Pinned Tweet
सुन्दर जीवनका अनगिन्ति चाहाना आउछन जान्छन तर तिम्लाई पाउने चाहाना जीवन पर्यन्त रहन्छ होला :D – at Nepal
जी.बी. राई कहाँ छन्, खोज्नै नमिल्ने!
कुमार बेनमाथि छानबिन गर्नै नहुने!
गज्जब छ हाम्रो सरकारको सुशासन, विधिको शासन र कानुनी राज्यको अभ्यास!
77
पहिले उ माओवादी थियो, त्यसपछि कुनै प्रलोभनमा परेर एमाले बन्यो, बिच बिचमा कांग्रेससंग नि उठबस गर्दैथ्यो, अहिले ऊ रास्वपा भएछ, देश, र समाज सुधार्छु भन्दै निक्कै ठुलाठुला कुरा गर्दै हिडछ रे, ए भाई समाज देश हैन पहिला आफ्नो चरित्र सुधार।
२०जना सांसदलाई चीन भ्रमणको हार्दिक शुभकामना! टर्कीबाट फर्किन लाग्नुभएका ५मन्त्री र आधादर्जन सांसदलाई स्वागत।गृहमन्त्रीज्यूको दुवै बसाइ सुखद रहोस्।डा. तोसिमाको मनिला भ्रमणमा बाधा नपरोस्!
प्रधानमन्त्रीज्यूसहित अहिले फिक्स भएका ४ मन्त्री(थप हुन्छ) लाई भारत भ्रमणको अग्रिम शुभकामना!🙏
3
154
मन्त्रीहरू घुमघाममा निस्किँदै गर्दा देशमा भने बिदैबिदा छ । दसैँ र तिहारको बिदा सकिएको मात्रै के थियो, फेरि छठको बिदा सुरु भइसकेको छ । सातामा दुईदिने बिदा पनि छँदै छ !
जेन्जी दाजुहरूको सरकारको सात महिना यसैगरी चल्यो!
देशले फेसबुकमा राम्रैसँग विकासको फड्को मार्ने निश्चित देखियो ।🧐
अर्थमन्त्रीको बासै विदेश हुने गरेको छ । आक्कलझुक्कल नेपालमा भेटिन्छन् ।
परराष्ट्रमन्त्री पनि प्रायः विदेश भ्रमणमै हुन्छन् ।
भर्खरै सञ्चारमन्त्री फर्किए । कृषिमन्त्री पनि घुमघाममै छिन् । आजदेखि फेरि गृहमन्त्री पनि घुमघाममा निस्किएका छन् ।
75
अर्थमन्त्रीको बासै विदेश हुने गरेको छ । आक्कलझुक्कल नेपालमा भेटिन्छन् ।
परराष्ट्रमन्त्री पनि प्रायः विदेश भ्रमणमै हुन्छन् ।
भर्खरै सञ्चारमन्त्री फर्किए । कृषिमन्त्री पनि घुमघाममै छिन् । आजदेखि फेरि गृहमन्त्री पनि घुमघाममा निस्किएका छन् ।
वार्ड अध्यक्षलाई काम सिकाउने,
गधालाई भारी बोक्न सिकाउने।
मजदुरलाई गाडा गुडाउन सिकाउने,
बटुवालाई पिसाब फेर्न सिकाउने।
गाडीलाई भारी बोक्न सिकाउने,
तिहारमा बत्ती बाल्न सिकाउने।
दशैँमा खसी काट्न सिकाउने,
नजानेकोलाई जान्ने बन्न सिकाउने!
जवान बुढो™ ! retweeted
संसारभरीका ठगहरु एक भएका छन् हेर्नुस् ! यस्तालाई भोट हाल्नेहरुले दुख पाउनै पर्छ 😂😂
ऊ त सच्चा समर्थक हो रे पत्रकार समातिँदा पनि "Thank You Balen" भन्छ । छुट्दा पनि "Thank You Balen " नै भन्छ ।
2
228
जवान बुढो™ ! retweeted
उनी को हुन् म चिन्दिनँ तर यसरी अड्को थापेर सरकारलाई मुआब्जा बढी तिर्न लगाएर झ्वाम पार्ने यस्ता थुप्रै दलालहरू देखेको छु हउ मैले।
श्रोत: संजाल




