@NextAngle

सम्पुर्ण ब्रह्माण्ड अलौकिक शक्ति या चेतनाको उपज नभएर विकसित चेतना समेत भौतिक पदार्थ र त्यसमा अन्तर्निहित गतिको उपज हो☭https://nitter.cf/t.co/alJQafFRVv☭

No Dm
Joined May 2020
गाउँमा मेरो कुनै घर छैन शहरमा आफ्नै भर छैन जति भए पनि त्यस्तै हो अब कंगाल हुने डर छैन कहरमा के सहज होस जीवन जिउने नै रहर छैन मर्नेहरु!मर्दै बाँचेर त हेर लासैसरी बाच्नु रहर हैन हरदिन लुटिई रहेकै हुन्छौं नलुटिईने गाउँ र सहर छैन एकमहान मृत्युको रहर छ यो रहरले पिउने जहर छैन
13
16
76
17,248
यत फेरि यस्तो आइसके छ।
2
3
95
प्रधानमन्त्री बालेन शाहले विगतका सरकारले सुल्झाउन नसकेको भूमिहीन सुकुम्बासी समस्या समाधान गर्न आफू सरकारमा आएदेखि साढे ५ हजारभन्दा बढीलाई लालपुर्जा वितरण गरिएको भन्दै भ्रामक र अतिरञ्जित सूचना दिएका छन्। setopati.com/politics/400201
43
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweeted
My Latest piece: बालेन शाह प्रधानमन्त्री बन्नुभन्दा अघि पनि नेपाल थियो। सरकार थिए। समस्या थिए र समाधान गर्ने प्रयत्न भएका थिए। नेपालीहरूको सामूहिक प्रयत्नको जोडफलले हामी आज यहाँ छौं। नेपाली समाज भोलि अघि जाने पनि हामी सबैको सामूहिक प्रयत्नबाटै हो। setopati.com/opinion/400208
79
59
23
172
15,898
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweeted
Iran to send technical team to Qatar for talks on Iranian pilots en.irna.ir/news/86284847/
1
1
35
4,452
फण्डा यति नै त होइन? दाहाल राति करिब३बजेतिर अपराध अनुसन्धान कार्यालय पुगेको घटनाबारे नेपाल प्रहरीले प्रधान कार्यालय हुँदै गृह मन्त्रालयसम्म रिपोर्टिङ गरेको स्रोतको भनाइ छ। गृहमन्त्रीसम्म रिपोर्टिङ पुगेपछि दाहालमाथि छानबिन प्रक्रिया अघि बढेको स्रोत बताउँछ। setopati.com/politics/400112
13
प्रणाली भन्दा बढी नायक/ नायिका, अवतार खाेज्ने राज्यको जनताको नियती, बर्तुलकारमा फसेको यात्री जस्तै हुन्छ। यात्रा काे अन्त हुँदैन, गन्तव्य मा कहिले पुग्दैन। नेपाली जनता
2
6
193
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweeted
मैले "जि बी राई लाई कहिले पक्रने" भनेर रवी लाई सोधेको ! एउटा माहा झोले भन्छ: "तेरा बा लाई सोध" रे ! तलुवा चाटनुको पनि हद हुन्छ !
