रायारा🎯 (@r_razoo) header
रायारा🎯 (@r_razoo) profile picture

👍Health, Happiness & Creativity🎭️ अपवाद🎯

Dharan(HeavenCity)🎯❤️
Joined September 2019
Photo by रायारा🎯 (@r_razoo)Photo by रायारा🎯 (@r_razoo)Photo by रायारा🎯 (@r_razoo)Photo by रायारा🎯 (@r_razoo)Photo by रायारा🎯 (@r_razoo)Photo by रायारा🎯 (@r_razoo)Photo by रायारा🎯 (@r_razoo)Photo by रायारा🎯 (@r_razoo)Photo by रायारा🎯 (@r_razoo)Photo by रायारा🎯 (@r_razoo)
अब डज पुग्यो, धर्खरिँदै जानू पर्यो....!😉🍾🥃 ये लाल रंग कब मुझे छोडेगा..🥃😋 #जय_शराब🍾💦
1
1
5
174
नसम्झ भुलिदिनेलाई टाढा भइजानेलाई नबोलाऊ साथी फेरिफेरि ह्रदय तोड्नेलाई नबल्झाऊ भरेको घाऊलाई सहन धेरै गाह्रो छ नसम्झाऊ भुलेको यादलाई बिर्सन धेरै गाह्रो छ -लिरिक/म्युजिक- अल्बर्ट गुरूङ यस्सो र्याण्डम हान्दिए है गाइज...😂🎵🎶 #शुभपल🍾💦
1
1
7
769
कौन कहता है मुहब्बत कि जूबां होती है ये हकिकत तो निगाहों से बयां होती है...👁️💕 -साहिर होशियारपुरी -GRai
2
13
283
गाइज, अघि भर्खरै पोखराबाट अाइपुगेको वहाँ(बिरामी) अाफैँले बनाएर ल्याउनु भएको घरेलु स्वादिलो-रसिलो कोसेली अफिसमै बसेर चाख्दैछु है म त। दामी रैछ हौ...अाम्माम्मामा...! धन्यवाद LB Gurung जीलाई।😋😉🍾💦
1
5
293
इतनी मुद्दत बाद मिले हो किन सोंचों में गुम रहते हो💬..... #शुभसाँझ🍻💦 -GRai
9
278
कताकता हिँडेको होला है यसरी एक्लै एक्लै!😉
4
25
1,106
एकजना चेलीले केके नै उपहार ल्याएछ भनेको त, यो किताब पो रैछ! अब म जाबो जोगी-मानसिकता भाको व्यक्तिलाई यस्ता किस्सा-कहानी-कथाले के हुन्छ हौ! "कागलाई बेल पाक्यो, हर्ष न विस्मात" भनेजस्तै..!📚️ यद्दपि धन्यवाद उसलाई...!!😉
1
2
192
हिजो राती कुसुन्तीतिर अाउँदै गर्दा बाटो छेऊमा लावारिस जस्तै थन्काएर राखिएको यो ठेलाले मेरो भाग्य चम्काउला जस्तै लागिरा'छ। अब कसको हो, लिएर ठूलै र भव्य व्यापार-व्यावसाय गर्नु पर्ला..कसो?😉
1
2
204
सूचना!!📢 यदि गाइजहरूलाई अाधुनिक, फेसनेबल र टिकाऊ कपडा, जूत्ता, ज्याकेट अादि जिनिसहरू चाहिएमा यो Gear Up Jeans सुपरस्टोरमा अवश्य जानू होला र अाफ्नो मनपसंद कपडाहरू खरिद गरेर अानन्द लिनु होला, धन्यवाद।🛍️😍 #शुभबिहानी🍹
1
2
230
तिम्रो अाँखा अाँखा मेरो खेल्ने अाँगन तिमी भित्रभित्रै मेरा जूनतारा छन्...👁️🌙✨ -श्रवण मुकारूङ✍️ -शान्ति राम राई🎼 -पवित्र सुब्बा🎤 वाह! बब्बाल गायकी...😍🎵🎶💕 -बम बहादुर घर्ती मगर🎤
2
13
1,259
हाहा😂🤣
1
317
हम किसि से कम नहीं..!✈️😉🤪
हाम्रा नयाँ सांसदहरू विदेश उड्ने मामिलामा पुरानाभन्दा निकै अगाडि देखिए। त्यसो त कामभन्दा कुरा धेरै गर्न, ढाँट्न, कुरा मिलाउन, उधुमै गरेझैँ झिनामसिना कुरालाई बढाइचढाइ गर्न र देश बनाउने गफ छाँट्न पनि यिनीहरू पुरानाभन्दा अब्बल देखिए। खासमा, यिनलाई हाइसन्चो छ। मतदाताप्रति उत्तरदायी हुनुपरेको छैन, पार्टीप्रति उत्तरदायी हुनुपरेको छैन, भोलि के होला थाहा छैन। अपजस बोक्ने रवि, बालेन छँदैछन्। त्यसैले त हाइसन्चो छ, कुदाकुद छ र ताहुरमाहुर छ। उनीहरूको तरिका हेर्दा लाग्छ, जुम्राले घोडा बनेको सपना देखेर हिनहिनाउँदै छ। ब्रोहरू, सपनाको रजगज अजरअमर हुँदैन है! ३५ वर्षलाई ३५ महिनाले नजितोस्, होस गरौँ।
1
287
हाहा😂🤪
सङ्ख्या पुगेपछि 😂
1
4
468
मभन्दा हेण्डसम छ यार् ब्रो!😉😍 ~Miss Call Rai📲
1
1
22
3,515
यो यता नेपालको हैन है गाइज। यो उता साउथ ह्यारो, लण्डन, यूकेको हो है। अत्यन्तै चल्छ क्या।😋🤤
1
9
426
अाज गज्जब भयो। धेरै समयको अन्तरालपछि अचानक पूरानो साथी भेटियो, सारै अानन्द लागेको क्या..!😍😉
6
2
230
10,045
To love is to suffer and there can be no love otherwise.❣️
5
298
रायारा🎯 retweeted
27
895
32
7,547
155,289
रायारा🎯 retweeted
Breathtaking golden hour view of the Himalayas
75
1,678
53
24,196
350,959