Yaayaawar retweeted
असम्भव शर्माको - 'एउटा कविता: रजस्वला भएकी उनीलाई' अब युट्युबमा पनि: youtube.com/watch?v=T_hnCRZ8…
Yaayaawar retweeted
धन्यबाद । :) xitter.cf/BlogYaayaawar/status/9…
“त्यो दिन उसले हत्केलाको पछाडि नेपालको झन्डा
टाँसेकी थिई कुन दैवको आँखा लागेछ कुन्नि?
मुर्कट्टाहरुले बलात्कारपछि हत्या गरेछन्।”
@canvassss को 'एउटा नमिठो कविता'
yaayaawar.com/article/106
Yaayaawar retweeted
सिरियामा जारी युद्ध र हवाई आक्रमणको सुरुवात बारे हामीले १० महिना अघि सम्बन्धित सामाग्री तयार गरेका थियौं। सिरिया कसरी यो अवस्थामा पुग्यो? जान्नको लागि हेर्नुस् ६ मिनेट लामो यो भिडियो:
youtube.com/watch?v=k2QEj3pl…
Yaayaawar retweeted
प्रकृतिमा रमाउन चाहने जो कोहीको लागि एउटा सुन्दर विकल्प।
जाने हैन त मार्दी तर्फको यो सुन्दर पदयात्रामा?
yaayaawar.com/article/101
Yaayaawar retweeted
जगदीशका केहि चोटिला, व्यङ्ग्यात्मक कथाहरू मध्येको एउटा यो! उहिले लेखेको यो कथा, आजको हाम्रो यथार्थको दुरुस्त प्रतिबिम्ब हो। xitter.cf/BlogYaayaawar/status/9…
हाम्रो राज्य व्यवस्थामा व्याप्त बेथिति र भ्रष्टाचारलाई व्यङ्ग्य गरिएको जगदीश घिमिरेको कथा 'योग्यता',पढ्नुस्:
yaayaawar.com/article/97
Yaayaawar retweeted
अनुवादित नाटक 'चराहरुको सम्मेलन'। अभिनेत्री @DeeyaMaskey को निर्देशनमा @ShilpeeeTheatre मा मञ्चन हुँदै।
yaayaawar.com/event/75
Yaayaawar retweeted
बाढीपिडित सहयोगार्थ अभियानमा सेवा गर्न मन छ? यहाँ आफ्नो विवरण दिनुस्। दाता या समुहले तपाइँलाई सम्पर्क गर्न सक्नेछन्।
yaayaawar.com/flood
Yaayaawar retweeted
बाढीपिडित सहयोगार्थ सक्रिय समूहहरु र इच्छुक स्वयंसेवक/दातालाई एकअर्कासँग जोड्न सक्ने छुट्टै 'सेक्सन' साईटमा बनाउँदैछौँ।प्रतिक्षा गर्नुहोला।
Yaayaawar retweeted
बाढीबाट हुन सक्ने क्षति न्यूनिकरणका निम्ती:
घरेलु सामग्रीबाट बन्नसक्ने अस्थायी डुंगा देखि लिएर सम्पर्क नम्बरहरु समेत!yaayaawar.com/article/91
Yaayaawar retweeted
Thank you @BlogYaayaawar for this notice ! :)
Will see you all there this Friday ! xitter.cf/BlogYaayaawar/status/8…
झापामा सौरभ कार्की (@canvassss) को "दृश्य बाहिर" माथी परिचर्चा कार्यक्रम, आगामी शुक्रबार।
yaayaawar.com/event/53
Yaayaawar retweeted
भेडा र गणेशमान सिंहको भनाई सम्झदै पढ्नुस्: फ्रान्समा कसरी दुईसय बढी भेडा मरे.. yaayaawar.com/article/85
Yaayaawar retweeted
झापामा सौरभ कार्की (@canvassss) को "दृश्य बाहिर" माथी परिचर्चा कार्यक्रम, आगामी शुक्रबार।
yaayaawar.com/event/53
Yaayaawar retweeted
सोनाम तामाङ,१८,एसिडले अन्ननली डढेपछी बीर अस्पतालमा।आफन्त बिहिन।आर्थिक अवस्था कमजोर।शल्यक्रियाका लागी सहयोगीको खोजीमा
yaayaawar.com/article/79
Yaayaawar retweeted
२०१३मा मोदी समर्थक अतिबादीहरुले फैलाएको साम्प्रदायिक दङ्गाबारे वृत्तचित्र।यज्ञश र राजनीतिशास्त्री हरी शर्मासँग छलफल। yaayaawar.com/event/43
Yaayaawar retweeted
द्वन्दका कारण बिस्थापित एक पाकिस्तानी वृद्दले आफ्नो घर सम्झिन्छन्। एउटा घरबिहिन मान्छेको कथा, - 'अ वालनट ट्री' yaayaawar.com/event/40
Yaayaawar retweeted
राष्ट्रिय कविता महोत्सव २०७४ मा प्रथम पुरस्कार प्राप्त गर्न सफल खोटाङका कविको कविता: आँधीको यात्रा yaayaawar.com/article/73
Yaayaawar retweeted
let's try to live xitter.cf/BlogYaayaawar/status/8…
Yaayaawar retweeted
सार्वजनिक महत्वका (गैरराजनीतिक) कार्यक्रम गर्दै हुनुहुन्छ? यहाँ yaayaawar.com/submit/event निशुल्क अपलोड गर्नुसक्नुहुन्छ। हामी शेयर गर्नेछौँ।
Yaayaawar retweeted
अक्सर राजनीतिले धर्म र समुदाय जोड्न सकेको देखिँदैन, तर खेलकुदले जोड्छ।
सम्पूर्ण खेलप्रेमीहरुको लागी:
Yaayaawar retweeted
सलाम धादिङ को सच्चा सुपुत्रलाइ 🌹🌹 xitter.cf/BlogYaayaawar/status/8…









