Our work on OECT attracted interest and managed to receive enough downloads to rank within the top 10% of articles published in its journal!
Thanks @WileyGLobal for publishing our work.
Cheers to the team @LussemL @dronakdahal 🎉
#TopDownloadedArticle
Link doi.org/10.1002/adts.2021005…
यस नयाँ वर्षमा सबै पिडा निको होउन र संसार मनाबजातिको लागि अझ उत्तम ठाउँ बनोस।
नयाँ बर्ष 2078 BS को हार्दिक शुभकामना
तपाईहरु सबैको आगामी वर्ष भब्य रहोस....💐
Pushpa (पुष्पराज) retweeted
This is powerful!
youtu.be/bQ3f1wRv0sM
Pushpa (पुष्पराज) retweeted
जनता जागे कुनै पनि आवरणको निरङ्कुश सर्वसत्तावाद चल्दैन। आज हिमा बिष्टको यो आक्रोश प्रतिनिधि हो, विद्रोहको। गज्जब!🙏🙏🙏🙏
नेपाली चलचित्र "अामा" नहेर्ने लाई हेर्ने सिफारिस छ। कस्सो खानपिन सकेर हेरिएछ नत्र सायद भोकै सुतिने रैछ।।
#शुभ_समय
अस्तिको शक्ती प्रदर्शनमा पुलिसले आगजनी गर्ने मनशाय ले मिनिरल वाटरको बोतलमा पेट्रोल बोकेको आशंकामा एक जना पक्राउ गरेछ।
छानबिन टोलि र ल्याब रिपोर्ट पछी सुझाब आएछ:
"सार्वजनिक स्थानमा सार्बजनिक सौचालयको अभाव"।
😿😿
Pushpa (पुष्पराज) retweeted
जिन्दगी कसले बुझ्यो! "केही पाउन केही गुमाउनुपर्छ" भन्नेले बुझ्यो कि "सबथोक गुमाएर पनि केही नपाउने" ले बुझ्यो - मैले केही बुझिनँ #masterplan













