पिलन्धरे बाहुन (@pilandhare) header
पिलन्धरे बाहुन (@pilandhare) profile picture

महान मान्छे खोज्नु भन्दा आफैं महान हुने दुस्प्रयास गर्दैछु !!

kathmandu Nepal
Joined March 2013
Photo by पिलन्धरे बाहुन (@pilandhare)Photo by पिलन्धरे बाहुन (@pilandhare)Photo by पिलन्धरे बाहुन (@pilandhare)Photo by पिलन्धरे बाहुन (@pilandhare)Photo by पिलन्धरे बाहुन (@pilandhare)Photo by पिलन्धरे बाहुन (@pilandhare)Photo by पिलन्धरे बाहुन (@pilandhare)Photo by पिलन्धरे बाहुन (@pilandhare)Photo by पिलन्धरे बाहुन (@pilandhare)Photo by पिलन्धरे बाहुन (@pilandhare)
पिलन्धरे बाहुन retweeted
सुनौँ जर्मन नागरिक जो अहिले नेपालमा बस्छन् । माओवादी सशस्त्र द्वन्द्व सुरु हुनुअघि नेपाली समाजमा इमान्दारिता थियो। मानिसहरू एकअर्कालाई विश्वास गर्थे, दुःखसुखमा सहयोग गर्थे र सामाजिक सम्बन्धमा आत्मीयता थियो। तर दस वर्षको जनयुद्धले नेपाली समाजको त्यो विश्वास, सद्भाव र सामाजिक सम्बन्धलाई नराम्ररी भत्काइदियो। देशमा गणतन्त्र आयो, व्यवस्था परिवर्तन भयो, शासन गर्ने अनुहारहरू फेरिए। तर त्यस क्रममा हामीले केही अमूल्य कुरा गुमायौँ। हाम्रो संस्कार, संस्कृति, सामाजिक सद्भाव, आपसी विश्वास र इमान्दारिता। प्रश्न गणतन्त्र आयो कि आएन भन्ने मात्र होइन, व्यवस्था परिवर्तन गर्दा हामीले समाजको आत्मा त गुमाएनौँ भन्ने पनि हो। राजनीतिक व्यवस्था परिवर्तन हुनु उपलब्धि हुन सक्छ, तर समाजको नैतिक पतनलाई परिवर्तन भन्न सकिँदैन। आखिर देश भनेको भूगोल र संविधान मात्र होइन, देश भनेको त्यहाँका मानिसहरूको चरित्र, संस्कार र आपसी विश्वास पनि हो।
9
30
6
86
3,983
साला कामदार ल्याउन सकेको छैन राज्यले यहि महिनाबाट ज्यामीकै १७००+ दिनु भनेको छ दिनलाई अति नै कठिन छ सकिँदैन कामको सिजन चलेको छ नाइकेलाई कामदार ल्याउ भनेर पैसा दिएको उसको अत्तो पत्तो छैन ! हामीलाई सरकालेनै भनेको पैसा चाहिन्छ भन्छन् नभए न आउने भन्छन् गर्ने कसरी को सामानको दाम त ओह !
1
1
6
1,097
नमो नः 🙏 जय मोदी
संयुक प्रेस वक्तव्यमा प्रधानमन्त्री वालेन्द्र शाहको सम्बोधन भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिएका छन् । संयुक्त पत्रकार सम्मेलनमा उनले यस्तो निम्तो दिएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै उनले भारतीय लगानीकर्ताहरूलाई नेपालमा स्वागत गर्न आफूहरू तयार रहेको बताए । उनले नेपाल–भारतबीच विकासको साझेदारी सुरु भएको पनि बताए । पत्रकार सम्मेलनमा बोल्नुअघि प्रधानमन्त्री वालेन्द्र शाह र समकक्षी नरेन्द्र मोदीले अयोध्या–जनकपुर रेलको शुभारम्भ गरेका थिए । यससँगै भारतको यूपीस्थित अयोध्याबाट सरयू कमला एक्सप्रेस जनकपुरधामका लागि प्रस्थान गर्नेछ ।
214
Local
Russia has vodka. Germany has beer. What does your country have? 🤔
3
404
एउटा निर्दोष प्राणीलाई आफ्नो मनोरञ्जनको लागि यि राक्षसहरुले कति दुख दिएका हुन् तैट
यी आमाको प्रयासलाई सम्मान गर्नैपर्छ । आफ्नो लक्ष्यमा विश्वास राखनेहरु कहिल्यै हार्दैनन । #follower #nonfollowers #Reels
339
त्यसो भए मुल्य समायोजन कसरी गर्छौ ? कि यो नयाँ कामको लागि मात्रै हो कि पुरानो काममा पनि लागु हुन्छ ?
