शब्द मेरा, अर्थ तपाईँका News Chief @kantipurtvhd

Joined July 2022
नदीको अर्को किनार...
6
23
3
188
23,183
तेस्रो पुस्तामा व्यवसायिक घराना। ३८ वर्षको उमेरमा अक्षय गोल्यान हाँक्दैछन् गोल्यान ग्रुपका झण्डै २ दर्जन कम्पनी। Full episode: youtu.be/tJtG0EumXpM?si=0WPp…
1
145
Rupesh Shrestha retweeted
६० वर्षदेखि घरघर डुलाउँदै कुराउनी बेचिरहेका लोकनाथ कोइराला जसले कुराउनी बेचेरै ७२ रोपनी जग्गा जोडे
4
19
3
179
16,028
Rupesh Shrestha retweeted
तीन युवा गजलकारसँगको साक्षत्कार, महफिलझैँ भयो सरोकार | Sarokar Promo पूरा भिडियो आज साँझ ७ बजे कान्तिपुर टेलिभिजन, कान्तिपुर टेलिभिजनको app र कान्तिपुर टेलिभिजनको युट्युब च्यानलमा हेर्न सक्नुहुनेछ । #DPUpadhyay #Sarokar #KantipurTVHD
1
4
372
योजना आयोगले असोज मसान्तभित्रै PDNA ल्याइसक्ने बताएको थियो। पूर्ण प्रतिवेदन त आएन, प्रारम्भिक भन्दै एउटा अध्ययन रिपोर्ट भने आयो। प्रतिवेदनमा के छ ? भोटेकोशी बाढीमा घर गुमाएकाहरु कहाँ बस्न चाहन्छन् ? यो Briefing मा हेरौं। youtube.com/watch?v=wcL3oGlI…
1
1
2
613
खुसीको रंग कस्तो हुन्छ ? खुसी खासमा देखिन्छ कस्तो ? यो भिडियोले केहि देखाउँछ। youtu.be/i5PGwSVQea4?si=sKFf…
3
210
I liked the prints of the cushion covers on this picture.
17
1
4
36
11,060
Rupesh Shrestha retweeted
कति समावेशी बन्यो नेपाली कांग्रेसको नेतृत्व ? | Fireside Promo FIRESIDE को नयाँ अंकमा नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति पुष्पा भुसाल। आज सोमबार राति ९ बजे कान्तिपुर टेलिभिजन र हाम्रा डिजिटल प्लाटफर्महरुमा। #Fireside #KantipurTVHD #RupeshShrestha #PushpaBhusal @Roopess
2
2
3
452
Rupesh Shrestha retweeted
नेपाली कांग्रेसका पदाधिकारीहरू सभापति गगन थापाले छानेका हुन् कि महाधिवेशन प्रतिनिधिहरूले ? Fireside Promo FIRESIDE को नयाँ अंकमा नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति पुष्पा भुसाल। आज सोमबार राति ९ बजे कान्तिपुर टेलिभिजन र हाम्रा डिजिटल प्लाटफर्महरुमा। #Fireside #KantipurTVHD #RupeshShrestha #PushpaBhusal @Roopess
1
1
13
1,674
रुबी ठाकुर एक्ली हैनन् जसलाई नेपाली भाषा पढ्न कठिन छ। सरकारी अध्ययनकै तथ्यांकले १० कक्षा पढ्ने ५४ प्रतिशत विद्यार्थीलाई नेपाली भाषा पढ्न-लेख्न गाह्रो छ - भन्छ। मातृभाषा अर्को भएर समस्या भएको हो त ? कि अरु नै समस्या छन् ? नारायण किलम्बूको यो रिपोर्ट हेरौं। youtube.com/watch?v=6iDKTmZD…
6
441
Rupesh Shrestha retweeted
पुर्खेउली ज्ञानलाई सम्झिने! - यो अन्तर्वार्ताको सबसे सटिक लाइन।
FIRESIDE with one and only @kundadixit Thursday at 9 on @KantipurTVHD
1
1
89
Rupesh Shrestha retweeted
भौगर्भिक दृष्टिकोणमा “हिमालझैँ अटल” कति सही ? १५ वर्षअघि नै “हिमाली सुनामी” ? EBC ५० मिटर अग्लो थियो ? के हो “पम्प हाइड्रो” ? An insightful piece by @kundadixit अनि @Roopess सँगको फायरसाइड : youtu.be/NDILB-V_NMw?si=995s…
1
1
37
Rupesh Shrestha retweeted
Managed to watch the conversation last night. Thanks @Roopess ji! Great to listen to you, @kundadixit ji! Here is one more on that @ekantipur_com @KishorDahal0 @GokarnAwasthi
1
2
254
FIRESIDE with one and only @kundadixit Thursday at 9 on @KantipurTVHD
भोटेकोशी बाढीको कारण के ? के हिमाल नै फुटेको हो ? | Fireside Promo FIRESIDE को नयाँ अंकमा पत्रकार कुन्द दीक्षित। बिहिवार राति ९ बजे कान्तिपुर टेलिभिजन र हाम्रा डिजिटल प्लाटफर्महरुमा। #Fireside #KantipurTVHD #RupeshShrestha #KundaDixit @Roopess
1
1
2
232