ईश्वर 🪷 (@Is0rr) header
ईश्वर 🪷 (@Is0rr) profile picture

| 𝕷𝖊𝖆𝖗𝖓𝖊𝖗 | 𝕬𝖘𝖙𝖗𝖔-𝕾𝖈𝖎𝖊𝖓𝖈𝖊 | ש𝖊𝖌𝖊𝖙𝖆𝖗𝖎𝖆𝖓 | ק𝖗𝖔𝖚𝖉 𝖙𝖔 𝖇𝖊 𝕹𝖊𝖕𝖆𝖑𝖎 | 𝕳𝖚𝖒𝖆𝖓 𝕭𝖊𝖎𝖓𝖌 𝖜𝖆𝖓𝖙 𝖙𝖔 𝖘𝖊𝖊 𝖘𝖒𝖎𝖑𝖊 𝖔𝖓 𝕰𝖛𝖊𝖗𝖞 𝖋𝖆𝖈

Nepal
Joined January 2017
Photo by ईश्वर 🪷 (@Is0rr)Photo by ईश्वर 🪷 (@Is0rr)Photo by ईश्वर 🪷 (@Is0rr)Photo by ईश्वर 🪷 (@Is0rr)Photo by ईश्वर 🪷 (@Is0rr)Photo by ईश्वर 🪷 (@Is0rr)Photo by ईश्वर 🪷 (@Is0rr)Photo by ईश्वर 🪷 (@Is0rr)Photo by ईश्वर 🪷 (@Is0rr)Photo by ईश्वर 🪷 (@Is0rr)
ईश्वर 🪷 retweeted
श्री कृष्णा गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेवा पितु मात स्वामी सखा हमारे हे नाथ नारायण वासुदेवा 🌸 #राधे_राधे🪔🍀🤲
3
4
288
…✍️ रातभरको आराम~तकिया हुन बुवा !! घरकोमुख्य पिल्लर बलिया हुन बुवा !! शीरमा कर्तव्यको बोझ बोकि हिड्छन जिम्मेवारी ~बोक्ने भरिया हुन बुवा !! जस्को कारणले~~घर व्यबहार चल्छ आम्दानीको स्रोत~रुपिया हुन बुवा !! जस्को उपस्तिथिमा परिवार पुर्ण हुन्छ परिवारको सहारा दुनिया हुन बुवा !!🙏
12
50
109
5,417
ईश्वर 🪷 retweeted
मस्तिष्कबाट मेटिनै लागेको तिम्रो चित्र फेरि कोरिन्छ स्पष्ट, जब तिमी भेटिन्छौ अकस्मात् म हिंडेको बाटोमा।
2
17
1,090
ईश्वर 🪷 retweeted
को आएको आज यता @Is0rr 😉
1
1
406
ईश्वर 🪷 retweeted
श्री कृष्णा गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेवा पितु मात स्वामी सखा हमारे हे नाथ नारायण वासुदेवा 🌸 #राधे_राधे🪔🍀🤲
1
2
156
ईश्वर 🪷 retweeted
हरे राम हरे राम, राम राम हरे हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे 🪔 🌸 🤲
1
4
10
404
ईश्वर 🪷 retweeted
श्री कृष्णा गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेवा पितु मात स्वामी सखा हमारे हे नाथ नारायण वासुदेवा 🌸 #राधे_राधे🪔🍀🤲
4
12
232
🫳…✍️✍️ साल फेरियो अनि📅पात्रो फेरियो हाल उस्तै छ !! जिन्दगीले दिएको बिना उत्तरको सवाल उस्तै छ !! बाध्यताले थिचेर साहू कहाँ घरखेत धितो राखियो कहिले तोड्न नसकिने ऋणकाे पर्खाल उस्तै छ !! समयले भारी बोकायो,बोझिलो जिम्मेवारी शीरमा आज खाए भोलि के खाउ ? अनिकाल उस्तै छ !!🙏
9
40
1
72
2,706
ईश्वर 🪷 retweeted
ल पुराना मान्छे भेट गराईदिय म @Is0rr @life_zbeautiful 😉😁
1
1
133
कहिले काहि यसो मलाई पनि सम्झिनु हुन्छ कि, पुरै बिर्सि सक्नु भयो मान्यवरहरूले ?भन्नु हुन्छ उहा @Is0rr 😉
1
2
1
186
यदी मलाई प्रेम गर्छौ भने स्वतन्त्र देऊ मैले उडान भर्दा धागो तिम्रै हातमा हुनेछ उडानका सीमा रेखा मलाई राम्रोसँग थाहा छ!😉
2
3
180
हरे राम हरे राम, राम राम हरे हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे🌸🤲🏻
1
4
27
1,291
Original नाम थर टुईटरमा राख्यो भनेत सर्च गरेर फेसबुका फेन्ड रिकोस्ट पठाउदा रहेछन यार यताका मान्छेले😂😹🫵🏻🙀🤷🏻🙆🏻‍♂️
10
9
1
33
2,453
ईश्वर 🪷 retweeted
दशै आयो तर दशै संग आउने पहिला जस्तो खुशी खै कता हरायो -कोहि प्रदेश कोहि स्वदेश
3
6
472
2016/2017 तिरका हाम्रा साथे कता कता कहा पुग्नु भो मत जम्मा तिन जना भेटे @Is0rr @deathzbeautiful @jr_razaa 😉
2
2
3
325
ईश्वर 🪷 retweeted
आउ तिमी र एउटा संसार बनाउ मन मिले हाम्रो घरबार बसाउ नभए बेग्लाबेग्लै भएर रमाउ एक अर्का ज्याज नलिउ 🤐 #शुभबिहानी 😍
5
5
15
3,195
धेरै पछि, आज ठूलीलाई देख्न अनि सुन्न पाईयो!🙂
3
2
8
480
मेरै मान्छे मैं सँग बोल्न छोडिदियो, अनायासै दोबाटोमा बाटो मोडिदियो..!😌 #MrFoorkey
4
5
16
722
कसैलाई असहज स्थितिमा साथ हिम्मत र आशा देउ किनभने खराब स्थिति त केही समयमा गुज्रिएर जान्छ तर तिमीले दिएको साथ र हिम्मत उसको जिन्दगीभर रहन्छ 🫰🏻
3
22
62
2,609
ईश्वर 🪷 retweeted
महामृत्युंजय मन्त्र🙏 "ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् | उर्वारुकमिव बन्धनान्मृत्योर्मुक्षीय माऽमृतात् ||" #ॐ_श्री_शिवाय_नमस्तुभ्यम्🙏
5
12
49
2,018