समर्थन र विरोध तथ्य संगत होइन आग्रह र पुर्बाग्रहयुक्त छ भने बुझ्नुस तपाईमा मान्सिक बिमारी छ। त्यसको बेलैमा उपचार गराउनुस। नत्र तपाई जिवन भर थाहै नपाई मानसिक बिरामी भएर मर्नु हुने छ। #शुभबिहानी #शुभदिनको_कामना #जयनेपाल 🙏✊🌺
1
1
4
70
पात्र र पात्रो बाहेक देशमा बदलिएको केहि छैन। बदलिएको छ भने त्यो छल र कपटका कला र तरिका सम्म हुन सक्छ।
एक नम्बरमा भएकालाई फालेर ५ जनाको नाम प्रकाशित! सर्वोच्च अदालतले 'मेरिटोक्रेसी'को यो नाटक उदिनेपछि कसैले त्यसको जिम्मेवारी लियो? Story By @ManojSatyal बालेन सरकारको 'मेरिटोक्रेसी' को धज्जी उडाउने निगमको नियुक्ति प्रकरण setopati.com/politics/399969
53
पुन निर्माण र पुनर्स्थापना सरकारको आफ्नो जिम्मेवारी हो निर्देशन दिने निर्णय गर्ने होइन। अनि सम्बन्धित बिभागिय क्षेत्राधिकार अनुसार मन्त्रालय र प्रधानमन्त्री कार्यालय आफैंले योजना निर्माण, कार्यान्वयन ,निरिक्षण र अनुगमन तथा सहजीकरण गर्न पर्छ। निर्देशनको नाममा झारा टार्ने होइन।
2
3
110
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweeted
2
3
13
542
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweeted
अराजनीतिक प्रवृत्ति नाङ्गै भएर हिडेको छ। प्रधानमन्त्री पद राजनीतिक हुन पर्छ। यो तालमेल नमिल्नु पनि देसहको लागि दुर्भाग्य कै निरन्तरता हो।
Replying to @RONBupdates
अराजनीतिक प्रवृत्ति नाङ्गै भएर हिडेको छ। प्रधानमन्त्री पद राजनीतिक हुन पर्छ। यो तालमेल नमिल्नु पनि देसहको लागि दुर्भाग्य कै निरन्तरता हो।
3
2
54
राजनीतक संस्कार र चेतनास्तर नभएका पनि प्रधानमत्री बन्न पाएका छन । लोकतन्त्रको अभ्यासमा केहि न केहि त नमिले कै छ।
1
4
95
समर्थन र विरोध तथ्य संगत होइन आग्रह र पुर्बाग्रहयुक्त छ भने बुझ्नुस तपाईमा मान्सिक बिमारी छ। त्यसको बेलैमा उपचार गराउनुस। नत्र तपाई जिवन भर थाहै नपाई मानसिक बिरामी भएर मर्नु हुने छ। #शुभबिहानी #शुभदिनको_कामना #जयनेपाल 🙏✊🌺
1
1
4
181
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweeted
#WeatherUpdate पश्चिमी वायुको प्रभावले यो हप्ता धेरै ठाउँमा बादल र हल्का–मध्यम वर्षा हुन सक्छ। भोलिदेखि बुधबारसम्म काठमाडौंसहित पहाडमा वर्षाको क्रम निरन्तर रहने देखिन्छ। ठूलो वर्षाको संकेत छैन, तर कतै छोटो समय भारी पर्न सक्छ। बर्षा हुने जिल्ला/दिन थाहा पाउन नक्सामा हेर्नुहोस्👇
17
80
7,076
भडुवा अराजक, लफंगाहरु र राजावादी पछौटेहरुले हो केहि भएन भने। गरेको त हो। तर कति हजार आयोजना अलपत्र छन? पराधिनता र परनिर्भरता, खरबौं घोटाला र बेरुजु, अनियंत्रित भ्रष्टाचार,लुट र राज्यदोहन, अदालत, सुरक्षा, प्रशासन र संबैधानिक तहको दलियकरण र दण्डहिनता क्षमा गर्न मिल्ने कुरा हुन र ?
प्रचण्डको दाबी- गणतन्त्रपछि हामीले नेपालीको आयु बढायौँ, राजा महाराजाले सयौँ वर्षमा गर्न सकेनन् #NepalPress
103
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweeted
#WeatherUpdate आगामी एक हप्ता हल्कादेखि मध्यम वर्षाको क्रम जारी रहन सक्छ। सबै ठाउँमा पर्दैन; वर्षा अपराह्न–साँझ हुनेछ। आइतबारदेखि सक्रिय भई सोम–मंगलबार धेरै ठाउँमा र कतै छोटो समय भारी वर्षा हुन सक्छ। किसान र पदयात्रीले जिल्लाअनुसार नक्सा हेर्नुहोस्—नीलो=कम, रातो=बढी।👇
2
21
1
45
2,873