‘यो सरकारले सबैभन्दा बढी न्याय बेल्चा चलाउने श्रमिकलाई गरेको छ । अब उप्रान्त मङ्सिर महिनादेखि बेल्चा चलाउने श्रमिकले दैनिक एक हजार ७०० रुपैयाँ कमाउने छन्,’ मन्त्री लम्सालले भने । #Onlinekhabar #sunillamsal onlinekhabar.com/2026/11/206…
1
317
यस्तो सुन्दा हृदय नै भरिएर आउँछ हाम्रो आड भरोसा प्रतिक्षा मात्रै एक गगन
2
2
19
5,076
यो देश बिग्रेको यस्तै घाँस राष्ट्रवादीहरुले गर्दा हो है ! फास्ट ट्रयाक भारतिय कम्पनिलाई दिएको भए उहिल्यै बनिसक्थियो ! अरुण तेश्रो एमालेले त्यो बेला घाँस नखाको भए अहिले बिहारका फ्याक्ट्रीहरु कोशी आसपास हुन्थे होलान्
के छ त नेफोलि हो, हालखबर ❓❓ बेलुन भाईको भारत भ्रमणको पुर्वसन्ध्यामा पत्रकार सुधिर शर्माको खुलासा नेपालले भैरहवा बिमानस्थल भारतलाई निश्चित अवधिको लागि लिज (भाडा) मा दिने संकेत दिएको छ ‼️ राजाहरूले बनाएको/बचाएको देश, काँग्रेस कम्युनिष्टले खोक्रो बनाए,अब घन्टेहरुले लिलाम गर्छन ‼️
3
1
746
Claude प्रो कसैले चलाउँदैन देओन कसैले एक दुई दिनलाई 😁
5
14
2,627
यस्तो भन्यो लिङ्क क्लिक गर्नु कि नगर्नु होला ??
3
1
262
सबै भोक पेटका हुँदैनन् रहेछन्, केही मान्छेको भोक त अरूको खुसी पुरा गरेसी मात्रै मेटिन्छ !! शुभबिहानी ☕🌷🙏🏼
सबै भोक पेटका हुँदैनन् रहेछन्, केही मान्छेको भोक त अरूको खुसी खोसेपछि मात्रै मेटिँदो रहेछ। शुभबिहानी ☕🌷🙏🏼
1
280
कांग्रेसीले कांग्रेसीलाई नै हराउँछन् भन्ने प्रबल उदाहरण यहि हो सबैजना कांग्रेसी हुँ भन्छन् तर भोट चाहिँ हाल्दैनन्
Replying to @lord1769
@DpakPoudyal (दिपक पौड्याल) vs @ptkums (स्वारी)
52%@DpakPoudyal
48%@ptkums
908 votes • Final results
1
1
4
1,096
गरिब नेपाली पिपुल मलाई त अस्ति दशैं मा एउटा डबल ब्ल्याक आको थ्यो ऊ त मन्त्री झन् सामान्य हो त कति आउँदो हे कति
मागेरै भए पनि पाहुना लाइ चै डबल ब्ल्याक नै पिलाउनु हुदो रहेछ मन्त्रीज्यु!
2
651
पिलन्धरे बाहुन retweeted
एकपल्ट हैन हजारौ पल्ट , एकजना लाई मात्र हैन सयौ ट्विटेलाइ टिएलमा मात्र हैन डिएममा पनि निच गाली गलौज र हर्यासमेन्ट गर्ने र प्रोभोक भएर कसैले गाली फर्काए आफ्ना गाली गलौज मेटेर एकोहोरो स्क्रीनसट राखेर आफू शुद्ध शाकाहारी पल्टिने यो केटोलाइ पुलिसले जाकेछ
तपाइले अझ धेरै हर्यासमेन्ट भोग्नै बाकी छ । फरक विचार राखेकै कारण महिलाहरुका फोटामा सामाजिक सन्जालमा रेट तोक्दै हिडने यस्ताहरु अझैपनी आफ्नो डिपिमै रवि बालेनको फोटो टासेर निर्धक्क सामाजिक सन्जालमा डुलिराछन ।
8
20
7
45
8,389
तर घण्टे सरकारले गगन दादालाई पक्रने हुइँमा फिँजाएर आइजिपि काण्डको विषयान्तरण गऱ्यो
4
1
6
2,039
पिलन्धरे बाहुन retweeted
ढुक्क हुनुहोस - म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा, तपाईंको साथी, तपाईंको सभापति - कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन। MY HANDS ARE CLEAN! गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौँ।
154
287
86
951
80,594
यसरी त लगानी कसरी उठ्छ ?? दिनको पचास लाख उठ्नुपर्छ
नागढुङ्गा Tunnel मा गएको २ दिनमा गाडी आवतजावतबाट रु २४.६६ लाख Collection भएको छ। Source: Nagdhunga Tunnel Project
217
TIA मा राम्रो सँग स्क्यान गरेर फोटो हाल्न नि जान्दैनन् भनेको कस्तो झारा तिरेको
484
पिलन्धरे बाहुन retweeted
True. नेपाली प्रेसले 'शाहीकाल'को सामना गरेकै हो, 'शाहकाल'को पनि गर्छ।
२२ वर्ष अघि ‘शाही सरकार’ थियो, बर्दीधारी सैनिक न्यूजरुममा बसेर समाचार सम्पादन गर्थे। अहिले ‘शाह सरकार’ छ, सादा पोशाकका प्रहरी न्यूजरुममा पसेर पत्रकार पक्रँदैछन्। समय बलबान छ। नेपाली प्रेसले 'शाहीकाल'को सामना गरेकै हो, 'शाहकाल'को पनि गर्छ।
20
10
8
61
13,784