खेल कान्तिपुर म्याक्समा
अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले राष्ट्रिय टोलीका लागि खेल्ने अन्तिम खेल कान्तिपुर म्याक्समार्फत प्रत्यक्ष प्रसारण हुने । यो खेल नेपाली समयअनुसार असोज २१ गते बिहान ४:४५ मा हुनेछ । – at Nepal
Rupesh Shrestha retweeted
NDRRMA Chief Upreti on what Nepal must change after the Bhotekoshi disaster
A month after the Bhotekoshi flood, Nepal’s disaster authorities are assessing the damage, planning reconstruction and considering the relocation of settlements in high-risk areas.
kathmandupost.com/interviews… @Roopess
Rupesh Shrestha retweeted
भोटेकोशी बाढीको एक महिनापछि जीविका फर्काउने प्रयासमा रहेका केही विस्थापित परिवारको सुख-दुःख हामीले सोधेका छौँ
परिवारैपिच्छे फरक व्यथा भए पनि सबैको आशा एउटै छ-बचेको जीवन लयमा ल्याउने
भोटेकोशी बाढी : शून्यबाट जीवन फर्काउने संकल्प
@Sajana_B को रिपोर्ट
ekantipur.com/feature/2026/0…
Rupesh Shrestha retweeted
kathmandupost.com/interviews… – at Nepal
Rupesh Shrestha retweeted
विपद् प्राधिकरण आफैं 'विपद्ग्रस्त' । हिमालको अध्ययन छैन । सरकारसँग विज्ञ छैन
youtu.be/j_saIRaE-wk?si=o4pS… – at Nepal
Rupesh Shrestha retweeted
पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा प्रहरीले किन लग्यो ?
कान्तिपुरका रिपोर्टर @gauravpkh र @DulalDp लाई के थाहा छ, के थाहा छैन ? ekantipur.com/news/2026/09/2…












