रजत राई किराती (@RauseRai) header
रजत राई किराती (@RauseRai) profile picture

एक सच्चा किराँती जसको लागि आफ्नो देशभन्दा प्यारो अरु केही छैन! #थाहा #खोज

भोजपुर
Joined July 2014
Photo by रजत राई किराती (@RauseRai)Photo by रजत राई किराती (@RauseRai)Photo by रजत राई किराती (@RauseRai)Photo by रजत राई किराती (@RauseRai)
हाम्रो पुस्ता न पतिङ्गर थुप्रने पोखरी होस् ; न बेपत्ता दौडने खहरे !हामी त नदी बन्नुपर्छ; उदगम नछोडी गतिशील बग्नुपर्छ !विचार चोगे!
2
20
29
रजत राई किराती retweeted
Glimpses of Chetana Sambad 26 with Prof.Kedar Bhakta Mathema as the part of Chetana's 'Civic Youth Engagement'
रजत राई किराती retweeted
म सगरमाथा चढ्न सक्दिन भन्दैमा कसैले न सिँ९ी बनाइदिन्छ, न होचो पारिदिन्छ जाबो तीनवटा श, ष, स को नियम याद गर्न नसक्नेले भाषाका गफ नछाँटे हुने। – at Nepal
1
10
31
रजत राई किराती retweeted
बा अामा नै भ्रष्टाचारी भए भने भगवानसँग अाग्रह गराैं- हे भगवान ! अर्काे जन्ममा यीनका छाेराछाेरी बनिन नपराेस् ।
4
15
67
रजत राई किराती retweeted
Silver Episode with golden learnings! कर्मठको कुरा पनि कर्मझैँ मिठो! Chetana Forum is thankful to everyone involved!
1
1
रजत राई किराती retweeted
केसीको अनसनबारे पाँडे एन्ड एमाले कम्पनीको पारा र मेडिकल कलेज साहुको जुलुस देख्दा मनमोहन अधिकारीलाई एमाले भएकोमा कति पछुतो हूँदो हो मथि!
3
25
58
चुह्ले निम्तो!! xitter.cf/ChetanaTweets/status/7…
सक्षम युवा; बलियो देश! नेपाल आमाका एक कर्मठ सपुतलाई सुन्न र सोध्न युवालाई निम्तो! facebook.com/events/10727115…
1
1
रजत राई किराती retweeted
सबैभन्दा धेरै नक्कली रास्ट्रवादी भएको मुलुक हो हजूर यो; अरु त तपशिलका कुरा हुन् ।
रजत राई किराती retweeted
' नक्कली डाक्टर ' प्रकरण मच्छेड हो । फोहोर हाम्रो शैक्षिक प्रणाली पनि जमेको स्पष्ट भो । आरोपितदेखि उनीहरूलाई अनुमोदन गर्नेहरू लजाऊन् ।
3
28
2
57
रजत राई किराती retweeted
:) :)२६ बर्षीय युवाको कृषि क्रान्ति : १८ महिनामा ७० लाखको कारोबार - Ratopati shar.es/1Jen4Q via @Rato_pati
रजत राई किराती retweeted
Replying to @hello_sarkar
@Hello_Sarkar सरकारी सवारी साधन छोराछोरीलाई सिकाएर सरकारी सम्पत्तिको दुरुपयोग गर्न पाइन्छ?
5
54
51
रजत राई किराती retweeted
आफ्नो टिमले जितोस् भनेर कामना गर्नु स्वाभाविक छ, अरुको गेममा बलियो टिम हारोस् भनेर कामना गर्नुको अर्थ पछि भेट भए हराउँछ भनेर हो ?
4
6
मलाई अमेरिका यहि जापान पनि यै, भिशा पनि यै!
रजत राई किराती retweeted
Here is the new way to join Chetana ! How about as a project assistant? drive.google.com/file/d/0BxM…
रजत राई किराती retweeted
We planted 50 trees and fenced ; together with the user group of Chakhandol Community Forest; Manahara-9#WED2016
3
2
रजत राई किराती retweeted
Chetana Sambad-21: मन्थन विथ महाबिर Magasaysay Prize winning community leader Mr. Mahabir Pun shares his journey !
2
4
रजत राई किराती retweeted
मधेसमा विभेद हटाउन क्षमा माग्ने गजब अभियान सुरु गर्नु भएकोमा अभियन्ता साथीहरू @tulashah र @dipjha लाई धन्यवाद ! setopati.com/raajneeti/48087…
10
21
49
सुकर्म! अब जनजातीले पनि दलितसग माग्नुपर्छ! xitter.cf/setopati/status/741464…
मधेसमा विभेद हटाउन ‘उपल्लो’ जातकाले क्षमा माग्ने अभियान सुरु shar.es/1Jcr9f via @setopati
नम्बर ठेल्नुस है पल्ला गाउँतिर!
खाल्डोमै हो?