Meenu (@KandelMeenu) header
Meenu (@KandelMeenu) profile picture

मेरो लागी प्रेम साध्य र साधन भन्दा पनि जीवन हो ।❣️

Pokhara , Nepal 🌍️🏞️
Joined January 2022
Photo by Meenu (@KandelMeenu)Photo by Meenu (@KandelMeenu)Photo by Meenu (@KandelMeenu)Photo by Meenu (@KandelMeenu)Photo by Meenu (@KandelMeenu)Photo by Meenu (@KandelMeenu)
धेरै समयपछि श्रीमान गम्भीर नेपाली सुनेर आइयो। अनि राजा वीरेन्द्रको नयाँ सालिक ।🥰
20
37
8
807
22,193
Meenu retweeted
सजिनलाई उमेरले छेकेन। 💜
8
2
66
2,001
❤️
3
3
32
1,039
माननीयको अडियो नसुनि सक्नु न थामिसक्नु । लाजमर्दो छ्या!
1
16
976
सम्झना मा परार को भिडियो 💜💜@KandelMeenu
2
1
20
1,177
सेना प्रहरीले ग्याँस बेच्ने अनि व्यापारीले चाहिँ सलाम ठोक्ने बन्दुक बोक्ने हो ?
4
7
835
मन मर्नु र माया मर्नु फरक कुरा हुन् , यहाँ परिस्थितीले मन मरे पनि माया मर्न नदिने रैछ ।।
1
3
20
767
कति न पहिलो पटक भाषण दिएको झै गरेर उफ्रेका फेरि । मञ्चमा पहिलेकाले पनि दिन्थे आजका ले पनि दिएका छन् र पछि आउनेले पनि दिन्छन् , उही गफ ।
1
2
368
Meenu retweeted
बुझ्न नसकेको प्रेम अनि , निभाउन नसकेको सम्बन्ध , भुलाउन नसकेको तिमी , अनि सम्झिन नमिल्ने म ।#माया 🥀🥺
1
5
212
एयरपोर्टको बाटोमा जहाज हेर्नेको भिड 😂
5
7
759
यति राम्री को हुनुहुन्छ होला ?💖
2
13
3,522
ग्याँस कता छ ?
1
1
3
1,012
आजकल Ethan , jullian bastard kid , sterling, harthwone, hundred and thousand billion dollar company etc , etc मा दिन कटेको छ ।🤣
2
394
ग्यास नपाए इन्डक्सनमा पकाउने भन्नेलाई induction नपकाउने भाडा चाहिँ तिमीहरुले डोनेसन दिन्छौ र ?
1
1
350
फेसबुक र समाचारमा आएको ग्यास हाम्रा घरसम्म आएनन । कि मोबाइलमा समाचार खोलेर समाचार माथी भाँडा बसालेर पकाउन पर्ने हो , मैले जानिन ?☹️
1
6
566
ग्यासकै लागी यो बिजोग कैले सम्म सरकार ?
1
336
जीवन बचेकोमा खुसी तर भाइरल रोगले गर्दा हाँसो लाग्यो।
1
1
8
581
सहयोग भनेर आएको च्याते कुच्चिएको दाग लागेको लुगा लगाउन भन्दा त जंगलको पात बेरेर आङ ढाक्न ठीक। 😎
5
407
सरकारलाई प्रश्न गर्नै नहुने झम्टीहाल्न पर्ने प्रवृत्तिले सरकारलाई नै कमजोर बनाउने हो ।
1
3
1
10
850
Disheartening visual . It's nothing but disaster 😔
2
450
प्यान/भ्याटको खुलजा सिमसिम स्किम केही समयलाई थाँती राखेर दसैँसम्मको त्यो चिठ्ठा कार्यक्रमा पुरस्कार बाँडने रकम बाढी पीडितलाई दिए हुने। केही परिवारको घाउमा मल्हम त हुन्थ्यो ।
4
284