@Balentesting

Having no more knowledge yet, I do only embark on a relentless quest, igniting the incandescent fire of curiosity to illuminate my path forward. #Free_Thinker.

Nepal
Joined October 2010
तीतो सत्य अझ भन्नू पर्दा,घातक सत्य,यहीँ हाे !! 💔💔💔💔💔💔💔💔💔💔💔💔💔
1
4
701
अमरेस सिंह सदाकहार प्रतिपक्षी । सत्ताधारी पार्टीको सांसद हुँदा पनि प्रतिपक्षी,नहुँदा पनि प्रतिपक्षी। लउ,यस्तो भेरियन्टकाे नेता पनि चाहिन्छ। उसाे त अमरेस जी भूमिहार हुन। भूमिहारी दाउ,यस्तो हुँदैन। क्या गर्ने,मन्त्री नपाएको रिस हाे या अपेक्षित परिवर्तनको संकेत नदेखेर भएको हाे।
4
105
राजावादीहरू संग कुनै द्वेष छैन। बस,प्रतिगमनकाे पैरवी माथि मात्रै आपति हाे। के,अब,गणतन्त्र बाट बंशतन्त्रमा फर्किने? ह्रदयन्द्र हाेस या ज्ञानेन्द्र चुनाव मा जितेर,प्रधानमन्त्री र राष्ट्रपति हुन सक्छन। संविधान र कानुन,कुनै विधि- बिधान बाट उनीहरूलाई निषेध गरेको छैन ।
1
1
4
269
Disclaimer- खस- आर्य संवधित,मेरा पाेष्ट आपसमा द्वन्द्व भडकाउन हेतु गरिएको छैन। केवल ऐतिहासिक विकास क्रम काे विवरण प्रस्तुत गर्ने उदेश्य ले गरिएको हाे। उच्च र निच,मधेसी- पहाडी आदि सामुदायिक पहिचान लिएर कसैलाई अपमान वा झगडा नगरम। ईतिहाँस बदल्न सकिन्न,बर्तमानमा मिलेर बस्न सकिन्छ।
4
128
Deduction : जुन धर्मको पुस्तक छ,ती धर्महरू सांगठनिक छ। जुन धर्म माैखिक रूपले पुस्तान्तरण भए,ती धर्महरू पुस्तक भएको धर्ममा विलिन भए वा एउटा अंग बने। उदाहरणका : मस्टाे,किराँत,बाैन आदि। शक्तिशाली सांगठनिक धर्म- हिन्दु, बाैद्ध,जैनर,सिख,ईस्लाम,ईसाई आदि।
48
अस्तसम्म खस-आर्य,हाईफन राखेर पनि,हामी एउटै नङ्ग र मासु जसरी bonding भएको समुदाय भन्थे। अचानको के भयाे,खस समुदाय,हिन्दू पहिचान पनि त्याग्ने धम्की,माैलिकता तिर प्रवृत्त भए। बुझ्न सकेको छैन। हाईफेन ले संवध ताेडे कि? खस- आर्य ठाउँमा खसआर्य लेखे,फेरि बन्डिङ्ग रिस्टाेर हुन्छ कि?
89
आर्यहरूले सत्ता का लागि आफ्नो समुदायको ठकुरी लाई अगाडि बढाए,खस समुदाय लाई प्रत्यक्ष सत्तामा सहभागी सकेसम्म गर्न चाहदैनथे,अहिले काे पुस्ता,बाध्यता र राजनीतिक विभिन्न परिबेसमा प्रधानमन्त्री, ठूला पदहरूमा राख्न आर्य बाध्य भएका थिए। मधेसी लाई निषेध गर्नु,अस्वभाविक छैन।
68
आर्यमा राणा कुँवर, शाह ठकुरी पनि युद्ध र लडाइँ देखि डराउथे तर यिनीहरू षड्यन्त्र गर्न माहिर थिए। काेतपर्व काे यसको ज्वलन्त उदाहरण छ। अपवाद मा बलभद्र कुँवर एकदमै साहसी,निर्भिक याेद्धा नभएको हाेईन तथापि यिनीहरू आफुलाई वीर भन्न रूचाउथे,आमने- सामने युद्धमा नगरेर,षड्यन्त्र गरेर मार्थे
72
खसहरू अदम्य साहसी थिए र अहिले काे पुस्ता छन्। मर्न र मार्न डराउदैनथे। आलंकारिक,लाक्षणिक,कुटनैतिक वाणी प्रविणता,खसमा थिएन। सिधा,खराे,स्पष्ट बाेल्ने स्वभाव का छन। लडाइँ र युद्धमा नडराउने भएको ले सेनामा उच्च दर्जा दिएर आर्यहरूले राखे। आर्यहरूलाई यस्तो अदम्य साहसी लडाकु आवश्यकता पनि
110
खस र आर्य बिच भिन्नता - खस समुदायका लागि क्षेत्री र दलित,पानी चल्ने शुद्र सम्म,आर्यहरूले बनाए तर ब्राह्मण र वैश्य काे क्याटाेगाेरीमा राखेनन्। आर्य बाणि प्रविण बाेलचालकाे शब्दमा गफ जाेत्न माहिर थिए त्यो अहिले पनि देखिन्छ तर लडाइँ,युद्ध देखि डराउथे र अहिले काे पुस्ता पनि त्यस्तै छन
