Works at @KantipurTVHD Worked at https://xitter.cf/t.co/qXbhAqXPPW

Nepal
Joined September 2013
कुमार नगरकोटीले के गर्नुपर्छ थाहा भएन । तर यो देशको प्रज्ञा प्रतिष्ठानको कुलपतिले महिलाको नाममा माफि माग्नुपर्छ । के नगरकोटीका लागि महिलाको शरीर दाइँ हाल्न मिल्ने फसल हो ? र, त्यो दाइँ गर्विलो गाथा जसरि सुनाउने साहास कहाँबाट आयो ? म अचम्म त यो मौनता देखेर छु ।
1
2
159
कि यस्मा हाम्रो मौन अनुमोदन हो ? कि हामी महिला पशुचौपायाको हैसियतमा पनि छैनौं ? किन मौन ? के प्रज्ञाको कुलपतिसँगै काम गर्ने महिलाले सुरक्षित महशुस गर्लान ? अनि देशका बौद्धिक भनिनेहरुको मुटु कि चिहान भैसकेको हो ? कि नगरकोटीसँगै घाट गैसक्यो ?
2
1
50
आखिर किन सरकारले नैतिकहिनताको वकालत र संरक्षण गरिरहेको छ ? के यो देशमा यस्तैहरू मात्र छन ? अथवा यस्तैहरूको कब्जामा देश छ ? उत्तर चाहियो । चाहिन्छ । महिला भएका हैसियतले मात्र हैन जीवित भएका हैसियतले यस्ता तमाम बिकार विचारमाथि म थुक्छु ।
27
अँ, भाषण त सुनियो कि । एउटो कुरो बुझिएन, अब पनि `स्वर्ग र नर्क सँगसँगै जाने हो´कि, `आफू बस्न नपाए कुर्सीको खुट्टा भाँच्ने´ अनि आ-आफ्नै बाटो लाग्ने हो ?
2
1
6
161
पेनाल्टीबाट नि के गोल गर्नु भन्ने लागेर दाजुलाई अल्छि लाग्या थियो । लु है गाईज मेस्सी दाजुले १ गोलसँगै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बनाउनुभयो । 😍🤘
1
93
हैट ! सामाजिक सञ्जालमा मेस्सीको पक्षमा त दुई तिहाई नै नाघ्यो। क्या जादु ।😍❤️🤘🫰
82
आफूलाई यहाँ सम्पत्ति विवरण पढेरै मुटु दुख्न थालिसको । यो जुनीमा कमाउन त कसरी सकिएला र यस्तो कमजोर मुटु बोकेर...!🤔🫣🤣
2
115
अब भन्नुस्, `धन बिनाको मन ठूलो कि, मन बिनाको धन ?´🫣🤭🤣
1
2
75
चर्चामा जे छ...!
1
119
Pushpa KC retweeted
जेन-जी आन्दोलनका क्रममा भाइरल भएको त्यो रक्तमुछेल जुत्ता कसको हो ? | Fireside Promo FIRESIDE मा जेन-जी आन्दोलनमा गोली लागेरका घाइते भएका प्रकाश बोहरा। आज राति ९ बजे कान्तिपुर टेलिभिजन, कान्तिपुर टिभीको युट्युब च्यानल र Kantipur TV App मा । #KantipurTVHD #RupeshShrestha #fireside @Roopess #PrakashBohara
जेन-जी आन्दोलनका क्रममा भाइरल भएको त्यो रक्तमुछेल जुत्ता कसको हो ? | Fireside Promo FIRESIDE मा जेन-जी आन्दोलनमा गोली लागेरका घाइते भएका प्रकाश बोहरा। आज राति ९ बजे कान्तिपुर टेलिभिजन, कान्तिपुर टिभीको युट्युब च्यानल र Kantipur TV App मा । #KantipurTVHD #RupeshShrestha #fireside @Roopess #PrakashBohara
1
1
5
585