Dipendra Jha retweeted
Replying to @HMVijithaHerath
@HMVijithaHerath & Ministry of Foreign Affairs @MFA_SriLanka I can recommend Mr. Dipendra Jha @dipjha who is a senior advocate of the Supreme Court of Nepal for any immediate communication needs. He & I were joint recipients of #IVLP awards & I know him well – at Sri Lanka
Dipendra Jha retweeted
Had a productive meeting with the Chairman of Nepal’s Rastriya Swatantra Party, Mr. @hamrorabi, to discuss strengthening the United States-Nepal partnership. The United States values its friendship with Nepal and remains committed to working together on shared priorities that support prosperity and opportunity for both our nations.
Dipendra Jha retweeted
Delighted to meet the Chairman of the Rastriya Swatantra Party of Nepal Mr. Rabi Lamichhane. I welcome and fully share his desire to work closely together for a shared and prosperous future.
Nepal is a priority partner under our Neighbourhood First policy and we look forward to collaborating with the new government to elevate the special and multifaceted relationship between our two countries to greater heights.
@hamrorabi
अबको राजनीति गगन, रवि र बालेन्द्रको हातमा ! | FIRESIDE | 12 February 2026 youtu.be/7mDiXtRhwfw?si=KSFH… via @YouTube
2
7
1,261
‘स्वार्थ समूहले कुरा उठाउँदैमा संघीयता र गणतन्त्रलाई कुनै फरक पर्दैन’ ratopati.com/story/518442/fe…
2
5
812
Dipendra Jha retweeted
किन जल्यो अदालत ? आत्मसमीक्षा गरौं
onlinekhabar.com/2025/10/177…
October 9, 2025 youtu.be/PP47okWIRp8?si=7-F2… via @YouTube पक्राउ जहिले पनि प्रमाणमुखी र अनुसन्धानमुखी हुन्छ,
राजनिति आग्रह र पूर्वाग्रहको आधारमा होइन,
2
708
यो अख्तियार कहिले पनि नसुध्रिेने भयो, एउटै घटनामा,एउटै संवाद,च्याट जोडिएको,एउटै दल एमाले बलराम अधिकारीलाई अभियोजनवाट उन्मुक्ति र राजकुमार गुप्ता,रन्जिता श्रेष्ठलाई अभियोजन,बलरामलाई जोगाउने आदेश आयो छोडियो,तर यसैलाई भन्छ र बिषेश अदालतले वारम्वार भनेकोछ Selective prosecution नगर ।
विपदको समयमय पहिलो पटक सरकार भएको अनुभुति भयो, यो भन्दा पहिलाको बर्षमा त पहिरो काँहा कँहा जान्छ हामी ज्योतषी होर थाह पाउने भनी अभिव्यक्ति अहिले पनि नेपाली समाजको मानसपटलमा ताजै होला ।
मित्र अधिवक्ता ओम प्रकाश अर्याल गृह तथा कानून मन्त्री हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना छ । वाँहाको कार्यकालको शुभकामना व्यक्त गर्दछु ।
3
483
Gen Z agitation propels Nepal into uncharted constitutional terrain deccanherald.com/world/gen-z… via @deccanherald
बधाई छ सुशीला कार्की श्रीमान् दोश्रो पटक इतिहास रचनु भएकोमा पहिलो महिला प्रधान न्यायधिश र पहिलो महिला प्रधानमन्त्री जस्तो गरीमामय सम्मानीय पदमा आसिन हुनु भएकोमा। तँपाइको कार्यकाल सफल होस निर्वाचन गराउन सफल हुनुहोस् ।देशमा शान्ति र व्यवस्था चाँडै कायम होस् ।
1
5
589
सर्वोच्च अदालतको सवै डाटा कलाउडमा वसेको हुनु पर्दछ, रिभाइभ गर्ने कोही आइटीका साथीको ज्ञान काम लाग्ला?
अव पुरानो भवन खरानी भैइसकेको अवस्था छ, नँयामा बन्दै गरेको भवनमा सार्ने हो की संभव छ भने सवै सामान व्यवस्थापन गरौँ ।#MakeourSCfunctionableagain#
कृप्या शान्तिपूर्वक आन्दोलन (peaceful non-cooperation)गर्न भाइ वहिनीहरुलाई आग्रह, जीवन मुल्यवान छ।अन्तराष्ट्रिय समुदायले पनि शान्तिपूर्ण आन्दोलनलाई उच्च सम्मान दिन्छ,सुरक्षा निकायले पनि संयमता (Maximum Restraint)अपनाउनु परयो।लाइभ वुलेटको प्रयोग कुनै हालतमा नगरोस,साना नानीहरु छन्
साथीहरु आज प्रदर्शनको क्रममा भएको बल प्रयोग र मृत्युको अवस्थाले मन र आत्मा रोएको छ । बल प्रयोगको न्युन्तम धर्म पनि पालना गरिएन कोख उजाडएकी नेपाली आमा वुवाको दुखको साथमा छु।
1
8
755
मा.न्यायधिश खुशी चौधरीलाई इजलासमा गएर कालो मोसो छर्केको बिषय अत्यनत गम्भीर छ र म घोर भर्तस्ना गर्दछु । यो गम्भीर बिषय हो । सुरक्षाकर्मी काँहा थिए? कुनै पनि हालतमा यो स्वीकार्य हुन सक्दैन । दोषीलाई तत्काल कारवाही होस । श्रीमान् हामी साथमा छौँ ।onlinekhabar.com/2025/06/170…
3
2
503
Feel proud to defend @RabindraMishra. Ultimately judiciary matters as it protects fundamental rights. At least one institution functions independently. Congratulations for your freedom and liberty.
पूर्णत सहमम तत्काल गरियाोस ‘केआईआईटी विश्वविद्यालयमा एनओसी बन्द गरियोस्’ onlinekhabar.com/2025/05/167…
1
363













