कैलाश हेलिकप्टर बढी आयकर तिरेर सम्मानित, पारदर्शिता र व्यावसायिक प्रतिवद्धतामा अडिग bizmandu.com/content/2026112… #bizmandu
Congratulations!!
84
नेपालीहरूको महान चाड छठ पर्वको पावन अवसरमा सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना!
1
124
Congratulations !!
माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्ले TIME100 Climate 2026: विश्वका १०० प्रभावशाली जलवायु व्यक्तित्वको सूचीमा
१०३ वर्षको विरासत बोकेको विख्यात TIME को TIME100 Climate सूचीमा यस वर्ष (२०२६) नेपालका माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्ले छानिनुभएको छ । विगत २८ वर्षदेखि दिगो आर्थिक विकासको क्षेत्रमा अध्येता, नीति निर्माता र निर्वाचित राजनीतिज्ञका रूपमा क्रियाशील डा. वाग्लेले रसुवा-भोटेकोशी बाढीपश्चात् (१) जलवायु न्यायका लागि विश्व मञ्चहरूमा गर्नुभएको पैरवी, (२) जलवायु वित्तका लागि पहल र स्रोत व्यवस्थापन एवं (३) अन्तर्राष्ट्रिय प्रणालीगत सुधारबारे राख्नुभएका विचार उल्लेखनीय रहेका छन् । सम्पूर्ण सूचीमा समावेश एक मात्र अर्थमन्त्री उहाँ हुनुहुन्छ ।
सूचीकृत अन्य नेतामा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, बेलायती राजकुमार विलियम, युरोपेली आयोगकी अध्यक्ष उर्सला भन डर लेयन लगायत हुनुहुन्छ ।
#TIME100Climate #अर्थमन्त्रालय #नेपालसरकार
Karna Timilsina retweeted

🦁 LION vs LEOPARD 🐆 — Who Would Win?
A powerful lion faces off against a swift and agile leopard! 💥 Both are skilled hunters, but who has the strength and strategy to dominate this intense showdown?
🔥 Raw power vs lightning speed!
Karna Timilsina retweeted
कम्पनी ऐन, २०६३ बमोजिम लाग्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहा सम्बन्धी व्यवस्थाको म्याद २०८३ पुस मसान्तसम्म थप गरिएको छ ।
दर्ता भएका कम्पनीले कारोबार जारी राख्न वा दर्ता खारेज गर्न चाहेमा आर्थिक वर्ष २०८२/८३ को कर, शुल्क, दस्तुर तथा विवरण २०८३ पुस मसान्तभित्र पेश गरेमा सोभन्दा अघि लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, ब्याज वा जरिबाना मिनाहा हुनेछ ।
Karna Timilsina retweeted
‘I noticed one thing, Nepalese don’t get angry’
This is the compliment by the Cricket 🏏 Legend, Rawalpindi Express Shoaib Akhtar @shoaib100mph
He is here in Kathmandu, in the studio of Himalaya Sports to analyze the #NPL
Cricket in Nepal is growing at express pace.
Karna Timilsina retweeted
NPL Season 3!
Built at home, watched by the world.
Long live Nepali cricket. 🇳🇵
#NPL2026 #NepaliCricket
Karna Timilsina retweeted
Nepal has become the first country to receive climate change reparations from a new United Nations fund after deadly flash flooding earlier this year.
It decided on Thursday to earmark $20m (£15m) for Nepal to help it recover from the devastating flash flood of Aug 26, which killed more than 1,400 people.
The amount is 0.7% of the $2.7bn Nepal has estimated in losses to infrastructure and economy ⤵️
telegraph.co.uk/world-news/2…
Karna Timilsina retweeted
Hon. Finance Minister Dr. Swarnim Wagle addressing the NDTV World Summit 2026
New Delhi, India.
Hon. Finance Minister Dr. Swarnim Wagle addressed the special session "Prosperity through Proximity: India–Nepal Opportunity" at the NDTV World Summit 2026, held at Hotel Taj Palace, New Delhi, as a guest speaker. He arrived in New Delhi on Thursday to participate in the Summit as an international guest speaker.
Earlier, Finance Minister attended the session addressed by Indian Prime Minister Narendra Modi on Thursday evening, followed by a brief meeting and conversation between the two. He also attended the session addressed by India's External Affairs Minister Dr. S. Jaishankar, where the two engaged in an exchange on the changing world order.
बडा दशैं २०८३ को पावन अबसरमा यहाँहरू लाई सुख शान्ति संबृद्धि तथा प्रगतिको हार्दिक मंगलमय शुभकामना!!
1
1
197
डिजिटल अर्थतन्त्रको कराधान र करदाता सेवामा सुधार गर्न अन्तर्राष्ट्रिय सहमति onlinekhabar.com/2026/10/204…
2
99