
PahiloPost is a news portal from Nepal covering politics, culture, social affairs, sports, technology, lifestyle, entertainment and more. [email protected]
Kathmandu, Nepal
Joined August 2009
- Tweets107K
- Following8
- Followers356K
- Likes235
PahiloPost retweeted
न्यायाधीशहरुको भेलाको निष्कर्ष : प्रधान न्यायाधीश जबराले नै निकास दिनुपर्ने pahilopost.com/content/20211…
PahiloPost retweeted
जर्मनीबाट आइपुग्यो ६२ वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री pahilopost.com/content/20210…
PahiloPost retweeted
ब्रिफकेस बोकेर पुगे अर्थमन्त्री डाक्टर खतिवडा, सबैको ध्यान बजेटमा
pahilopost.com/content/20200…
PahiloPost retweeted
आविष्कार केन्द्रको पीपीई मेडिकल काउन्सिलको गाइडलाइन अनुसार ठीक छ भनेको हुँ : डाक्टर भगवान कोइराला pahilopost.com/content/20200…
PahiloPost retweeted
“सामाजिक सञ्जाल फेसबुकको मेसेन्जरबाट भाइरल भएको उक्त अडियोमा नर्भिक अस्पतालमा ९ जनालाई चेक गर्दा ६ जनालाई कोरोना भाइरस देखिएको उल्लेख छ।” @PahiloPost
‘कोरोनाको कारण मानिसको मृत्यु भएको' भन्दै अफवाह फैलाउने युवक पक्राउ pahilopost.com/content/20200…
PahiloPost retweeted
दुई वर्षअघि ढाकाको शाहजलाल एयरपोर्टबाट युएस वंगला एयरलाइन्सको बम्बार्डियर ड्यास ८-क्यु ४०० काठमाडौंका लागि उड्यो।
विमानमा ६७जना यात्रुसहित ७१जना थिए।
एक घण्टाको सामान्य उडानपछि विमान काठमाडौं उपत्यका प्रवेश गर्यो। तर, रनवेतिर नसोझिइ उपत्यकाका उत्तरी पहाडी क्षेत्रतिर उड्न थाल्यो।
PahiloPost retweeted
‘इन्ज्युरी ट्रिटमेन्ट मास्टर’ विक्रम: रुचि क्रिकेटमा, बने फिजियो
pahilopost.com/content/20200…
PahiloPost retweeted
कतारको खेल राजनीतिको काठमाडौं कनेक्सन : फाइदामा नेपाल, स्पोन्सरदेखि कामदारसम्म pahilopost.com/content/20191…
PahiloPost retweeted
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अभिजीत बनर्जी, एस्तर डफ्लो र माइकल क्रेमरलाई
pahilopost.com/content/20191…
PahiloPost retweeted
प्रेरणादायक कथा @rSwechchha
pahilopost.com/content/20190…
PahiloPost retweeted
निर्मलाको बलात्कारपछि हत्या भएको एक वर्ष पुग्नै लाग्दा पनि यो केस सुल्झिएको छैन।
#WhoKilledNirmala शृङ्खलाका केही अंक बाँकी नै छ। प्रतीक्षा गर्नुस्। हालसम्मका शृङ्खलाका लागि pahilopost.com/content/20190…
PahiloPost retweeted
३८ वर्षअघि ५० लाख खर्च गरेर काठमाडौँमा बनेको पहिलो र अन्तिम अन्डरग्राउन्ड सबवेको अहिलेको स्थितिबारे थप जानकारी सहित विस्तृत रिपोर्ट यो लिङ्कमा pahilopost.com/content/20190…
PahiloPost retweeted
निर्मलाकी आमालाई लागेको आरोप
उनले भोगेको पीडा
विस्तृत रिपोर्ट #WhoKilledNirmala सिरिजको आगामी भागमा।
PahiloPost retweeted
निर्मला पन्त प्रकरण: प्रमाण नष्ट गरेको अभियोगमा तत्कालीन एसपी विष्टसित साढे १० लाख धरौटी माग
pahilopost.com/content/20190…
PahiloPost retweeted
जिउ नै सिरिङ्ग गर्ने निर्मला प्रकरणले सम्झाएको त्यो हाइप्रोफाइल रेप र मर्डर केस :
I can't even admire the piece as I got goosebumps after reading it but such reports should be revealed.
pahilopost.com/content/20181… Keep continue your writing on such issues @PahiloPost @salokya
PahiloPost retweeted
तिहार विशेष मिटिङमा @PahiloPost @bizmandu ले @sagarb1996 दाइलाई उत्कृष्ट रिपोर्टिङका लागि धन्यवादसहित पुरस्कृत गरेको छ। यो रमाइलो क्षण सबैसँग सेयर गरें है 🤗🤗
PahiloPost retweeted
निर्मलाले विगतका वर्षहरुका दशैँमा आमालाई सम्झाउने, बुझाउने गर्थिन्। आफ्नै अभिभावककी पनि अभिभावक जस्ती थिइन् उनी। छोरीको हत्या भएपछि उनकी आमालाई दशैँ मनाउने मात्रै होइन, खाना पकाउने जाँगर पनि चल्दैन। pahilopost.com/content/20181…