6
216
दावी त,नेपाल मै उम्रेकाे भन्न मिल्याे यद्यपि ऐतिहासिक काेणबाट प्रमाणित हुँदैन। हिन्दू वाहुन,ठकुरी आदि ले शाेषण र दमन पनि गरेको थियोे। यती हुँदाहुँदै जंगली आदिवासी बाट सभ्य,पुस्तकिय धर्कशास्त्र बाट दिक्षित गरेर,आर्यहरूले यिनीहरू काे बुद्धिमता विकास गराउने उल्लेख्य भूमिका खेलेका छन
3
126
खसहरू आफुलाई नेपाल कै टाकुरा र कन्दरामा दावा गरेपनि, ईतिहाँस केलाउदा सेन्ट्रल एसिया ( काजिकस्तान,तुर्कीस्तान काे क्षेत्र) बाट माइग्रेट हुँदै भारतको काश्मिर छिचोल्दै नेपालकाे विशेषत: सुदुर- पश्चिम क्षेत्रमा माईग्रेट भएका हुन। लिटसल अर्थमा,यिनीहरू पनि नेपाल मै उम्रेकाे।हाेईनन्।
1
76
खस समुदायको हिन्दू,वाैद्ध जसरी कुनै सांगठनिक माैलिक धर्म छैन। यिनीहरू काे कुनै लिखत हिन्दू काे वेद देखि रामायण,महाभारत जस्तो पुस्तक छैन। पहाडी आर्य,भारतबाट माईग्रेट भएपछि यिनीहरू काे मस्टाे परम्परा लाई अंगीकार गरेर,हिन्दूकरण गरिएको थियोे।
2
159
पहाडी आर्य समुदाय मा बाहुन,क्षेत्री वा राजपुत ठकुरी ,दलितमा कामी र सुनार पर्छन। बाँकी क्षेत्री,दलित खस समुदायमा पर्छन्। खडका,कार्की विभित्र थर भएकाहरू खस समुदायका हुन। मूलतः यिनीहरू हिन्दू थिएनन्। प्राकृतिक पुजा र मस्टाे जस्तो भुत,प्रेत काे पुजा गर्ने यिनको परम्परा हाे।
91
खस- आर्य समुदाय काे विचमा खर र आर्य विच बैचारिक द्वन्दकाे सुत्रपात भएको छ। खसहरू आफुलाई टिपिकल,नेपाल कै पहाड कै कन्दरामा च्याउ जसरी झ्याउ लाग्ने गरि उम्रेकाे दावा छ। आर्य भारतका विभित्र क्षेत्रवाट माईग्रसेन भएर आएको, विदेशी का रूपमा चित्रण गर्दैछ। द्वन्द्व केही हदसम्म राम्रैहुन्छ
52
स्वेच्छिक रूपमा,राजावादी भेडाे र भिडलाई तार्किक लठ्ठी ले हिर्काएर धपाउन, म एक्लै काफी छु।
1
2
348
ज्ञाने शाह त नेपाल रूपी देशको घरबेटी हाे। कर रूपी भाडा जनताले तिरेर,उसका सन्तान,दरसन्तालाई उपभाेग गर्ने नैसर्गिक अधिकार रहेको आसयका धेरैले डिफेन्स गर्न थाले। यस्तो आसय का डिफेन्स ले राजावादी बाहेका जनता झन भडकिन्छन। म त उहिले देखि भडकिसकेकाे हाे।
1
5
129
त्रिभुवन काे देशद्राेह त,देशद्राेह नै हाेईन। उसको पुर्खाले नेपाल देश बनाकाेले,उसको लागि याे देश पैतृक सम्पति जस्तै हाे। उ,भारतमा शरण लिएर सत्ता बचाओस या लिपुलेक दिएर पंचायत चलावस, उसको त नैसर्गिक अधिकार हाे। आफ्नो सम्पति बेच्ने कँहि गद्दार,देशद्राेही हुन्छ भन्ने आसय..डिफेन्स ।
1
6
154
पृनाले राजनीतिक सहि शब्दावली मा राजनीतिक भाैगाेलिक बिस्तार नै हाे। एकीकरण केवल भाष्य हाे। प्रसंग,याे हाेईन। एकीकरण गरेकै ले पूर्व राजा,उसकाे नातेदार र चाटुकारहरूले कर रूपी भाडा उठाएर,घरबेटी जसरी नै माेज,भाेज,रजगज गर्न पाउनु पर्ने नैसर्गिक अधिकार काे अर्थमा पनि केहीले बाेलिराछन।
1
108
गणतन्त्र भारत ले गर्दा आएको हाे। सातबुदे सहमति भारतका भएको ले भन्न मिल्छ। यहीँ आधारमा गणतन्त्रको विदेशी काे भूमिका मा आएको देशद्राेह हाे भने त्रिभुवन पनि भारतमै शरण लिएर राजातन्त्र पुनःस्थापिित गरेको थियो। यश अर्थमा राजतन्त्र पनि देशद्राेह नै हाे। गजबको दाेहराे मापदण्ड
1
2
149
कृष्णांशी ❤️❤️❤️🇳🇵🇳🇵 retweeted
आजभोलि हराइन् कि के हो देखा पर्दिनन् त अन्लाईन न कमेन्ट् न रिएक्ट न आफ्नै पोस्ट न म्यासेज 😎😋😋
3
10
220