Sirju (@sthapaliya1) header
Sirju (@sthapaliya1) profile picture

tweets are personal.

Nepal
Joined April 2016
Photo by Sirju (@sthapaliya1)Photo by Sirju (@sthapaliya1)Photo by Sirju (@sthapaliya1)Photo by Sirju (@sthapaliya1)Photo by Sirju (@sthapaliya1)Photo by Sirju (@sthapaliya1)Photo by Sirju (@sthapaliya1)Photo by Sirju (@sthapaliya1)Photo by Sirju (@sthapaliya1)Photo by Sirju (@sthapaliya1)
तपाईंलाई पनि मलाई जस्तै ट्वाइलेट जान साथी चाहिन्छ ? nepalpress.com/2024/07/03/48…
2
3
182
यस्तो पनि भेटिन्छ कहि कतै यही देशमा
6
40
2
293
17,507
गम्भीर कुरा ।
7
46
2,842
A working mother left her child to her grandmother to take care of her. A great example of the question "What is education?"
1,737
26,049
1,823
164,639
14,454,665
My remarks to the Boao Forum in China on the economic outlook for Asia and the world here:
26
87
9
694
42,506
दांतमा हानेछ। यसरी हो दिने। हरेक क्षेत्रमा सेतेहरुको हिप्पोक्रेसी चलिरहेको छ। आफु धुवाँ उढाएर (कार्वन निकालेर) पहिले विकास गर्ने अनि विकाशिल राष्ट्रलाई नगर है नगर भन्ने !!
11
75
5
329
17,913
विकास गाउँ पुग्दै जानु तर बस्ती रित्तिँदै जानुमा केही हदसम्म हाम्रो विकासको मोडेल उत्पादनलाई जोड्ने नभएर सदरमुकामलाई जोड्नेमा केन्द्रित भयो। गाउँघरको उत्पादनलाई सहरसाग जोड्ने काम मात्र गर्न सकिए नेपालमै बसेर आम्दानी गर्ने वातावरण बन्न सक्थ्यो। ekantipur.com/opinion/2024/0…
3
2
370
सरकारले निषेधित क्षेत्र तोकेको क्षेत्र वरिपरि डोरी टाँगेर नागरिकहरुलाई हिंड्न समेत रोकेको छ। यसरी हिंडडुल गर्न रोक्न कि कर्फ्यु आदेश जारी भएको हुनुपर्दछ कि दङ्गाग्रस्त क्षेत्र घोषणा भएको हुनुपर्दछ। आफ्नो सुरक्षा कमजोरी लुकाउन गैरकानूनी काम सरकार किन गर्दैछ?
4
13
4
118
7,465
पाकिस्तानको रावलपिण्डीका प्रमुख निर्वाचन अधिकृतको आफ्नै जिम्मेबारीको निर्वाचनमा चरम धाँधली भएको स्वीकारोक्ति, र यो अपराधका लागि आफुलाई फाँसी दिइयोस् भन्ने आग्रह। राज्यका महत्वपूर्ण पदमा बस्नेसँग आफ्नो ब्रम्ह/विवेक बोल्न सक्ने यत्तिको साहस हुनु पर्दछ।
26
129
13
633
51,254
तथाकथित राजनितीक दल र नेता हौ भन्ने हरुले नै संगठनिक अपराध गर्ने भएकै कारण ले गर्दा हरेक क्षेत्रमा दलहरुका झोलेहरु नियुक्त गर्नुपर्ने कारण नै यहि हो नि ॥ सबैलाई थाहा भएकै कुरा हो । देश बिक्री भैसक्यो अझपनि कस्तो निन्द्रा मा हो नेपालिहरु ?
ललिता निवास जग्गा हिनामिना छानबिन समितिका संयोजक शारदाप्रसाद त्रिताल अदालतको फैसलाबारे के भन्छन्? 🎧सुन्नुहोस् त्रितालसँग बीबीसी न्यूज नेपालीका शरद केसीले गरेको कुराकानी #BBCNepali #LalitaNiwas #Corruption
1
2
222
कर्मचारीको सुरक्षाबिना विमानस्थलको सुरक्षा हुन सक्दैन! कुटपिटमा संलग्नलाई कारबाही हुनुपर्छ! नत्र घटना दोहोरिइरहन्छ!!
47
20
5
210
19,205
Good explanation of what makes countries more or less prosperous
11,002
60,692
5,601
299,046
47,864,431
आफ्नो सिफारिशको जिम्मेवारी सरकारले नै ब्यहोर्नु पर्छ र राष्ट्रपतिले स्वीकृत गरिसकेपछि न्यायिक निरुपण हुँदा अन्यथा भए सरकार नै जवाफदेही हुनुपर्छ। तर पनि राष्ट्रपतिको र निजको कार्यालयले पनि सिफारिश संविधान र कानुनबमोजिम भए नभएको हेर्नुपर्ने जिम्मेवारीबाट उन्मुक्ति पाउदैनन्! लु!!
17
26
227
10,114
Today from the base of Mt. Everest, I saw for myself the terrible impact of the climate crisis on the Himalayas. As temperatures rise, glacier melt increases - threatening the lives and livelihoods of entire communities. #ClimateAction can’t wait.
2,663
4,295
533
14,194
1,491,405
पुष्कर बज्राचार्य र रोजन बज्राचार्यको संयुक्त लेख : नेपालको प्रतिव्यक्ति आय ३,००० डलर पुग्यो भने मात्र विकासशील राष्ट्रमा स्तरोन्नति हुने प्रयास हुनुपर्छ किनकि यो स्तरको प्रतिव्यक्ति आय भएका देशहरूमा मात्र पर्याप्त आर्थिक दिगोपन रहेको देखिन्छ ।ekantipur.com/opinion/2023/1…
4
11
2,444
हाम्रो अस्पतालको आइसियु बाहिर बिरामी कुरूवाको कमाल ! अगाडी कुनामा तिनवटा ठुला डस्टबिन राखिएका छन् ! तस्वीर सफाई गर्ने बहिनीको अनुरोधमा खिचिएको हो !
49
69
11
348
40,223
Visit Nepal — someone said it perfectly :)
6
45
5
219
33,946
अनियमितता सार्वजनिक हुँदा सुरुमा ठूलो होहल्ला हुने तर मुद्दा दर्ता गर्ने बेलासम्म त्यसलाई अत्यन्तै कमजोर बनाएर अदालत पुर्‍याउन नेपालको अभियोजन प्रणाली पोख्त भइसकेको अनुभूति आम छ। नक्कली शरणार्थीको मुद्दा अपवाद हुन सके मुलुक धन्य हुनेछ। @DrAchyutWagle ekantipur.com/opinion/2023/0…
4
17
5
86
8,731