जलवायु परिवर्तन र हिमताल विस्फोटनका कारण नेपालले व्यहोरेको क्षति कुनै प्राकृतिक विपत्ति मात्र होइन, ठूला कार्बन उत्पादक देशहरूका कारण सिर्जित समस्या हो।अब अन्तर्राष्ट्रिय मञ्चमा दाताको 'दान'मागेर होइन,अधिकारका रूपमा क्षतिपूर्ति लिनु पर्छ।
#ClimateJusticeForNepal #ClimateCrisis
जिग्यासा :
कांग्रेस वा कम्युनिष्टहरूको सभामुख हॅुदा वा मोटो दल हॅुदा प्रतिपक्षीहरूको बिरोधका बाबजुद संसद चलेको छ कि नाई ?😊
इतिहॅासबाट पाठ सिकौं माननीज्यूहरू👍 @ShahBalen





