Yaayaawar (@BlogYaayaawar) header
Yaayaawar (@BlogYaayaawar) profile picture

A blog

Nepal
Joined February 2017
Photo by Yaayaawar (@BlogYaayaawar)Photo by Yaayaawar (@BlogYaayaawar)Photo by Yaayaawar (@BlogYaayaawar)Photo by Yaayaawar (@BlogYaayaawar)Photo by Yaayaawar (@BlogYaayaawar)Photo by Yaayaawar (@BlogYaayaawar)Photo by Yaayaawar (@BlogYaayaawar)Photo by Yaayaawar (@BlogYaayaawar)Photo by Yaayaawar (@BlogYaayaawar)
आफ्नो र आफ्ना प्रियजनहरुको सुरक्षाको लागी, मास्कको प्रयोग गरौँ र भौतिक दुरी कायम गरौँ ।
सिमा अतिक्रमण र कोभिड १९मा सबैको ध्यान छ। तर सामुन्ने रहेको अर्को ठूलो संकट -लोकस्ट प्लेग बारे खासै चर्चा छैन। उत्तर भारतसम्म आईसकेकोको 'डेजर्ट् लोकस्ट'ले दक्षिण एसियामा समेत ठूलो खाद्य संकट उत्पन्न गराउन सक्ने FAOले जनाईसक्यो।तर नेपाल सरकारको तयारी के हो?facebook.com/186931835001577…
आफू घरभित्र बसेर, भिडभाड र जमघटहरुबाट टाढा रहेर कोरोना नियन्त्रणमा कसरी योगदान पुर्याउन सक्छौँ? हालै चर्चित बनेको यो भिडियो हेर्नुस्।
आफ्नो आनीबानीमा केही सुधार ल्याए कोरोना भाईरस सङ्क्रमणको जोखिम उल्लेखनिय रुपमा कम गर्न सकिन्छ। कसरी?? यो हेर्नुस्।
1
1
र हातको सरसफाई पर्याप्त नगर्नाले पनि कतिपय अवस्थामा भाईरस शरिरमा सर्नसक्ने हुन्छ। सुन्दा सामान्य लाग्ला, तर नियमित रुपमा यो भिडियोमा झैँ राम्रोसँग हात धुने भनेपनि सङ्क्रमणको जोखिम कम गर्न सकिन्छ।
दुई बर्ष त बित्यो। चुनाब अघि यसो भन्नुहुने प्रधानमन्त्रीलाई, तपाईं अहिले के भन्नुहुन्छ त? वहाँले भन्नुभए जस्तै विकास सम्बन्धी, आर्थिक सम्वृद्दि सम्बन्धी कतै 'चित्त नबुझेको' केही छ कि?
अमेरिकाले मेक्सिकोको सिमानामा बनाउँदै गरेको पर्खालको बिरोध गर्दै आएका अभियन्ता आर्किटेक्ट रोनाल्ड राएलले यसरी खेल्ने ठाउँ बनाईदिएछन् र भनेछन्- "सम्बन्धहरुलाई छुट्याउन भनेर पर्खाल बनाईयो। अब त्यै पर्खालमा अडिएर वारी र पारीका मान्छेहरु खेल्नेछन्, रमाउनेछन्!" (श्रोत: द गार्डियन)
2
आफ्नो क्षेत्रमा बाढी पसेमा उद्दार तथा राहतका निम्ती कहाँ सम्पर्क गर्ने?अाफु नजिकैको निकाय कुन हो? महामारी फैलिएमा कहाँ सम्पर्क गर्ने?क्षति न्युनिकरणका निम्ति अपनाउन सकिने सावधानी/सतर्कता सहित यो सामग्री तयार गरेका छौँ। थोरै समय छुट्टयाएर पढ्नुहुन अनुरोध छ। yaayaawar.com/article/91
सतर्क रहनका निम्ति विशेष सूचना! २७असार२०७६ - बागमती नदीको तराई क्षेत्रमा बहाब खतरा माथि बढ्दो। - कमला र कन्काईमा बहाब सतर्कता तह नजिक बढ्दो। - कोसी नदीमा बहाब सतर्कता तह नजिक, बढ्दो। प्रदेश १,२ र ३ का सवै चुरे खोलाहरुमा बहाब सतर्कता माथि र उच्च खतरा। भोलिसम्मै कायम रहने।
२१ वर्षीया विद्यार्थी एलिन एर्सनले स्विडेनबाट अफगानस्तान फर्काइन लागेका एक अफगानी नागरिकलाई 'डिपोर्ट' गर्नबाट रोकिन्। युद्धग्रस्त अफगानस्तानबाट स्विडेन पुगी शरण मागिरहेका ५२ वर्षीय नागरिकलाई फर्काइन लाग्दा, उनले विमान भित्र सिटमा बस्न नमानेर उडान अवरुद्ध गराइन्। र, उनको जीत भयो।
9
1
20
अधिश्री ढुङ्गानाको संगीत र अनुप न्यौपानेको कविता 'कला कौसीमा' yaayaawar.com/event/141
1
फिक्सन सिनेमा श्रृङ्खलामा योपटक 'द पोस्ट' प्रदर्शन र अन्तरक्रिया। थप जानकारी... yaayaawar.com/event/140
1
2
नृत्यमार्फत 'राजेन्द्रलक्ष्मी'को कथा yaayaawar.com/event/139
2
3
कौशी थिएटरमा नाटक 'दयालु रुख' मञ्चन बारे जानकारी... yaayaawar.com/event/138
2
1
पोखरा गन्दर्भ नाटकघरमा 'कुरुप हाँस' मञ्चन बारे जानकारी yaayaawar.com/event/137
1
1
थिएटर भिलेजको नाटक 'झिमिक झिमिक झ्याप्प' yaayaawar.com/event/136
कविता 'आफ्नै संसार' yaayaawar.com/article/109
2
अस्कर २०१८ विजेता 'द सेप अफ वाटर' नि:शूल्क प्रदर्शन हुँदै। yaayaawar.com/event/135
1
4
9
कुमार नगरकोटीको नयाँ पुस्तक विमोचन कहाँ र कहिले? जानकारीका लागि... yaayaawar.com/event/134
1
1
इटहरीमा नवराज पराजुलीको कविता कन्सर्ट yaayaawar.com/event/132
3