Aakash retweeted
लक्षण नदेखिएको बिरामीको कोरोना टेस्ट पोजिटिभ आयो,भ्याक्सिन वा प्रत्यक्ष प्रभावकारी औषधि नभएको स्थितिमा अब उसलाई हसपिटल लगेर के उपचार गरिन्छ ? कुनै मान्छे अस्पताल नगई घरमै बसेर त्यो उपचार संभव छ कि छैन ?
धेरैसँग यस्तो जिज्ञासा हुनसक्छ । सम्बन्धित बिज्ञसम्म पुग्न सहयोग गरिदिनुहोला
Aakash retweeted
आज मेरो बुझाई सार्वजनिक गर्न जरुरी सम्झेँ । भाषाको राम्रो ज्ञान छैन । पढेर, मेरो भाषा सुधार गरिदिएर सबै समक्ष पुर्याइदिनुहोला । डा. केसीको अनसन सहि कि गलत? आज पनि बोल्न सकिएन भने भविष्यले सराप्छ ।
के भगवान स्वयंलाई पाप लाग्छ ? kritag.blogspot.com/2018/07/…
Aakash retweeted
सरकार यस्ता विषयमा बोल्नै रूचाउदैन। सरकारका परिवारका सदस्यहरूको बारे सन्चो विसन्चो सोध्नुस जवाफ तत्कालै पाउनुहुनेछ।
बरू नया नया "उट्पट्याङ" उखानहरूको लीस्ट बनाएर उपलब्ध गराईदिउॅ यसैको उद्धोग चलाउने छ सरकारले। @Hello_Sarkar
यसमा सरकारको जवाफ के हुन्छ ? सरकारले चुट्किला सुनाएरै बिताउने हो ५ बर्ष ? @Hello_Sarkar @Mohagunaso @PM_Nepal
Aakash retweeted
१ सुनकाण्ड अनुसन्धान स्थगित
२ सिन्डिकेट अन्त्य कागजमा सिमीत
३ समयमै काम नसक्ने ठेक्दारलाई मौखिक कार्वाही,
4 मुल्यबृदी,कर वृद्धि
5 स्वास्थ क्षेत्रका माफियालाइ प्रोत्साहन
6 केसीलाई मर्न बाध्य पार्ने
7 शान्तिपुर्ण बिरोधमा रोक
8 हत्यारा,अपराधीहरुलाई आम माफी
(यो सरकारको बचाउ गरौं)
Aakash retweeted
नागरिक समाज, प्रबुद्ध वर्ग, सेलिब्रेटी लेखक, गन्यमान्य डाक्टर, नेतागण, कार्यकर्ता, सांसद तथा आदरणीय जनता! भोलि केसी मरेपछि शहिदको सम्मानमा झण्डा र फूलसहित आर्यघाट पुग्नअघि सोच्नुस् ल, बेलैमा गलत दिशामा गएको सरकारलाई दबाव दिन 'मैले' के गरेँ?
#BackOffMedicalEducationBill
#SaveDrKC
Aakash retweeted
"ब्या गर्ने उमेर भयो त कहिले गर्छौ बिहे?" भनेर सोध्ने धेरै भए,
तर "मेरो एउटि छोरि छ बाबू, ज्वाइँ बन्छौ त? " भनेर सोध्ने एउटै भएनन् । 😂
Aakash retweeted
तपैको भोट मेरो जिन्नगी बनाउनलाई अमुल्य छ । कुन चाइ "आहा" सुनिन्छ ? 😂
50%भुमिका मगर काफ्ले !
50%सुरक्षा पौडेल काफ्ले !
110 votes • Final results Aakash retweeted
मैले पो के गरम् ? भोट रुखमा हालौं भने भविस्यले सराप्ला भन्ने डर तराजुमा हालौं भने पितृले सराप्लान् भन्ने डर । 😂 xitter.cf/MissusRTT/status/92713…
Aakash retweeted
+ विवेकशील साझाले मलाई पनि विश्वास गर्ने बलियो आधार देखाएको छैन तर लुटिरहेकाले अब पनि लुटुन् भनेर छोड्नुभन्दा म त चान्स लिन्छु । :)
Aakash retweeted
+ "मताधिकार किन?" भन्ने ज्ञान बाँडेर सकिन्नहोला यता ! :) "अब को छ त विश्वास गर्न लायक?" भन्ने अत्यन्तै सान्दर्भिक प्रश्न हुन आउँछ । +
Aakash retweeted
+ "बाम एकता फलाक्नेलाई हाल्ने त ?" भनेर सल्लाह माग्नुहोला फेरि; प्राचार बढी काम कम वा शुन्यमा विश्वास गर्नुहुन्छ भने हाल्नुस् भन्छु । +
Aakash retweeted
+ त्यो बेला म सहि थिएँ, दावी गर्छु । मेरा बा यसपालि पनि तिनै काङ्ग्रेसीलाई भोट हाल्ने तयारी गर्दैहोलान् तर म चाइ हाल्न सक्दिन । +
Aakash retweeted
मैले चार बर्षको हुदादेखी चारतारे झुम्रोलाई लौरोमा बाँधेर "नेपाली काङ्ग्रेस जिन्दावाद" भन्न थालेको थिएँ रे । +
Aakash retweeted
10 Misconceptions People Have About FALLING IN LOVE intrsten.com/misconceptions-…
Aakash retweeted
At first I couldn't bear to look & then I was left feeling uplifted. I don't think I will ever complain again about any job being too hard..
Aakash retweeted
#Help
B positivE Urgently required at BnB
cOntact Number - 9841517308 – at Nepal
Aakash retweeted
Replying to @callmedeev @Phoenix_Nee
मैले पो मेरो मामासँग माग्न पाउँछु त! तिमरू सब भुक्काहर्लाई बाँड्दै हिँड्ने ठेक्का लेका छन् र मेरा मामाले?😈😈
Aakash retweeted
Replying to @AakasTweets
@urantheulo_ : hi sexy, हामी ब्या गरम् न
Sexy: दाई यार मूला म तिम्रै फेक हो के
😂😂😂















