✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweeted
दिल्ली में बीबीसी संवाददाता राघवेंद्र राव ( @raghvendra_rao ) जब प्रोटेस्ट की रिपोर्टिंग कर रहे थे, तब दिल्ली पुलिस ने दखल देने की कोशिश की.
दिल्ली के कई इलाक़ों से ऐसी रिपोर्ट सामने आई हैं कि पत्रकारों को उनका काम करने से रोका जा रहा है.
दिल्ली प्रदर्शन से जुड़ी ग्राउंड रिपोर्ट देखें: youtube.com/watch?v=2G5IraPK…
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweeted
Footage reveals the offending tanker engulfed in flames in the Strait of Hormuz.
en.irna.ir/news/86288817/
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweeted
The Ansarullah Movement's Political Bureau stressed that Yemen's armed forces are in control of Bab al-Mandab, adding that Sana'a stands ready to face any heightened tensions from any American, Israeli, or other attack on Yemen.
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweeted
दिपक भट्ट जेलमा,चोलेन्द्र समातियो,विचौलियाकोमा छापा जस्ता कुरा बोकेर अधम घण्टेहरु को अधुम चलेको छ।
जबसम्म दिपक भट्टको पार्टनर गृहमन्त्री छ,मालपानीको पार्टनर प्रधानमन्त्री छ अनि जिविको पार्टनर पार्टी सभापती छ तबसम्म यस्ता गफ घाममा सुकाइदेउ।
पहिले आफ्नो अनुहार ऎनामा हेर!
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweeted
Saudi Arabia will never break Yemen’s resistance: Ansarallah leader
"Speaking on the tenth anniversary of the Saudi airstrike on Sanaa’s Great Hall, Ansarallah leader Sayyed Abdul-Malik al-Houthi declared Thursday that Riyadh’s decade-long war to subjugate Yemen has collapsed into a strategic failure."
By staff writer
Read more:
tehrantimes.com/news/530895/…
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweeted
European bee-eater: A colorful guardian of ecological balance
en.irna.ir/photo/86288467/
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweeted
धान खेतमा सोत्तर पारेछ ! समय उल्टो चलेको छ !
Replying to @BinodClimate
हावा हुरी चै किन आइरहेको छ। पहिला पहिला यो समयमा हावाहुरी आएको खासै थाहा थिएन।
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweeted
At least six Palestinians, including an eight-year-old girl, have been killed by Israeli forces in several areas of the Strip since dawn.
🔴 LIVE updates: aje.news/qum0mq
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweeted
Story by @SharmaShova
सरकार र न्यायालयलाई बारम्बार पिरोल्ने अवसर चोलेन्द्रलाई कसले दिन्छ?
***
यसपालि पनि उनले त्यो अवसर कसरी पाए, कसले दियो?
setopati.com/politics/400380
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweeted
सर शुधन,रवी,बालेन,सुशीला,सिग्देल, भण्डारी र राउत माथि छानवीन हुन्छ र गर्नु पनी पर्छ।
Replying to @pratapbikash7
यी खरानेहरू यदि अरुलाई कारवाही गरणदा आफू पनि परिन्छ भन्ने डरले उनीहरूले भनेका हत्यारालाई कारवाही नगरेका हुन् ।
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweeted
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-५ गलौदीमा सडक भासिएपछि शुक्रबार साँझदेखि सवारीसाधन आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
ukeraa.com/news/detail/18083…
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweeted
पर्यटनको आवरणमा धर्म प्रचार गरेको आरोपमा २४ कोरियाली पक्राउ | Naya Patrika News nayapatrikadaily.com/news/20…
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweeted
BREAKING: Three Saudi citizens killed in attacks on Riyadh airport on Thursday
🔴 LIVE updates: aje.news/ws3jvj?update=50302…
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweeted
दिल्ली जान १३ हजार सुदर पश्चिम जान २२ हजार भाडा ।सुदुर अब दुर नै झिकी झिकी माया तिम्लाई!
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweeted
यस्तो रैच शान्तिपूर्ण आन्दोलन। यसले नै साबित गर्छ यो सुनियोजीत थियो भनेर!
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweeted
बिल्कुल सही कुरा लेख्नु भो !
Replying to @ukeraanews
आफ्नो बिरुद्धको आर्थिक लेनदेनको उजुरी र प्रचारलाई काउन्टर गरेर ओझेलमा पार्न यस्तो फण्डा चलाएको होला । यस्तो कुरा यहि बेलामा हल्ला गरौंला भनेर आज सम्म चुपचाप बस्ने पात्र हो खगेन्द्र सुनार ?
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweeted
आजको हावाहुरी र पानीले
बाँके, बर्दिया र कैलालीका किसानको पाक्न लागेको धान को यो अवस्था हेर्दा मन भारी भयो !
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweeted
My Latest piece:
बालेन शाह प्रधानमन्त्री बन्नुभन्दा अघि पनि नेपाल थियो। सरकार थिए। समस्या थिए र समाधान गर्ने प्रयत्न भएका थिए।
नेपालीहरूको सामूहिक प्रयत्नको जोडफलले हामी आज यहाँ छौं। नेपाली समाज भोलि अघि जाने पनि हामी सबैको सामूहिक प्रयत्नबाटै हो।
setopati.com/opinion/400208
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweeted
Iran to send technical team to Qatar for talks on Iranian pilots
en.irna.ir/news/86284847/