दिव्य👁दृष्टि™️ (@Third__Eyes) header
दिव्य👁दृष्टि™️ (@Third__Eyes) profile picture

सॅघियता बिरोधी। वितेको कुनैपनि कुराप्रती पछुतो छैन। स्वतन्त्र। राजनितीदेखि टाढा।

Universe
Joined January 2017
Photo by दिव्य👁दृष्टि™️ (@Third__Eyes)Photo by दिव्य👁दृष्टि™️ (@Third__Eyes)Photo by दिव्य👁दृष्टि™️ (@Third__Eyes)Photo by दिव्य👁दृष्टि™️ (@Third__Eyes)Photo by दिव्य👁दृष्टि™️ (@Third__Eyes)Photo by दिव्य👁दृष्टि™️ (@Third__Eyes)Photo by दिव्य👁दृष्टि™️ (@Third__Eyes)Photo by दिव्य👁दृष्टि™️ (@Third__Eyes)Photo by दिव्य👁दृष्टि™️ (@Third__Eyes)Photo by दिव्य👁दृष्टि™️ (@Third__Eyes)
जीन्दगीमा खास मान्छेहरूसॅग मात्रै आश राख्ने सोचाई एकदमै गलत हो भन्छु म। नजिकको होस या टाढाको आखिर कुनै न कुनै दिन त उसको सहयोग र विचारसॅग अप्रत्यक्षरूपमा आत्मसात गर्नु नै पर्ने हुन्छ। चाहे त्यो ढिलो होस या चाॅडो। किनकी हृदय ठूलो हुनेहरूका लागी दुनियाॅ त्यती ठूलो पनि छैन।
2
8
36
केपी ओलीको गेडामा तेल लगाउँदा लगाउँदै कुन दिन छाला नै उडाईदिने हो यो झोलेले। छि
बालेन्द्र जी @ShahBalen केपी ओली @kpsharmaoli ले कोको संग कति पैसा बैना लिएका रैछन त्यो प्रमाण सहित खुलाइदीनु पर्यो । होइन भने कार्वाहिको भागिदार हुनुपर्यो ! बालेनको अराजकता अति भयो ! कहिले सिङदरवारमा आगो लगाउछु भन्छ कहिले के ?
1
42
ज्वरो यसलाई आउँछ।
बालेनको फुर्ति बढ्यो !
23
कुन मादरचोद् हो यो? यस्ता मुला झ्याँसलाई के था!
कान्तिपुर पब्लिकेसन्स परिसरबाट राजेन्द्रको प्रतिक्रिया- सिरोहियामाथि गृहमन्त्रीले अनैतिक हमला गर्नुभो, स्वतन्त्र प्रेसप्रति समर्थन छ #NepalPress
19
ल अब पुग्यो!! 😂😂
गल्ति कस्को, ठोक्नेको कि रोक्नेको ? 🤔
1
29
हाम्रो बजेट नगर सभा कहिले बस्छ..? नगरपालिका मा फोहोरी राजनीति कहिले सम्म ..? भनेर SMS अभियान चलाउ हाम्रो नगर प्रमुख र उप प्रमुख लाइ फोन र म्यासेस गरेर सोधौ नगर प्रमुख फोन न:. 9857630017-रामचन्द्र जोशी नगर उपप्रमुख फोन न:. 9857660633-स्वस्थानी रिजाल
42
नसकिने भो भेलु बाजे सँ 😂😂😂😂😂
48
यत्तिको हान्ने मान्छे काे खाँचो अहिले नेपालका लागि खटकेको छ। थुतुनो मै हान्नु पर्छ।
48
व्यापक प्रशिद्धि पाउनु पनि हानी नै रहेछ। २४ घण्टाको लागी फेसबुक रेष्ट्रीकेटेड भएको छ समय कसरी बिताउनु हो भगवान यो गर्मीमा 😓😓
39
ताजुब त तब लाग्यो,जब छिमेकी भाउजु ले खाडी मा १२ घण्टा काम गरेर महिना काे १ लाख न घटि पठाउने दाजु लाई फोन मा भन्दै थिइन,"तिम्रो १ लाख ले केही पनि हुँदैन,म मेरा ईच्छा चाहना दबाएर बस्न सक्दिन,यो पाला २ महिना बिदा होइन क्यानसेल गरेर आऊ अनी जापान,कोरिया,युक्रेन तिर जानुपर्छ 💔😢"
38
लु नयाँ वर्ष मनाउनका लागि माछाको तरकारी आयो 😂😂😂😂
50
"वेश्यावृत्ति भन्दा पनि खराब तीन वटा पेशा छन्- पत्रकारिता, वकालत र राजनीति। म यी तीनवटै पेशा गरिसकेको छु।" ~ डा खुशवन्त सिंह, भारतका उपन्यासकार, पत्रकार, राजनीतिज्ञ एवं बरिष्ठ मूर्खन्य अधिवक्ता।
36
Gas को गन्ध आएको छ भने:- १) झ्यालढोका सबै खोल्नुस २) cylinder बन्द गर्नुस ३) आगोको झिल्को (spark) आउने केहि नचलाउनुस, बत्तिको switch नछुनुस, On/Off नगर्नुस्, multi plug, charger कुनै नछुनुस। ४) एक घण्टा बाहिरै बस्नुस।
49
पत्रकार हुदा नेतालाई गाली गर्थेँ, अहिले नेता हुँ पत्रकारलाई गाली गर्छु। भन्नुहोस् म को हु?
1
57
कुश्मा नगरपालिका (पर्वत) का कर्मचारी हरु बिहान १०/११ बजे तिर अफिस आएर दिनभरि घाम तापेर ४ बजे हाजिरी गरी फर्किन्छन्। घाम तापिरहेका कर्मचारीको फोटो नहाली नहुने भयो।
1
मूलाहरु कम्युनिस्ट सग लगनगाँठो बाँधेर गयौ र त हाम्रो हेर्ने दृष्टिकोण नै बदलियो नी।
शुप्रभातम्……
1
Replying to @watersagar
@watersagar शुभ कामना भाई।
मलाई चिन्ने कोई छ भने आज चितवनमा भेटौँ। म विवाहमा जन्ती आउँदै छु।
1
गुल्मी तिर का कोही मान्छे छौ यता सञ्जाल तिर? यी हेर के के हुँदैछ तिम्रा गाउँ तिर 🤣🤣🤣
याे शाखा अधिकृत ले कति पढेको रहेछ कुन्नि!! एकचोटि खोज तलास गरौं न। @ciaa_nepal