phanindra gautam retweeted
“म आरएसएसको एउटा गोप्य बैठकमा भारतको कुनै एउटा ठाउँमा थिएँ, त्यहाँ भइरहेको कुरा सुनेर म छाँगाबाट खसें। ती सबैको सारमा मैले के थाहा पाएँ भने संघ हाम्रो देशको अस्तित्व नै नामेट पार्न काम गरिरहेको छ।”
- शिवभक्त
#himalkhabar #rssindia #hinduism himalkhabar.com/145030/the-r…
phanindra gautam retweeted
दुष्ट्याइँको जबाफ दुष्ट्याइँले दिने हो भने दुष्ट्याइँ बढ्दै जान्छ।
गालीको जबाफ गालीले दिने हो भने दुबैमा केही फरक रहदैन।
कतिपय कुरा उपेक्षा गर्न सक्नुपर्छ, त्यो नै जबाफ हुन्छ।
आफ्नो व्यवहार आफैले हेर्ने गरौँ।
शुभ होस्!
phanindra gautam retweeted
वृश्चिकस्य विषं पृच्छे मक्षिकायाः मुखे विषम्।
तक्षकस्य विषं दन्ते सर्वांगे दुर्जनस्य तत्॥
Let’s be well aware on misinformation, disinformation and hate speech before these three swallow us entirely!!!
14
phanindra gautam retweeted
एकदिन मुल्ला नसरुद्दीन आफ्ना मालिकसँग बसेर खाना खाइरहेको थियो। त्यसैबेला मालिकले भिन्डीको तरकारीको निकै प्रशंसा गर्यो। चाप्लुसीको मौका छोपिबस्ने नसरुद्दीनले पनि तुरुन्तै थप्यो, "हजुर, भिन्डी त तरकारीहरूको राजा हो! यसको तरकारी नियमित खाने मान्छे त हजार वर्ष बाँच्छ!”
मालिकको प्रशंसा र नसरुद्दीनको चाप्लुसी सुनिरहेको भान्सेले त्यसपछिका हरेक दिन भिन्डीकै तरकारी पकाउन थाल्यो। दिनहुँ भिन्डी खानुपरेपछि मालिक वाक्क भयो। एकदिन त उसले खानाको थाल नै फाल्दियो।
मालिक रिसाएको देखेर मुल्लाले आफ्नो थाल झन् जोडले भुइँमा पछार्यो र भान्सेलाई एक थप्पड हान्दै भन्न थाल्यो, "मैले त पहिले नै भनेको थिएँ, भिन्डी त विष हो! तँ मालिकलाई मार्न खोज्दैछस् कि क्या हो?"
एकाएक फेरिएको मुल्लाको यो रूप देखेर मालिकले छक्क पर्दै सोध्यो, "अस्ति भर्खर त तिमी भिन्डी अमृत हो, यो खाए हजारौँ वर्ष बाँचिन्छ भन्दै थियौ त?"
मुल्ला नसरुद्दीनले बडो शान्त भएर भन्यो, “मालिक, म हजुरको नोकर हुँ, भिन्डीको होइन!"
“Be you so ever high, the law is above you !”
Lord Denning
कानुनको आडमा न्यायको अपहरण !
रास्वपा सरकारको यस प्रवृत्तिले जर्ज अरवेलको प्रख्यात उपन्यास 'एनिमल फर्म'को एउटा कालजयी वाक्यको सम्झना गराउँछ -"सबै जनावरहरू समान छन्, तर केही जनावरहरू अरूभन्दा बढी समान छन्" । baahrakhari.com/detail/49005…
Encroachment and cross-border land holdings are entirely different issues.
Silence is far better than half-cooked information!!!
1
36
phanindra gautam retweeted
धन र सुन नभएकोमा कुनै दुःख छैन: उषाकिरण तिम्सेना
nagariknews.nagariknetwork.c…
phanindra gautam retweeted
Replying to @dhrubahari
केवल सार्वजनिक खपतका लागि मात्रै बोल्ने रोगले नेपाली राजनीति नै मुर्दा भइसक्यो ।
phanindra gautam retweeted
इन बहादुर महिलाओं की बदौलत एपस्टीन का बॉक्स खुल गया, जिन्होंने माफिया सरगना एपस्टीन का पर्दाफाश किया।
Excellent analysis!
It is what happening all over the world!!
अल्गोरिदमको सहायतामा रहस्यमय शैलीमा मानिसहरूलाई महामानव बनाइँदैछ । लोकतन्त्रका लागि यो सबैभन्दा घातक छ ।
baahrakhari.com/detail/47795…
1
68
And while doing so, no central secretariat or PM residence or Rastrapati Bhawan will be burnt down by agitators !!!
bbc.com/news/articles/c2lrn8…
42
phanindra gautam retweeted
उमेर समूहको विवाद बेकार हो।
हरेक उमेर समूहको महत्व हुन्छ
विशेषता हुन्छ, भूमिका हुन्छ,
र सम्मान हुनुपर्छ।
एक उमेर समूहलाई
अर्को उमेरसमूह विरुद्ध देखाउने प्रवृत्ति
हितकर हुँदैन।
बहस वर्तमानका कार्य र लक्ष्यमा
र कार्यप्रणालीमा केन्द्रित हुनुपर्छ
र स्वस्थ पनि हुनुपर्छ।
शुभ कामना!
Only 12/15 countries in the world are reported to have NoTA in their elections.
We have to carefully consider the implications NoTA will result in before passing the law.
onlinekhabar.com/2025/12/183…
34
What an irony of a politician accused of corruption by CIAA being garlanded at a stage and making such observations !!!
माधवको दाबी: हाम्रो दिमाग देश कसरी बनाउने भन्नेबाहेक केही छैन nagariknews.nagariknetwork.c…
34












