
Observer of all things interesting! https://xitter.cf/t.co/fyf1eivmsp #angaalopodcast
Joined March 2011
- Tweets7.5K
- Following695
- Followers1.4K
- Likes11.8K
Amod Pyakuryal retweeted
‘हाम्रो समाजमा संवेदनशीलता हराउँदै गयो’
व्यक्ति होस्, परिवारको मुखिया होस्, कुनै संस्थाको प्रमुख होस् वा सरकार– आलोचना सुन्न सक्दैन भने उसले आत्मालोचना कसरी गर्छ?
@AmPyakuryal
@mahatsujit
@rambohara
@sanjeevuprety
ukaalo.com/news/34106/
Amod Pyakuryal retweeted
अध्ययनवृत्तिका लागि आर्थिक सहयोग र संयोजन गर्ने #NICRF र @AreteHealthSci, निर्णायकहरू, वक्ताहरू @AmPyakuryal @SoniaAwale @UhiSaroj र युवराज आचार्य, अनि प्रा. मथुरा श्रेष्ठको परिवार र सहभागी स्वास्थ्य पत्रकारहरू प्रति हार्दिक आभार।
उपेन्द्र खड्काजी लाई हार्दिक बधाई तथा शुभकामना।
Two best performers of the #WorldCup2026 thus far. On the pitch Lionel Messi , off the pitch @Ibra_official Zlatan Ibrahimović
Both leave audience wanting for more 😂
@FIFAWorldCup @FOXSports
Amod Pyakuryal retweeted
नयाँ बजेटलाई डेटाको चश्माले 🥸हेर्दा -
के देखिने रहेछ भनी यो धागोमा उनेको छु । +
Amod Pyakuryal retweeted
संचारकर्मीको बदलिँदो परिदृश्य सत्रको
गज्जब संवाद 👍🙏
@janakpurlitfest @Djanakpurjha @kirannepal @AmPyakuryal
यही हो सुरक्षित सडक @ktmvalleypolice ? कमल विनायक, च्यामसिंङ हुदै सडाल लागेको यो बस प्रहरीको नाकै मूनिबाट गुड्यो, कसैले चासो देखाएनन्।
अनि यति उतिलाई कारबाही गर्यौं भनेर किन हल्ला गर्नु?
#RoadSafety #publictransportation
@DhakalSaurav @ashish_gajurel @ikdahal
Once on hospital premises it is not patient party’s responsibility to transport patients on wheelchairs.
If not for customer service alone, they should do it to avoid legal liability issues
@HAMSHospital @nepalmediciti @HospitalNorvic
Amod Pyakuryal retweeted
जीवनमा सुरक्षा र संकटको पश्न :
यहाँ प्रश्न उठ्छ– के केवल सडक निर्माणले मात्र सडक सुरक्षाको ग्यारेन्टी दिन सक्छ? उत्तर स्पष्ट छ– सक्दैन। किनभने हाम्रामा बनिसकेका धेरै सडक पनि सुरक्षित छैनन्। @ukaalonews
@AmPyakuryal @ikdahal
*
ukaalo.com/news/33316/
Amod Pyakuryal retweeted
सवारी दुर्घटनाले मानवीय क्षति मात्र पुर्याउँदैन, देशको अर्थतन्त्रमा पनि गम्भीर असर पार्छ। कार्यशील जनशक्ति गुम्छ, उपचार खर्च बढ्छ, र उत्पादनशीलता घट्नुजस्ता प्रभावले समग्र अर्थतन्त्रलाई धक्का दिन्छ। @AmPyakuryal @ikdahal
ukaalo.com/news/33316/
Amod Pyakuryal retweeted
“यो उपन्यास लेखिसकेपछि हामी लेखकहरूले पनि घमण्ड गर्नुको अर्थ छैन भन्ने मलाई लाग्यो। लेखेर म अमर भएँ, महान काम गरेँ भनेर सम्झनुको अर्थ छैन, यो बोध भएको छ,” उनले भने।
ukaalo.com/news/33319/
Amod Pyakuryal retweeted
कवितादेखि 'सलह’ आख्यानसम्मै छ पत्रकार चिनारी!
#salaha #shrawanmukarung
@MukarungShrawan @registandiary
more: youtube.com/@ukaalonews
यो प्रदीप अधिकारीको जति जति ह्वाट्स एपमा भएका वार्ता र अन्य तथ्य बाहिर आउछ तेत्ति नै यो मलाई बलिउडको डार्क कमेडीको स्क्रिप्ट जस्तो पो लाग्छ।
जलि एलएलबी द्वयलाई केस दिए हुन्छ 😂😂😂
From the @ukaalonews archives.
Where there is smoke, there is fire…
@shyamrana_np
ukaalo.com/news/9462/
Amod Pyakuryal retweeted
Overloading is not just risky, it is life-threatening. One skid, one brake, one minute of distraction and everyone will the price FOREVER. Also, helmet khai sabai jana ko?
#Roadsafety #roadcrisis
बाध्यताको नाममा यस्तो असुरक्षित सवार कति बुद्धिमानी?
@valleytraffic @NepalPoliceHQ @DhakalSaurav @ShahBalen @ashish_gajurel #RoadSafety #RoadAccident
Amod Pyakuryal retweeted
प्रहरीको एक्सन ! पूर्वप्रधानमन्त्रीदेखि 'टोले गुन्डा'सम्म एउटै नीति?
उच्च हौ भन्नेहरु हामी सबैले तेहि अनुसार चरित्र प्रदर्शन गर्न जरुरी कानुन ले विभेद गर्दैन। @arundadhikary @AmPyakuryal baahrakhari.com/detail/48376…
बाध्यताको नाममा यस्तो असुरक्षित सवार कति बुद्धिमानी?
@valleytraffic @NepalPoliceHQ @DhakalSaurav @ShahBalen @ashish_gajurel #RoadSafety #RoadAccident
Amod Pyakuryal retweeted
विज्ञ विचार : बिना परीक्षा ५ कक्षा पास ?!
*
"कुनै पनि वैकल्पिक र सुदृढ अनुगमन संयन्त्र विना मूल्याङ्कनलाई पूर्ण रूपमा हटाउनु भनेको बालबालिकालाई 'तनावमुक्त' बनाउने नाममा उनीहरूलाई 'सिकाइमुक्त' बनाउने जोखिम मोल्नु हो।" @ukaalonews @RDahal62 @AmPyakuryal
* ukaalo.com/news/33248/
With each effed up incident
occurs with @TigerWoods more I appreciate @KingJames
Not easy getting all that fame at 18 & go unscathed for 2 decades 👏🏼
@NBA @PGATOUR #Akron @beaconjournal
















